संविधान संशोधन नभएसम्म हामी कालो दिवस मनाईरहन्छौं : कर्ण
काठमाडौं, २ असोज । राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेता लक्ष्मणलाल कर्णले संविधान संशोधन नभएसम्म आफ्नो पार्टीले संविधान दिवसलाई कालो दिवसको रुपमा मनाईरहने बताएका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता…
सरकारको क्रियाकलापले जनता दिनप्रतिदिन निराश बने : लेखक
काठमाडौं, २ असोज ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री रमेश लेखकले वर्तमान सरकारका क्रियाकलापहरुबाट जनता निराश बनेको दाबी गरेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता लेखकले वर्तमान सरकार…
त्रिवि सभाद्धारा २१ अरब १० कडोर बरावरको बजेट पारित
काठमाडौ, असोज २ । त्रिभुुवन विश्वविद्यालय(त्रिवि) सभाको साधारण बैठकले आर्थिक वर्ष २०७५÷०६७ को लागी रु २१ अरब १० करोड ८० लाख १३ हजार रुपैया बरावरको बजेट पारित गरेको छ । प्रस्तावित बजेटमा रु ११ अरव…
कुलमान घिसिङलाई ‘पर्सनालिटी अफ दी इयर’ सम्मान
काठमाडौँ, २ असोज – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘पर्सनालिटी अफ दी इयर’ अवार्डबाट सम्मान गरिने भएको छ । नेपालको ऊर्जा क्षेत्रमा विशिष्ट योगदान पु¥याई उज्यालो नेपाल निर्माणमा महत्वपूर्ण काम गरेको भन्दै कार्यकारी…
फोरमको बृहत व्यवसायी भेला : धरौटी बृद्धिबिरुद्ध मेनपावर व्यवसायीले आन्दोलन गर्ने
काठमाडौं– सरकारले मेनपावर व्यवसाय संचालनका लागि धरौटी बृद्धिसहितको विद्येयक मन्त्रीपरिषदबाट पारित गरे पछि मेनपावर व्यवसायीहरु धरौटी बृद्धि बिरुद्ध आन्दोलनमा उत्रने भएका छन् । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमले सोमबार बृहत व्यवसायी भेला आयोजना गरी…
अपराधी जोसुकैे भए पनि कारवाही हुन्छ : प्रम ओली
काठमाडौँ –प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्याका घटनामा संलग्न अपराधी जुनसुकै ओहोदाको भए पनि कडा कारवाही गरिनेमा विश्वस्त हुन पीडित परिवारसँग आग्रह गरेका छन् । घटनाको अनुसन्धान छिटो गरी दोषीमाथि कारवाहीको…
‘ओमान नेपालको वैदेशिक रोजगार र पर्यटनको लागि प्रमुख गन्तव्य मुलुक बन्न सक्छ ‘ :राजदूत पराजुली
ओमानका लागि नेपाली राजदूतका रूपमा शर्मिला पराजुलीले विगत करिब डेढ वर्ष यता मस्कटमा बसेर आफ्नो भूमिका निर्वाह गरिरहेकी छन् । ओमानका लागि नेपालको पहिलो राजदूत महामहिम शर्मिला पराजुली ढकालले मिति २०७४ जेठ १० गते ओमानको…
नेपालको संविधानमा के के विशेषता छन्, नजिकबाट नियाल्यौँ
काठमाडौँ – एतिहासिक जनआन्दोलन, सशस्त्र सङ्घर्ष र बलिदानबाट प्राप्त सङ्घीयतासहितको संविधान जनताका हक अधिकार र संरक्षणको प्रमुख माध्यम भएको छ । संविधानसभाबाट २०७२ साल असोज ३ गते जारी भएको संविधानमा सङ्घीय लोकतान्त्रिक मूल संरचनामा सङ्घ, प्रदेश र…
निर्मला पन्तको बलात्कार सामूहिक बलात्कार हो : मीना भण्डारी
काठमाडौं, ३१ भदौ । अधिकारकर्मी मीना भण्डारीले निर्मला पन्तको बलात्कार सामूहिक बलात्कार हो भनेर स्वयम् निलम्बित एसपी डील्लीराज विष्टले आफूहरुसँग पटक–पटक सार्वजनिक रुपमै बोलेको बताउँदै अहिले आएर एकल बलात्कार भनेर घट्नाको अनुशन्धान गर्नु नै आपत्तिजनक रहेको…
निर्मला हत्याको दोषी पत्ता लगाउन प्रहरीबाटै अनुशन्धान सुरु गर्नुपर्छ : पाठक
काठमाडौं, ३१ भदौ ।राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले निर्मला हत्याका दोषी पत्ता लगाउन प्रहरीबाटै अनुशन्धान सुरु गर्नुपर्ने बताएका छन् । उनले भने,‘घट्ना भएको आज ५२ दिन भैसक्यो । तर, अहिलेसम्म प्रहरीले वास्तविक दोषी…