मनिष सुमनको उद्धघोष : ‘अब २ नम्बर प्रदेशको सरकार अगाढि बढ्यो, केन्द्र सरकारले जे सोचेपनि हुन्छ’
काठमाडौं, २८ असोज । राष्ट्रिय जनता पार्टीका महामन्त्री एवम् प्रदेश नम्बर २ का सांसद मनिष सुमनले प्रधानमन्त्री केपी शर्मा ओलीले केही पनि काम नगरेको आरोप लगाएका छन् । नेपालकै ईतिहाँसको ऐतिहाँसिक दुई तिहाई बहुमतको प्रधानमन्त्रीले रारा…
जनताले चाहे हिन्दूराष्ट्र र संवैधानिक राजतन्त्रको विषयमा छलफल हुनसक्छ : दिपक खड्का
काठमाडौं, २८ असोज ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री दिपक खड्काले जनताले चाहे भने हिन्दूराज्य र संवैधानिक राजतन्त्रको विषयमा पनि छलफल हुनसक्ने र यसमा छलफल गर्न आफ्नो पार्टी पनि बाध्य हुने स्पष्ट पारेका…
तिहारपछि पनि संविधान संशोधन भएन भने सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं : डा. यादव
काठमाडौं, २८ असोज । सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालका नेता डा. शिवजी यादवले अझैपनि समय बाँकी रहेकोले संविधान संशोधन हुनेमा पार्टी आशावादी रहेको स्पष्ट पारे । आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने,‘सरकारले आफूहरुको…
ओली सरकारलाई कमजोर नआँक्न राजपालाई सोम पाण्डेको चेतावनी
काठमाडौं, २८ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सरकारद्वारा गठित उच्चस्तरीय वार्ता समितीका संयोजक सोम प्रसाद पाण्डेले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई कमजोर नआँक्न चेतावनी दिएका…
नागरिक दैनिकका संस्थापक अध्यक्ष ज्ञवालीको निधनमा दुःख व्यक्त
काठमाडौँः नेपाल पत्रकार महासङ्घले नेपाल रिपब्लिक मिडिया तथा कान्तिपुर पब्लिकेशन्सका संस्थापक अध्यक्ष हेमराज ज्ञवालीको निधनमा दुःख व्यक्त गरेको छ । महासङ्घका महासचिव रमेश विष्टले विज्ञप्ति जारी ज्ञवालीको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक योग्य, अनुभवी र व्यावसायिक…
तीन वर्षदेखि क्रिकेटमा देखिएको समस्या समाधान हुँदै
काठमाडौं : झण्डै तीन वर्षदेखि नेपाली क्रिकेटमा देखिएको समस्या समाधान हुने भएको छ । निर्वाचित नेपाल क्रिकेट सङ्घ (क्यान)ले विज्ञप्ति जारी गर्दै अदालतमा विचाराधीन मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढाएसँगै क्यान विवाद समाधानतर्फ उन्मुख भएको…
श्रद्धाञ्जलिका लागि बास्तोलाको पार्थिव शरीर सानेपामा ४ बजेसम्म राखिने
काठमाडौँः नेपाली काङ्ग्रेसका नेता स्वर्गीय चक्रप्रसाद बास्तोलाको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि अपराह्न १ः३० देखि ४ बजेसम्म ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने भएको छ । विसं २०६९ पुसदेखि मस्तिष्कघात भई अर्धचेत अवस्थामा रहेका बास्तोलाको हिजो राति…
समाजकै डरले खुल्न सक्दैनन् अपाङ्गता भएका व्यक्ति
इलामःअपाङ्गता भएको खुल्ने डरले कतिपयले अझै पनि अपाङ्गतासम्बन्धी परिचयपत्र नै नलिने गरेको पाइएको छ । अपाङ्गता हुनुपूर्व जन्मको पाप हुनु, समाजबाट परम्परागत सोच हाबी हुनु वा परिवारले परिचयपत्र बनाउँदा अंश दिनुपर्ने धारणाले पनि अपाङ्गता भएका व्यक्तिले…
तलब नपाउँदा दशैँ मनाउन समस्या
काठमाडौँ : सम्वन्धित निकायले अख्तियारी दिन गरेको ढिलाइका कारण सुदूरपश्चिम प्रदेश सरकार मातहतका कतिपय कार्यालयका कर्मचारीले दशैँका मुखमा तलव सहित अन्य पारिश्रमिक पाउन सकेका छैनन् ।प्रदेश सरकार मतहतका वन डिभिजन कार्यालय, सीप विकास तालीम केन्द्रलगायत १२…
दशैंलगतै मलेसियाको रोजगारी सुचारु हुन्छ – श्रम सचिव दाहाल ,कात्तिक १२ मा एमओयू हस्ताक्षर हुने
काठमाडौं, नेपाली कामदार मलेसियामा लैजानेबारे नेपाल र मलेसियाबीच कात्तिक १२ गते समझदारीपत्र (एमओयू)मा हस्ताक्षर हुने भएको छ । समझदारीपत्रपछि नेपाली कामदार पुनः मलेसिया जाने बाटो खुल्नेछ । समझदारीका लागि मलेसियाका मानव संशाधनमन्त्री एम कुलेसागरन ११…