मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

आजदेखि कतारबाट फर्किन कामदारलाई ‘एक्जिट परमिट’ नचाहिने

काठमाडौं– कतारमा कार्यरत श्रमिकहरुलाई अक्टोबर २८ अथवा आजदेखि कतारबाट बाहिरिँदा ‘एक्जिट परमिट’ नचाहिने भएको छ । कतारका अमिर शेख तमिम विन हमाद अल थानीले गत महिना आप्रवासी कामदारको प्रवेश, गमन तथा आवास प्रावधान २०१५ को…

नेकपा चियापान एकतापछि घुलमिलको अवसर, चालीस हजार सहभागी

काठमाडौँ–“नेपालका राजनीतिक दल सधँै झगडा मात्र गर्दैनन् मिल्छन् पनि भन्ने सन्देश हामीले दिँदै आएका छौँ ।” चीनका लागि पूर्व नेपाली राजदूत एवं नेपाल कम्युनिष्ट पार्टीको (नेकपा) केन्द्रीय सदस्य टङ्क कार्कीले भृकुटीमण्डपमा नेपालस्थित विदेशी कूटनीतिक नियोगका…

चीनबाट दुई अर्ब ५५ करोडको मानवीय सहायता प्राप्त हुँदै

काठमाडौँ–चीनले विपत्ति राहत उपकरण तथा मानवीय सहयोग स्वरुप नेपाल सरकारलाई करिब रु दुई अर्ब ५५ करोड सहायता उपलव्ध गराउने भएको छ । चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल र उनका चिनियाँ समकक्षी वेइ…

नेपाल–मलेसिया श्रम सम्झौता हुँदैं, मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरान आज आउँदै

काठमाडौँ, ११ कात्तिक । नेपाल र मलेसियाबीचको श्रम सम्झौतामा हस्ताक्षर गर्न मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरान आइतबार नेपाल आउँदै छन् । दुई देशका उच्चस्तरीय प्रतिनिमण्डलले तयार गरेको श्रम सम्झौताको मस्यौदामा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक…

राष्ट्रपति भण्डारी सोमबार कतार जाँदै

काठमाडौं– कतारको चारदिने राजकीय भ्रमणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार कतार जाने भएकी छन् । भण्डारीले कतारका अमिर शेख तमिम विन हमाद अलथानीसँग भेटवार्ता गर्नेछिन् । नेपालको राष्ट्रपतिको हैसियतमा यो दोस्रो भ्रमण हो । यसअघि…

ओली–प्रचण्ड विसर्जनवादी हुन, अब बैद्य र विप्लवसँग एकता गर्छौं : ऋषि कट्टेल

‘निर्वाचन आयोगको निर्णयविरुद्ध हामी अदालत जान्छौं’ काठमाडौं, १० कात्तिक । नेपाल कम्युष्टि पार्टीका अध्यक्ष ऋषि कट्टेलले ओली–प्रचण्ड विसर्जनवादी भएकाले अब वैद्य र विप्लवसँग पार्टी एकता गर्ने घोषणा गरेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना…

मेलिना राईको स्वरमा ‘बैंशै बेईमानी’ ( गीत )

मेलिना राईको स्वरमा ‘बैंशै बेईमानी’ बोलको गीत सार्वजनिक भएको छ । सान थापाको निर्देशन रहेको गीतमा मेलिना राई आफै फिर्चड छन् । उनले भिडीयोमा निकै नै राम्रो नृत्य गरेकि छिन् ।   सार्वजनिक गीतमा राज…

कम उमेरमै बलात्कारको शिकार

काठमाडौँ : बालिकाहरु नै बलात्कारको उच्च जोखिममा छन् । सजिलै प्रलोभनमा पार्न सक्ने र आफ्नो उद्देश्य पूरा गर्नसक्ने भएकाले पनि उनीहरु बढी जोखिममा परेका हुन् । कञ्चनपुर जिल्ला भिमदत्त नगरपालिका वडा नं २ की १३ वर्षीया…

नेकपाको चियापान आज, ५० हजारलाई निमन्त्रणा

काठमाडौँ, १० कात्तिक ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज शनिबार शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । नेकपाले बडादशैं, दीपावली, नेपाल सम्बत् ११३९ तथा छठ पर्वको अवसर पारेर शनिबार चियापान कार्यक्रमको…