सामाजिक सन्देश गीत : लागुऔषध
गित – गोबिन्द राज ओझा राजन समाज समाजमा लागुऔषध, युवाशक्तीमा परेको घाउ, सिमानाबाट पस्दै आयो, भत्काउँदै सपना र गाउँ। किन कुलत रोज्यौ तिमी, किन खराब बाटोमा गयौ, आमाबुबाको आशा तोडेर किन अँध्यारो बाटो रोज्यौ। खराब…
गीति कविता : इतिहास बुझ्नुपर्छ
गोबिन्द राज ओझा राजन इतिहास बुझ्नुपर्छ, साहसले सम्झनु छ, देश व्यक्ति भन्दा ठूलो छ — यही मान्नु छ। सुशासनको बाटोमा कानुन सुधार हुनुपर्छ, भ्रष्टाचार रोकी इमानदार शासन बन्नु छ। नागरिकको आवाज बनी उभिनु नेतृत्वले, जनताले…
कथा साहित्य : नेपाल र भुटान वीचको अधुरो यात्रा
✍ दिपक विवश आँशु ---- डिजिटल युगले मानिसहरूलाई नजिक ल्याएको छ। कहिलेकाहीँ त्यही प्रविधिले दूरीलाई अझ गहिरो पनि बनाइदिन्छ। सामाजिक सञ्जालको भीडभाडमा हजारौं चिनजान हुन्छन्। तीमध्ये केही सम्बन्धहरू यस्ता हुन्छन्, जसले जीवनको दिशा नै बदलिदिन्छन्।…
गीति कविता : अनुहारका धर्का
-अल्का मल्ल (कवि) अनुहारभरि कोरिएका धर्साहरु समयका निःशब्द कथा जस्तै कति मायालाग्दा हुँदारहेछन् है ! बिचरा थकित उमेर ! पर्खाइले खुम्चेका शरीरका हर अङ्गहरु बिस्तारै– बिस्तारै थाक्दै मायालाग्दा शिथिलतामा चाउरीएका रेखाहरु स्वयम् समय सङ्ग सङ्गै…
नन्दकृष्ण जोशीलाई कालीभक्त पन्त नेपाली लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार प्रदान
कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठानले कालीभक्त पन्त नेपाली लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार नेपाली लोक संस्कृति एवं नेपालको सुदूर प्रश्चिममा प्रख्यात देउडाका सम्राट नन्दकृष्ण जोशीलाई प्रदान गरेको छ । प्रतिष्ठानको ३४ औँ स्मृति दिवसको अवसरमा एक भव्य समारोह…
गीति कविता : शान्ति
मेरो आत्मा मेरो देश नेपालमा घुमिरहेछ मिठाे शान्ति मुस्कानले सजिएको छ जहाँ शान्तिको फूल उमिन्छ शान्ति हामीले हिडने बाटोमा हुनेछ देशको हितमा काम गर्नु छ सत्यको बारेमा केही कुरा खोज्नु छ मेरो देशमा शान्ति मेरो…
गीति कविता : तिमी मेरो सबैभन्दा
तिमी मेरो सबैभन्दा मिल्ने साथि हौ तिमी मेरो हृदयमा छौ तिमी अनन्त प्रेम हौ हामी एक अर्काको लागि जन्मिएका हौ तिमी मेरो लागि सबैभन्दा बहुमुल्य उपहार हौ मलाई थाहा छ तिमी मेरि हौ हाम्रो मित्रता…
पूर्व प्रधानमन्त्री वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दलाई सामूहिक अभिनन्दन
भक्तपुर । वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दको १०१ विभिन्न साहित्यिक सामाजिक संस्थाहरूले भक्तपुर लोकन्थली थिमी चन्दनिवासमा सामूहिक अभिनन्दन गरेका छन् । साहित्यिक पत्रकार संघ मूल आयोजक र सहआयोजक तारा किशन फाउण्डेसन, र नेपाल स्रष्टा समाज…
गीति कविता : लैङ्गिक हिंसा
लैङ्गिक हिंसा (कविता) भेदभाव ,अपहेलना , कुसंस्कार तोडनुपर्छ मानव जाति एकै हौ चेतना सबैमा हुनुपर्छ घरकी बुहारीलाई पनि छोरिको जस्तै सम्मान गर्नुपर्छ समाजमा छोराछोरी बिच भेदभाव किन हुन्छ ? सबै जना सचेत बनौ समाजमा ज्ञानको…
सम्झनामा स्वतन्त्र संसार
-दिपक विवश आँशु 🧞♂️🧜♂️🧜♀️🧜🧞 **“प्रिय स्वतन्त्र, आज म तिम्रै प्रिय मान्छे श्याम–स्मृतका पीडाले भिजेका शब्दहरू सापटी लिएर तिमीलाई नै श्रद्धा–सुमन अर्पण गर्दैछु। स्वर्गका चराहरूले पनि तिम्रो मधुर मुस्कान र मीठो बोली सुनेर आफ्नै पखेटा थरथराउने…