चितवन राइनोजको पहिलो जित, धनगढी ब्लुज १२६ रनको फराकिलाे पराजित
पोखरा: पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा चितवन राइनोजले पहिलो जित निकालेको छ । पोखरा रंगशालामा आज भएको खेलमा चितवन राइनोजले धनगढी ब्लुजलाई १२६ रनको भारी अन्तरले पराजित गरेको हो । यो सँगै नेपाली राष्ट्रिय टोलीका कप्तान पारस…
सैनिक हेलिकोप्टर दुर्घटनाग्रस्त, २५ जनाको मृत्यु
हेरातः अफगानिस्तानको पश्चिमी प्रान्त फराहमा बुधबार अफगान सेनाको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ । उक्त दुर्घटनामा हेलिकोप्टरमा सवार सबै २५ जनाको मृत्यु भएको अफगान अधिकारीहरुले बताएका छन् । इरानसँगको सीमा जोेडिएको फराह प्रान्तका गभर्नरका प्रवक्ता नासिर मेहरीले…
भारतीय पर्यटक बढे मनकामनामा
चितवनःमनकामना दर्शनका लागि भारतीय पर्यटक आउने क्रम वर्षेनी बढ्दो रहेको छ । चितवनको इच्छाकामना गाउँपालिका कुरिनटारस्थित चेरेसबाट केबुलकार चढेर १० मिनेट यात्रामा गोर्खाको मनकामना मन्दिर पुग्न सकिन्छ । गोर्खाबाट सवारी साधनमा मन्दिरसम्म पुग्ने बाटो भए…
प्रहरीद्धारा पटाका बरामद
लहान, कात्तिक १४ । प्रहरी टोलीले गए राति जिल्लाका विभिन्न स्थानबाट करीब रु एक लाख ५० हजार मूल्य बराबरको विष्फोटक पदार्थ पटाका बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले अवैधरूपमा भारतबाट ल्याउँदै गरेको अवस्थामा…
घाँस काट्ने क्रममा भीरबाट लडेर दुई महिलाको मृत्यु
बझाङ, १४ कात्तिक – तल्कोट गाउँपालिकामा भीरबाट लडेर मङ्गलबार एक महिलाको मृत्यु भएको छ । स्याउला ल्याउन जङ्गल जाने क्रममा भीरबाट लडेर तल्कोट गाउँपालिका–७ धामीगाउँका ३३ वर्षीया जानकी धामीको मृत्यु भएको हो । घाइते धामीको जिल्ला…
स्मिथ र वार्नर माथि लागेको प्रतिबन्ध हटाउन क्रिकेट अष्ट्रेलियालाई आग्रह
काठमाडौं, १४ कात्तिक । अष्ट्रेलियन क्रिकेटर्स एशोसिएशनले स्टिभ स्मिथ, डेडिभ वार्नर र क्यामरुन बेनक्राफ्टमाथि लागेको प्रतिबन्ध हटाउन क्रिकेट अष्ट्रेलियालाई आग्रह गरेको छ । मार्चमा बल टेम्परिङ गरेको भेटिएपछि क्रिकेट अष्ट्रेलियाले उनीहरुमाथि प्रतिबन्ध लगाएको थियो ।…
आज छ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईदैँ
काठमाडौं, १४ कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कात्तिक १४ र १५ गते छ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ । भिटामिन ए कार्यक्रम सरकारको राष्ट्रिय कार्यक्रमभित्र पर्दछ ।…
अस्पतालबाट चाँडै फर्केर समृद्ध नेपालको सपना साकार पार्न सक्रिय हुनेछु : प्रम ओली
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले धर्म, संस्कृति वा दलीय बहसका नाममा आपसी सद्भाव खलबल्याउने प्रकृतिका कुनै पनि कार्य मान्य हुन नसक्ने बताएका छन् । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान, ‘मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर’…
नेपाल र कतारबीच सहमति र समझदारी पत्रमा हस्ताक्षर
कतार–नेपाल र कतारबीच सहमति र समझदारी सम्बन्धी छुट्टाछुट्टै दुई पत्रमा हस्ताक्षर भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमणको दोस्रो दिन उक्त पत्रहरूमा हस्ताक्षर भएको हो । नेपाल र कतारबीच कूटनीतिक, सरकारी र विशेष राहादानी…
अस्थायी, करार, ज्यालादारी र ठेकेदारी कर्मचारीले छठपछि सिंहदरबार घेर्ने
कर्मचारीको चेतावनीपछि नेताहरुले के भने ? कात्तिक १३, काठमाण्डौ । सरकारी कार्यालयमा कार्यरत अस्थायी, करार, ज्यालादारी र ठेकेदारी कर्मचारीहरुको रोजिरोटी खोसिएको भन्दै आन्दोलन चलिरहेको छ । मंगलबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा कर्मचारीहरुले आफ्ना माग पूरा…