मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

Ex-crews of Air Asia conducted workshop for Flytech Students

  Two days Workshop for International Airlines Interview and Grooming Training has been conducted by Air Asia's Ex-crew and Recruitment Managers from Malaysia. Altogether around 125 students participated at the workshop. The workshop was all…

फोहोरमा अडेको जिन्दगी (शालिक भट्ट)

-शालिक भट्ट ‘फोहोरले नै मेरो परिवार धानेको छ, मलाई खाते भनुन, अथवा तल्लो स्तरको गाली दिउन मलाई केही मतलब छैन । मलाई त यही फोहोर नै मन पर्छ’ यस्तो कसैले भन्यो भने पक्कै पनि तपाई…

गुर्जा हिमाल आरोहणमा गएका ९ जनाको मृत्यु, टोलीमा ५ कोरियाली बाँकी नेपाली

म्याग्दी, २७ असोज । म्याग्दीको गुर्जा हिमाल आरोहणमा गएका ९ जनाको मृत्यु भएको छ। टोलीमा ५ कोरियाली नागरिक तथा बाँकी नेपाली रहेका छन्। धवलागिरि गाउँपालिकाकी अध्यक्ष थमसरा पुनले ९ जनाको शव फेला परेको आफूले सूचना…

एनआरएनएमा विधान संशोधन : अब ६ जना उपाध्यक्ष हुने, विधानसभा नरहने

काठमाडौं, २७ असोज । गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए)मा छ उपाध्यक्ष रहने गरी विधान संशोधन हुने भएको छ । शुक्रबार राजधानीमा भएको पहिलो विधानसभाले विषयगतरू रुपमा छ उपाध्यक्ष रहने गरी विधान संशोधन गर्ने…

टेकोको भरमा पुनर्निर्माण कुर्दै इतिहास

-शालिक भट्ट काठमाडौँ – कुनै समय बाह्य तथा आन्तरिक पर्यटकको घुइँचो लाग्ने नुवाकोट दरबार संग्रहालय यतिबेला बिरानो बन्दै गएको छ । इतिहासको साक्षी नुवाकोटको साततले दरबार अहिले टेकोको भरमा अडिएको छ । २०७२ वैशाख १२…

‘निर्बन्ध आकाश’ र ‘उन्मुक्त किनारा’ लिएर आए भोजराज

काठमाडौं : पूर्वमुख्यसचिव तथा क्यानडाका लागि पूर्व नेपाली राजदूत डा. भोजराज घिमिरे एकै साथ दुईवटा गजलकृति लिएर आएका छन्। बिहीबार राजधानी काठमाडौंमा उक्त दुवै कृतिको वरिष्ठ गीतकार रत्नशमशेर थापाले विमोचन गरे। पछिल्लो समय नेपाली गजलमा…

कृषि तथा पशुपन्छी विकासमन्त्री खनाल भन्छन् : ‘राँगाको मासु खानलायक छैन’

‘प्रतिनिधि सभामा वामदेव गौतमको आवश्यकत्ता छ’ ‘कार्यकारी राष्ट्रपतिको बहस जारी राख्नुपर्छ’ ‘काठमाडौं उपत्यकाभित्र ४० वटा ‘मिट–मार्ट’को व्यवस्था गर्छौ’ काठमाडौं, २६ असोज । कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ले काठमाडौंमा मासुबारे अलिक बढि सचेत हुनुपर्ने…

सुनिन छाडे मालश्री धून

मालश्रीको धूनसँगै दशैँमा बिहानै घरमा दुर्गा जगाउँदै गाउँदा दशैँ आएको सङ्केत गर्छ । तर, अचेल भने यस क्षेत्रमा मालश्रीका धून सुनिन छाडेका छन् । केही वर्ष पहिलेसम्म दशैँमा घरघरमा सारङ्गी बाजासहित दुर्गा जगाउन आउने गन्धर्व…

गृहमन्त्री भन्छन्, ‘७० प्रतिशत हिंसाको कारक मदिरा’

काठमाडौँः गृहमन्त्री रामबहादुर थापाले समाजमा हुने लागुऔषध सेवन, मदिरा सेवन र महिला तथा बालबालिका हिंसाको रोकथामका लागि अभियानको खाँचो रहेको बताए । गृह मन्त्रालयले आज यहाँ आयोजना गरेको ‘लागुऔषध निषेध, मदिरा नियन्त्रण, महिला तथा बालबालिका हिंसा…

संस्थानमा च्याङ्ग्रा र खसीबोका किन्दै हुनुहुन्छ, तपाईले सोचेको पैसाले नपुग्न सक्छ ?

काठमाडौँः नेपाल खाद्य संस्थानले आजदेखि च्याङ्ग्रा र खसीबोका बिक्री गर्न थालेको छ । संस्थानका महापबन्धक योगेन्द्र गौचनकाअनुसार थापाथलीस्थित गोदामबाट च्याङ्ग्रा प्रतिकेजी रु ७०० र खसीबोका रु ५०० मूल्यमा बिक्री हुन थालेको हो । दशँैका लागि मुस्ताङबाट…