मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

वामदेव गौतम संसद, पार्टी र सरकारभित्र आवश्यक छ : सांसद झाँक्री

काठमाडौं, २५ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्य रामकुमारी झाँक्रीले पार्टीका प्रभावशाली नेता वामदेव गौतमको भूमिका संसद, सरकार र पार्टीभित्र सबै ठाउँमा रहेकोले प्रतिनिधिसभाको सदस्य बन्नुपर्ने स्पष्ट…

लोकसेवा आयोगमा ज्ञापन पत्र बुझाइयो

२५ असोज २०७५ शर्मिला विश्वकर्मा, काठमाण्डौं ।नेपाल अपाङ्ग मानव अधिकार केन्द्रको आयोजना तथा ओपन सोसाइटी फाउण्डेशनको सहयोगमा नेपाल सरकारका विभिन्न निकायहरुमा सेवा गर्नको लागि अपाङ्गता भएका व्यक्तिहरुको उमेरको हदबन्दि ४० वर्ष कायम गर्नु भनी लोकसेवा…

मुटु, क्यान्सर, दम, मधुमेहले गरिबी बढाउँदै

२५ असोज, काठमाडौं।नेपालमा नसर्ने रोग (एनसीडी) को प्रकोप भयावह रुपमा आइरहेको र यो घरघरको व्यथाको रुपमा चित्रण भइसकेकाले उपचारात्मकमा भन्दा रोकथाममा जोड दिनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र (रेस्फेक) र…

रुपन्देहीमा १६ बर्षे किशोरीमाथि सामूहिक बलात्कार

देशभर बलात्कारका घटना बढिरहेका बेला रुपन्देहीको बुटवलमा सामुहिक बलात्कार भएको घटना सार्बजनिक भएको छ ।रुपन्देहीको देबदह नगरपालिका वडा नम्बर १० चरंगेमा सो घटना घटेको हो ।घटना असोज २३ गते बेलुका ८ बजेको हो । बुटवलमा…

ओली सरकार सुस्त भयो, अब ‘गियर–चेन्ज’ गर्नुपर्छ : रायमाझी

आजदेखि सुरु भएको मालारानी शैक्षिक तथा धार्मिक महोसत्व–२०७५ को काठमाडौंमा ब्यानर अनावरण काठमाडौं, २४ असोज । अर्घाखाँचीको मालारानी–४ श्री कालिका नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालय खनमा आजदेखि मालारानी शैक्षिक तथा धार्मिक महोसत्व–२०७५ आरम्भ भएको छ…

वामदेव चुनाव लड्ने निर्णय भएको छैन्, रामबीर मानन्धरले राजिनामा दिन जरुरी छैन् : मन्त्री महासेठ (भिडियोसहित)

‘यदि वामदेवले चुनाव लड्ने हो भने नेकपाका निर्वाचित सांसद जो पनि छोड्न तयार छौं, म पनि तयार छु’ ‘यो ८ महिनामा सरकारले ईतिहाँसमै सम्झना हुने काम गरेको छ’ काठमाडौं, २४ असोज । भौतिक पूर्वाधार तथा…

घर छैन, कहाँ मान्ने दशैँ ?

बागलुङःयसपालि बसिमाया परियारलाई दशैँ दशा बनेर आएको छ । गएको वर्षायाममा घरबास गुमाउनुभएकी ५२ वर्षीया परियारलाई एउटै कुराको पिरलो छ, दशैँ कहाँ मान्ने रु दुुःखी हुँदै उहाँले भन्नुभयो, “छोरी, ज्वाइँ आउँछन् कहाँ राख्ने, के खुवाउने…

पारदर्शी छैन निजी विद्यालयका शिक्षकको सुविधा

काठमाडौँ:निजी विद्यालयले मागे जति शुल्क तिर्न अभिभावक बाध्य छन् । तर, त्यहाँ कार्यरत शिक्षकले उचित तलब नपाएको गुनासोको अन्त्य भएको छैन । सामुदायिक विद्यालयको तुलनामा निजी (संस्थागत) विद्यालयका विद्यार्थीको नतिजा राम्रो हुनुमा भूमिका खेल्ने तिनै शिक्षक…

सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवी द्वारा गाजा को बिरूवाहरू फडानी

असोज २५ काठमाडौं,  सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवीको आयोजनामा का.म.पा.४ चन्डोल र पन्चकन्या एरिया को खालि जग्गामा भएको गाजा को बिरूवाहरू फडानी तथा नष्ट गरिएको छ ।साथै सो एरियामा दशै तिहार चाडपर्व लाई मधय नजर…

साझा यातायात र बससेवाबीच अनलाइन टिकटिङ सम्झौता, अबदेखि साझाका टिकट घरबाटै काट्न सकिने

साझा यातायात र अनलाइनबाट बस टिकट काट्ने सुविधा प्रदान गर्दै आएको बससेवा डटकमबीच अनलाइन टिकटिङ सम्झौता भएको छ । सम्झौतासँगै अबदेखि यात्रुहरूले साझा यातायातका टिकट अनलाइनबाटै काट्न सक्नेछन् । अनलाइन टिकटिङ सम्बन्धि सम्झौतापत्रमा साझा यातायातका…