दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

साहित्य

एनआरएनए निर्वाचन हङकङ: ढकालको अध्यक्षतामा पुरै कार्यसमिती निर्विरोध निर्वाचित

हङकङ -गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको अध्यक्षमा गोकर्ण प्रसाद ढकाल दोहोरिएका छन । आउँदो कार्यकालका लागि अध्यक्ष पदमा ढकालको एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका हुन । ढकाल यसअघि पनि सहमतिमै अध्यक्ष बनेका हुन ।…

विश्वविद्यालय शिक्षा सम्बन्धि गोष्ठी सम्पन्न

काठमाडौ । "राष्ट्रको विकासमा विश्वविद्यालय शिक्षाको भूमिका ," विषयक गोष्ठी आज काठमाडौंमा सम्पन्न भएको छ। माउण्ट अपि कन्सल्टले आयोजना गरेको सो गोष्ठीमा नेपाली कांग्रेसका वरिष्ठ नेता डाक्टर शेखर क‍ोइरालाले देशको इज्जत विश्वविद्यालय शिक्षाको स्तरसंग ज‍ोडिएको,…

गीति कविता : पहिलो नजरमा माया

गोबिन्द राज ओझा पहिलो नजरमा माया बस्यो कसरी भनूँ तिमी आऊ, मेरो प्रिय जे भए पनि म तिमिलाई माया गरिरहूँ सुन्दरताको लागि तिमी मेरो संसार हौ मेरो हृदयको गहिराइमा, गएर बसेकी छौ तिमी बिना एक…

“सेन्ट जर्ज स्कुलले मनायो भानुजयन्ती “

असार - २९, हाँडिगाउँ स्थित सेन्ट जर्ज स्कुलमा विभिन्न कार्यक्रम गरि २१० औं भानुजन्मजयन्ती मनाइयो । उपस्थित विद्यार्थीहरुले भानुभक्तको तस्बिरमा फूल चढाई भानुभक्तको श्लोक सुनाइ भानुभक्तको बारे चर्चा गरि, विद्यालय हाता भित्र बृक्षारोपण एवं सरसफाइ…

आज नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१० औँ जन्मजयन्ती

काठमाडाैँ । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१० औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ। सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले…

माईतीघर मण्डलामा ‘छिमेकी’ नाटक प्रदर्शन गर्दै स्वर्ग मातृभूमी नेपाल

काठमाडौं, २७ असार । स्वर्ग मातृभूमी नेपालले ‘छिमेकी’ नाटक प्रर्दशन गर्ने भएको छ । कम्पनीले आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी यही असार ३० गते शनिबार दिउँसो १ बजे माइतीघर मण्डलामा नाटक प्रदर्शन…

साहित्य र सिर्जनाले जनताको भावना बोल्नुपर्छ : प्रधानमन्त्री

असार २५, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साहित्य र सिर्जनाले जनताको भावना बोल्न सक्नुपर्ने बताउनुभएको छ। सोमबार बिहान पुष्पलाल प्रतिष्ठानद्वारा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार २०७९ समर्पण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले ‘‘जनताको निकै ठूलो त्याग र…

अन्तरपुस्ता ज्ञान हस्तान्तरण कार्यक्रम सम्पन्न

भूमिकला पौडेल- महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सहयोग तथा अपाङ्गता मानव अधिकार प्रवर्धन समाजको आयोजनामा अन्तरपुस्ता ज्ञान हस्तान्तरण कार्यक्रम राजधानीमा सम्पन्न भएको छ । तारकेश्वर नगरपालिकाको सहकार्यमा सम्पन्न सो कार्यक्रममा तारकेश्वर नगरपालिकामा अपाङ्गता भएका…

उत्तरवर्ती उपन्यास : प्रवृत्ति र चुनौती” विषयक विचार गोष्ठी सम्पन्न

काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठान र सिर्जनशील लेखन समाजले डा.अम्बिका अर्यालद्वारा लिखित "उत्तरवर्ती उपन्यास : प्रवृत्ति र चुनौती" विषयक कार्यपत्र प्रस्तुत तथा विचार गोष्ठीको संयुक्त रूपमा आयोजना गर्यो । यसको उद्घाटन विशेष अतिथि तथा प्रज्ञा-प्रतिष्ठानका उपकुलपति…

जुनु घिमिरेको कविता संग्रह ‘पसिनाको घर’ लोकार्पण

काठमाडौं। कवि जुनु घिमिरेको कविता संग्रह “पसिनाको घर” लोकार्पण गरिएको छ । शुक्रबार साहित्यकार, समाजसेवी गर्गाचार्य समुदायीक विश्वभाषा पुस्तकालायका संरक्षक टिकाप्रसाद लामिछानेको प्रमुख आतिथ्यतामा लोकर्पण भएको हो। कार्यक्रमका बिशेष अतिथी धनकुटा बहुमुखी क्याम्पसका प्राध्यापक डा.…