मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी औपचारिक भ्रमणको सिलसिलामा मित्रराष्ट्र कतारतर्फ प्रस्थान

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू मित्रराष्ट्र कतारका महामहिम अमिर (राष्ट्राध्यक्ष) शेख हमाद बीन खालिफा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा सम्वत् २०७५ साल कार्तिक १२ गते सोमबारका दिन औपचारिक भ्रमणको सिलसिलामा मित्रराष्ट्र कतारतर्फ प्रस्थान गर्नु भएकोले उहाँको…

छठ पर्वको लागि पोखरीलाई विशेषरुपमा सजाइदै

वीरगञ्ज, १२ कात्तिक – लोक आस्थाको पर्वका रुपमा रहेको छठपर्वको तयारी अहिले अन्तिम चरणमा पुगेको छ । वीरगञ्जको विभिन्न पोखरीलाई स्थानीयवासीको सहयोगमा विशेषरुपमा सजाइने काम भइरहेको छ । कतिपय पोखरी तथा घाटमा सरसफाइसमेत गरिने काम शुरु…

नेपाल र मलेसियाबीच श्रमिक आपूर्तिसम्बन्धी श्रम समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ : नेपाल र मलेसियाबीच श्रमिक आपूर्तिसम्बन्धी श्रम समझदारीपत्रमा हस्ताक्षर भएको छ । यहाँ आज आयोजित समारोहमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मलेसियाली मानव संसाधनमन्त्री एम कुलासेगरानले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।…

दश बजेपछि देउसी खेल्न नपाइने

चितवनःजिल्ला प्रशासन कार्यालय चितवनले सार्वजनिक सूचना जारी गर्दै राति १० बजेपछि देउसी भैलो नखेल्न अनुरोध गरेको छ । कार्यालयले पर्वलाई मर्यादित, अनुशासित र हर्षोल्लासका साथ मनाउन पनि आह्वान गरेको छ । प्रशासनले तिहार र छठमा कुनै…

दश कम्पनी कालोसूचीमा

काठमाडौँः काम नगरेको भन्दै सार्वजनिक खरीद अनुगमन कार्यालयले विभिन्न दश निर्माण तथा मालबस्तु आयात गर्ने कम्पनीलाई कालोसूचीमा राखेको छ । तोकिएको जिम्मेवारी पूरा नगरेको तथा विकास निर्माणको काममा लापर्वाही गरेको पाइएपछि ती कम्पनीलाई कारवाही गरिएको हो…

प्रधानमन्त्री ओलीलाई छातीमा सङ्क्रमण, शिक्षण अस्पतालमा भर्ना

काठमाडौँः छातीमा सङ्क्रमण देखिएपछि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही दिन अस्पतालमै ‘अब्जर्भेसन’ का लागि राखिने उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उनकोे शरीरमा ‘लोयर रेस्पिरेटरी ट्राक इन्फेक्सन’ (एलआरटिआइ) का…

काठमाडौं रोयल्सद्धारा विराटनगर टाइटन्स ५ विकेटले पराजित

पोखरा : पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत काठमाडौं रोयल्सले विराटनगर टाइटन्सलाई ५ विकेटले पराजित गरेको छ। पोखरा रंगशालामा सोमबार विहान भएको खेलमा विराटनगरले दिएको १ सय ५० रनको लक्ष्य काठमाडौंले ४ बल बाँकी छँदा…

भारतको उड्यन क्षेत्रको सुधार तथा स्तरोन्नतीको लागि मन्त्री प्रभु र ईं.कँडेलबीच भेटवार्ता

काठमाडौं, ११ कात्तिक । भारतीय वाणिज्य, उद्योग तथा नागरिक उड्ययनमन्त्री सुरेश प्रभाकर प्रभु र नेपाली ईं दिपेन्द्र कँडेलबीच भारतको नागरिक उड्ययनको विकास र स्तरोन्नतीकोलागि विशेष छलफल भएको छ । मन्त्री प्रभाकरको कार्यकक्षमै उनीहरुबीच छलफल भएको…

काम गर्न युएई पुगेकी सोनीले आफ्नै साथीको गरिन् हत्या

युएई : रोजगारीको लागि संयुक्त अरब इमिरेट्स (युएई) पुगेका एक महिलाले आफ्नै साथीहरुलाई चक्कु प्रहार गर्दा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । दशैं मनाउने क्रममा विवाद भएपछि नुवाकोटकी…

प्रधानमन्त्रीको अस्वस्थताका कारण मन्त्रिपरिषद्को बैठक बालुवाटारमा बस्ने

काठमाडौं : आज दिउँसो ३ बजेका लागि बोलाइएको मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बस्ने गरेको मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको अस्वस्थताका कारण प्रधानमन्त्री निवासमा सारिएको हो । शुक्रबारको बस्ने…