भूकम्प पीडितले दुई प्रतिशत ब्याजदरको ऋण नपाउने
काठमाडौँः भूकम्प पीडितले दुई प्रतिशत सहुलियत ब्याजदरमा रु २५ लाख र रु १५लाख ऋण नपाउने भएका छन् । भूकम्प लगत्तै सरकारले निजी आवास पुनः निर्माणका लागि पहाडी जिल्लामा रु १५ लाख र उपत्यकामा रु २५ लाख…
निजगढ– भरतपुर रेलमार्गको डिपिआरका लागि आशयपत्र माग
काठमाडौँः कूल १३६ किलोमिटर लामो निजगढ, हेटौँडा– भरतपुर रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयारीका लागि रेल विभागले आशयपत्र माग गरेको छ । मेची– महाकाली रेलमार्ग खण्डमा नै पर्ने उक्त रेलमार्गको नयाँ डिपिआर निर्माणका लागि आशयपत्र माग…
नेपाल र मलेसियाबीच भोली श्रम सम्झौता हुँदै
काठमाडौँ - नेपाल र मलेसिया बीच भोली श्रम सम्झौतामा हस्ताक्षर हुने भएको छ । उक्त सम्झौताको समझदारीपत्रमा हस्ताक्षर गर्न मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरान काठमाडौँ आउने भएपछि उक्त सम्झौता हुन लागेको हो । सो सम्झौतापत्रमा…
एउटा बाँदर समातेको दुई हजार !
काठमाण्डौं । कार्तिक ११ । बाँदर आतंक रोक्नको लागि गाँउपालीकालेनै ३० लाख रकम बिनियोजन गरेको छ । गाँउपालीकाकै प्रयासमा सर्वसाधारणको बालीनाली नष्ट गर्ने ४ सय बाँदर समेत समातीएको खवर छ । यो खबर पर्वत जिल्लाको…
होटल व्यवस्थापनमा दक्ष जनशक्ति आवश्यक : विज्ञहरू
काठमाडौँ, कात्तिक ११ । सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यसहित सरकारले सञ्चालन गर्न लागेको नेपाल भ्रमण वर्षलाई सफल पार्न दक्ष र सीपयुक्त शिक्षित होटल व्यवस्थापनका जनशक्ति आवश्यक पर्ने सम्बद्ध विज्ञहरूले औँल्याएका छन् । ग्लोबल एकेडेमी…
बेलायतमा यो बर्षकी मिसेस नेपाल युके बिनु लामिछाने
लण्डन। बेलायतमा यो बर्षको मिसेस नेपाल युकेको ताज बिनु लामिछानेले पहिरेकी छन्। लण्डन फेशन हाउसले आयोजना गरेको ‘दोस्रो मिसेस नेपाल यूके २०१८’ को ताज बिनु लामिछानेले पहिरिएकी हुन्। विनुले पब्लिक च्वाइसको ताज समेत जितेकी छन्।…
काजोल र शाहरुख अभिनित फिल्मवाट एउटै हलमा निरन्तर २३ बर्ष प्रदर्शनको ऐतिहासिक रेकर्ड
काठमाडौं। बलिउड फिल्मको इतिहासमा निरन्तर एउटै फिल्म एउटै हलमा २३ बर्ष लगातार चलेको फिल्म शाहरुख खान र काजोल अभिनित फिल्म बन्न पुगेको छ। शाहरुख खान र काजोलले अभिनय गरेको फिल्म दिलवाले दुल्हनिया ले जायेँगेले बुधवार…
हङकङमा रहेका नेपाली उस्ताद कृष्णभक्त महर्जनको सिमसिमे पानी सार्वजनिक
काठमाडौं। नेपालभाषामा सुपरहिट गीत दिन सफल हङकङमा रहेका नेपाली उस्ताद कृष्णभक्त महर्जनको नेपालीमा पनि गीत सार्वजनिक भएको छ। नेपालीभाषीहरुको विशेष अनुरोधमा उस्ताद महर्जनले गीत सार्वजनिक गरेका हुन्। दशैं–तिहारको अवसरमा सार्वजनिक भएको उस्ताद महर्जनको गीतको वोल…
‘चंगा चेट’ र ‘मालिका’मा फरक विषय, माधव वाग्ले र रेखा थापा दुबैलाई चूनौती
फिल्म क्षेत्रको लागि दुबै उतिकै रुपमा परिचित निर्माताहरु हुन् माधव वाग्ले र रेखा थापा । निरन्तर नेपाली फिल्मको श्रीवृद्धिका लागि फिल्म निर्माणमा देखिरहेका निर्माता माधव वाग्लेले यस पटक फिल्म चंगा चेटलाई तिहारमा दर्शकको माझमा ल्याउने…
अजयक्रान्तिको प्रत्येक १२ बर्षमा प्रदेशको राजधानी परिवर्तन गरिनु पर्ने अडान
काठमाडौं। नेपालमा प्रदेश राजधानीको विषयमा चर्को बहस भैरहेको छ। यो बहसमा गजबको निकास ३ नंबर प्रदेशका प्रदेश सभासद डा.अजयक्रान्ति शाक्यले निकालेका छन्। सभासद डा.शाक्यले प्रत्येक १२ बर्षमा प्रदेशको राजधानी परिवर्तन गर्ने निकास निकालेका हुन्। १२…