राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको बागलुङ क्षेत्र-१ बाट प्रतिनिधि सभामा विजयी
बागलुङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको बागलुङ क्षेत्र-१ बाट प्रतिनिधि सभामा विजयी हुनुभएको छ । बुधबार अपरान्ह सम्पन्न मतगणनामा केसी २ हजार ६२६ मतान्तरसहित विजयी हुनुभएको हो । सत्ता गठबन्धनका उम्मेदवार केसीले २१ हजार…
बाग्लुङ २ बाट माओवादी केन्द्रका उम्मेदवार देवेन्द्र पौडेल विजयी
काठमाडौ ।बाग्लुङ २ बाट माओवादी केन्द्रका उम्मेदवार देवेन्द्र पौडेल विजयी भएको छन्। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री समेत रहेका देवेन्द्र पौडेल २४ हजार ७ सय ७९ मतसहित लगातार दोस्रो पटक विजयी भएका हुन्। उनले नेकपा एमालेका…
ओलखढुंगाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका रामहरि खतिवडा विजयी
७ मंसिर, काठमाडौं । ओलखढुंगाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका रामहरि खतिवडा विजयी भएका छन् । खतिवडा ३३ हजार ५५६ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका यज्ञराज सुनुवार २६ हजार ७३८ मत…
गुल्मी क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार गोकर्ण बिष्ट निर्वाचित
७ मंसिर, गुल्मी । गुल्मी क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार गोकर्ण बिष्ट निर्वाचित भएका छन् । बिष्टले नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीलाई हराउँदै लगातार तेस्रो पटक सांसद भएका छन् । बिष्टले २८ हजार…
ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका योगेश भट्टराई निर्वाचित
७ मंसिर, काठमाडौं । ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका सचिव योगेश भट्टराई निर्वाचित भएका छन् । बुधबार सकिएको मत गणनामा सत्ता गठबन्धनको समर्थन पाएका नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीलाई २०४ मतान्तरले पराजित गर्दै भट्टराई लगातार…
बाँके क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका धवलशमशेर राणा विजयी
रुपन्देही । बाँके क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका धवलशमशेर राणा विजयी भएका छन् । राणालाई एमालेको समर्थन थियो । उनले २९५७७ मत ल्याए । निकटतम प्रतिद्वन्द्वी जसपाका मो. इस्तियाक राई २३५२० मतमा रोकिए…
काठमाडौं क्षेत्र नं. ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली विजयी
७ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नं. ७ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गणेश पराजुली विजयी भएका छन् । बुधबार बिहान सम्पन्न मतगणना अनुसार गणेश पराजुलीले ८ हजार ७४३ मत ल्याएर विजयी भएका हुन्।…
काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतम विजयी
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतम विजयी भएकी छन् । योसँगै घण्टीले काठमाडौंका तीन सीटमा जित हात पारेको छ । सोविताले १५२२९ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका…
कल सेन्टर सेवा हाललाई बन्द
काठमाडौ ।निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि सञ्चालनमा ल्याएको कल सेन्टर सेवा हाललाई बन्द भएको छ । निर्वाचन सम्पन्न भएकाले गत असोज २८ गतेदेखि सञ्चालनमा आएको सो टोल फ्रि नम्बर ११०२ हाललाई बन्द…
काठमाडौं-५ मा नेपाली कांग्रेसका प्रदीप पौडेल विजयी
काठमाडौं, ६ मंसिर । काठमाडौं-५ मा नेपाली कांग्रेसका प्रदीप पौडेल विजयी भएका छन् । भर्खरै सार्वजनिक अन्तिम परिणाममा पौडेलले ५ हजार ६५ मतको अन्तरले नेकपा (एमाले) का ईश्वर पोखरेललाई पराजित गरेका हुन् । पौडेलले १५२३७…