मैले बुझेकि छु
मैले बुझेकि छु तिमी परिवन्दनमा पार्न खोज्दै छौ मलाई । तिमी हतोत्साहित गरेर निस्कृय राख्न खोज्दै छौ मलाई । मलाई म हुनबाट निरुत्साहित गर्दै छौ। कुनै सद्भावको आसा छैन तिमीबाट कुनै सहयोगको अपेक्षा पनि राख्दिन…
सरकारले चैत्र ५ गते नकुरी त्योभन्दा अगावै विद्यालयहरु बन्द गर्नुपर्ने सुझाव
काठमाडौं, २१ फागुन । चर्चित हाँस्यकलाकार तथा सामाजिक अभियन्ता श्रीकृष्ण सिम्खडाले सरकारले चैत्र ५ गते नकुरी त्योभन्दा अगावै विद्यालयहरु बन्द गर्नुपर्ने सुझाव दिएका छन् । कोरोना भाईरस (कोभिड–१९) को विश्वभरि संक्रमण फैलिएको र यसले ठूलो…
नेपालमा हालसम्मको परीक्षणमा कसैमा कोरोना भाईरस भेटिएको छैन् : निर्देशक डा. रुना झा
काठमाडौं, २१ फागुन । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले नेपालमा आफूहरुले अहिलेसम्म गरिएको परीक्षणमा कसैलाई पनि कोरोना भाईरस (कोभिड–१९) को संक्रमण नभेटिएको स्पष्ट पारेकी छिन् । उनले भनिन्,‘नेपालमा यो भाईरसको परीक्षण हाम्रो ल्याबमा…
२०७६ फागुन २० मंगलबार हेर्नुस् आजको राशिफल
वि.सं. २०७६ फागुन २०। मंगलबार। इ.स. २०२० मार्च ३। ने.सं. ११४० चिल्लाथ्व। फाल्गुण शुक्लपक्ष। अष्टमी, ८:१२ उप्रान्त नवमी। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)…
किशोर किशोरी पत्रकारहरु २० भन्दा बढि बाल विवाह रोक्न सफल
बाँकेका किशोर किशोरी पत्रकारहरुले २० भन्दा बढि बाल विवाह रोकेको बताएका छन् । बाँकेमा सुरु गरेको स्वयंसेवी किशोर किशोरी पत्रकारिता तालिममा सहभागि किशोर किशोरीहरुले आफुहरुले बाल विवाह रोक्न र त्यसको अन्त्यका लागि चेतना फैलाउन सफल…
२०७६ फागुन १६ शुक्रबार हेर्नुस् आजको राशिफल
वि.सं. २०७६ फागुन १६। शुक्रबार। इ.स. २०२० फेब्रुवरी २८। ने.सं. ११४० चिल्लाथ्व। फाल्गुण शुक्लपक्ष। पञ्चमी, २९:५६ उप्रान्त षष्ठी। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)…
गायिका गौरी गुरुङ्ग लिम्बुको पहिलो गीत “याद”
काठमाडौँ – हङ्कङ कर्मथलो बनाएकी दार्जलिङ्गकी गायिका गौरी गुरुङ्ग लिम्बुको पहिलो गीत सार्वजनिक भएको छ । “याद” बोलको लिरीकल गीतमा गायिका गौरी गुरुङ्ग लिम्बुको आवाज रहेको छ । गीतमा कुमार मिश्राको शब्द रहेको छ भने…
२०७६ साल फागुन १४ गते बुधबार को राशिफल
– ज्यो.प. नारायणप्रसाद दुलाल मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) रोकिएका काम पुनः सुरु हुन सक्छन् । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । लाभदायक यात्रा होला । आर्थिक कारोवारमा सफलता…
के छ आज नेपाली बजारमा सुनचाँदी को मुल्य
काठमाडौँ, १३ फागुन । आज मंगलबार सुनचाँदी मूल्य घटेको छ ।आज सुन तोलामा ३ सय रुपैयाले घटेर छापावाला सुन प्रतितोला८० हजार रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन प्रतितोला ७९ हजार ७ सय रुपैयाँमा कारोबार…
मन्दिर परिसरमा सरसफाई तथा रक्तदान सम्बन्धि सचेतना कार्यक्रम
काठमाडौ ।आकस्मिक रक्त व्यवस्थापनमा सहज र रक्तदान सम्बन्धि सचेतना फैलाउने उद्देश्यले गठन भएको टिम ब्लडपलले काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा हिन्दु धर्मावलम्बीहरुको महान पर्व महाशिवरात्री मेलाको अवसरमा देश बिदेशबाट आउने सम्पूर्ण दर्शनार्थी भक्तजनहरुलाई पुजा आराधनामा सहजता…