दृष्टिकोण

मनमोहन जव दरबारमा पुग्थे,राजासँगको कुराकानीमा रानी ऐश्वर्यले आफैंले ड्रिङ्क्स सर्भ गरेकाबारेमा मलाई सुनाउँथे

हिन्दु धर्मममा कृष्ण भगवानको भुमिका न्यायका लागि प्रचलित छ । ग्रन्थहरूले महाभारतजस्तो राजनीतिक दाउपेचको युद्धमा कृष्णको भुमिकाको सारलाई सरल देखाएको मात्र छैन, न्यायका पक्षमा उभिनुपर्छ भन्ने सन्देश पनि दिएको छ । धेरैले भन्छन्– अहिले कलियुग…

परस्पर विरोधी जनमत

डा. भीमार्जुन आचार्य-पन्ध्र सालमा पहिलो, पञ्चायतकालमा तीनवटा, छयालीस सालको परिवर्तनपछि तीनवटा, संविधानसभाको दुइटा र गणतान्त्रिक संविधान जारी भएपछिको ०७४ सालको निर्वाचन गरी हालसम्म नेपालमा दसवटा आमनिर्वाचन सम्पन्न भएका छन् । लोकतन्त्रको मूल्य र यसको निरन्तरताका…

अब ओली–प्रचण्डबाट के खतरा ? एक टिप्पणी

काठमाडौँ । मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना कार्य जारी छ । अन्तिम नतिजा आउनुपूर्व नै बामगठबन्धनको सुविधाजनक बहुमत आउने निश्चित भएको छ । संवैधानिक व्यवस्था अनुसार…

को हुन् त गायक सन्तोष बजगाई ?

नुवाकोट जिल्ला बेलकोटगढि नगरपालिका ९ मा सामान्य परिवारमा जन्मीएका लोक दोहोरी गायक सन्तोष बजगाई सानै देखि अरु भन्दा फरक प्रतिभाका थिए । बच्चैदेखि संगीतप्रती चासो भएका सन्तोष कसैले ठुलो भएर के बन्छस् भन्दा म लोक…

स्थानीय चुनाव र अबको मिथिलाः संरचनासँगै सोच बदलौं

दोस्रो चरणको स्थानीय चुनावको पूर्वसन्ध्यामा उम्मेदवारहरुको चर्चासँगै स्थानीय तहको सम्भावना र चुनौतीको पनि लेखाजोखा भइरहेको छ । यस क्रममा तराई–मधेसमा विशिष्ट स्थान राख्ने मिथिला क्षेत्रलाई छुटाउन मिल्दैन । २० वर्षदेखि स्थानीय निकायमा रोकिएको सेवा-सुविधा पाइने…