दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

निर्वाचान विशेष

प्रारम्भिक विवरण अनुसार ६१ प्रतिशत मतदान : प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया

काठमाडौं ।प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ आज केही सामान्य घटनाबाहेक देशभर शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको छ । निर्वाचन सम्पन्न गराउने ऐतिहासिक कार्यमा भूमिका निर्वाह गर्ने नेपाल सरकार, प्रदेश सरकार, स्थानीय…

छिटपुट घटनाबाहेक आमरूपमा शान्तिपूर्ण र व्यवस्थितरूपमा निर्वाचन सम्पन्न

काठमाडौँ- निर्वाचन पर्यवेक्षण संस्थाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको आज भएको निर्वाचन छिटपुट घटनाबाहेक आमरूपमा शान्तिपूर्ण र व्यवस्थितरूपमा सम्पन्न भएको जनाएको छ । मतदानमा अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकलगायत सबै वर्ग, समुदाय, लिङ्ग र अवस्थाका मतदाताको…

काठमाडौं उपत्यकाभित्र आज साँझ ७ बजेपछि मात्र सवारीसाधन चलाउन पाइने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र आज साँझ ७ बजेपछि मात्र सवारीसाधन चलाउन पाइनेछ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले ७ बजेपछि सवारीसाधन चलाउन पाइने जानकारी दिए। सरकारले प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि…

नवलपरासी पूर्वको देवचुली–४ मा रहेको शान्ती श्रृजना मतदान केन्द्रको मतपेटिकामा आगजनी

काठमाडौं । नवलपरासी पूर्वको देवचुली–४ मा रहेको शान्ती श्रृजना मतदान केन्द्रको मतपेटिकामा आगजनी भएको छ। प्रदेश सभातर्फको समानुपातिक मत रहेको पेटिकामा आगजनी भएको बताइएको छ।

देशभर १५ केन्द्रमा मतदान स्थगित

काठमाडौं । प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि लागि अहिले मतदान जारी छ। देशभरका मतदान केन्द्रहरूमध्ये १५ केन्द्रमा मतदान कार्य रोकिएको छ। निर्वाचन आयोगका अनुसार अपराह्न ३ः३० बजेसम्म देशभरका १५ केन्द्रमा मतदान रोकिएको हो।…

मतदान गर्नु नागरिक अधिकारको उच्चतम अभ्यास : राष्ट्रपति भण्डारी

आज मंसिर ४ गते आइतबार देशमा प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन हुन गइरहेको छ । जननिर्वाचित संविधानसभाद्वारा निर्मित नेपालको संविधानले सुनिश्चित गरेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न यस आम निर्वाचनको ऐतिहासिक महत्व रहेको छ…

देशभर मतदानको उत्साह, तीन दिनभित्र प्रतिनिधि र प्रदेश सभाको प्रत्यक्षतर्फको मतगणना सम्पन्न गर्ने तयारी

काठमाडौं, मंसिर ४ । निर्वाचन आयोगले मतदान सकिएलगत्तै मतगणना कार्य सुरु हुने जनाएको छ । आयोगले तीन दिनभित्र प्रतिनिधि र प्रदेश सभाको प्रत्यक्षतर्फको मतगणना सम्पन्न गर्ने तयारी गरेको छ । सदरमुकामबाट टाढा रहेको निर्वाचन क्षेत्रमा…

निर्वाचनमा खटिएका कर्मचारी एवं सुरक्षाकर्मीले जिम्मेवारीबोधका साथ काम गर्नुपर्छ : आयुक्त डा. तुलाधर

नुवाकोट । निर्वाचन आयुक्त डा. जानकी कुमार तुलाधरले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको तयारीका सन्दर्भमा आज नुवाकोट जिल्लामा मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू तथा…

काठमाडौं–५ स्वतन्त्र उम्मेदवारहरुले साझा उम्मेदवार छान्न सकेनन्, चार उम्मेदवारले भने,‘हामी मध्ये जसलाई भोट दिएपनि हुन्छ’

काठमाडौं, १ मंसिर । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौं क्षेत्र नं ५ का स्वतन्त्र उम्मेदवारहरुले देशलाई थप जरजरहरुबाट जोगाउन आफूहरुलाई मतदान गर्न आग्रह गरेका छन् । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा…

वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई मतदान गर्न बुद्धिजीवी पेशागत सङ्गठनहरुको आह्वान

काठमाडौं, १ मंसिर । बिभिन्न बुद्धिजीवी पेशागत संघ तथा संगठनहरुले मंसिर ४ गते आम निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्न आह्वान गरेका छन् । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर पेसागत संगठनहरुले लोकतन्त्र,…