तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

शेयर बजार दोहोरो अङ्कले बढ्यो

काठमाडौँ, २७ फागुन / आइतबार प्राविधिक समस्या आएपछि कारोवारमा समस्या भएको शेयर बजार आज भने दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १४.२८ विन्दुले बढेर एक हजार १४२.९३ विन्दुमा…

त्रिभुवन आर्मी क्लब चौथो झापा गोल्डकप च्याम्पियन

नेत्र बिक्रम बिमली / बिर्तामोड । त्रिभुवन आर्मी क्लब चौथो झापा गोल्डकप च्याम्पियन बनेको छ । सोमबार सम्पन्न फाइनल खेलमा मगमग झापा ११ लाई ५—३ गोलअन्तरले पराजित गर्दै आर्मीले उपाधि जितेको हो । जितेसँगै आर्मीले…

दुई महीनामै दुई लाख पर्यटक

काठमाडौं–सन् २०१९ को दुई महीनामै दुई लाख १६ हजार २१४ बाह्य पर्यटक नेपाल भ्रमणमा आएका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार जनवरी र फेब्रुअरीमा सा सङ्ख्यामा बाह्य पर्यटकले नेपालको भ्रमण गरेका थिए । फेब्रुअरीमा मात्रै ९७…

फेवाताल किनारमा अवस्थित कोमागाने पार्क संरक्षणको काम शुरु

चिप्लेढुङ्गाःपोखरा फेवाताल किनारमा अवस्थित कोमागाने पार्क संरक्षणमा पोखरा महानगरपालिका–६ ले चासो देखाएको छ । पोखराको आर्कषण फेवाताल किनारमा रहेको पार्क संरक्षणको अभावमा पछिल्लो समय अस्तव्यस्त बनिरहको थियो । जसले गर्दा नेपालकै उत्कृष्ट सम्पदाभित्र पर्ने यस…

प्रियंका र आयुष्मानले गरे प्याड वितरण (भिडियो)

काठमाडौँ। नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले आयंका फाउण्डेशनको तर्फबाट पहिलो सामाजिक काम गरेका छन् । प्रियंका र आयुष्मानसँगै प्रियंकाकी आमा पनि समावेश उक्त कार्यक्रममा फाउण्डेशनले आइतबार र सोमबार गरि धनुषा जिल्लाका तीन विद्यालयमा…

कार्कीको एकल सहयोगमा बाढी पीडितहरुको लागि ६ घर निर्माण

काठमाडौँ, २२ फागुन । जापानमा प्रवासी जीवन बिताईरहेका कृष्ण कार्कीको एकल सहयोगमा झापा र मोरङको सिमानामा पर्ने रतुवामाई खोलाका बाढी पीडीतहरुका लागि ६ वटा घर निर्माण कार्य सम्पन्न भएको छ । बस्ती निमार्ण अभियानले बुधवार…

सिण्डिकेटधारीलाई सरकारले संरक्षण गरेको सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालको आरोप

‘सिन्डीकेटरहित यातायात सेवा दिन तत्पर व्यवसायीहरुलाई नै सरकारले असहयोग गर्यो’ काठमाडौँ, २१ फागुन । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले सरकारले सिन्डिकेट प्रणालीलाई खारेज गर्ने निर्णय गरेपनि अहिलेसम्म यसको कार्यान्वयन पक्षमा चुकेको आरोप लगाएको छ ।…

नेपाल यादव फेडेरेशन चेम्बर अफ कर्मसको एकदिने गोष्ठी सम्पन्न

काठमाडौं, १८ फाल्गुन । नेपाल यादव फेडेरेशन चेम्बर अफ कर्मसको एकदिने गोष्ठी सम्पन्न भएको छ । राजधानीको पुरानो बानेश्वर स्थित कृष्णभोग पार्टी प्यालेसमा व्यवसायमा केन्द्रित रहेका व्यवसायीहरुबीच कार्यशाला गोष्ठी सम्पन्न भएको छ । एनवाइएफसीसीको अध्यक्ष…

दलालीमार्फत गैरकानूनी रुपमा ठूलो धनराशि खर्चिएर अमेरिका जानेहरुलाई तत्काल रोक्नुपर्छ : अधिवक्ता फुलारा

काठमाडौं, १८ फागुन । संयुक्त राज्य अमेरिकामा कार्यरत अधिवक्ता वासुदेव फुलाराले नेपालीहरु गैरकानूनी रुपमा ठूलो धनराशि खर्चिएर अमेरिका जाने कुरालाई तत्काल रोक्नुपर्नेमा जोड दिएका छन् । शनिबार अपरान्ह रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै…

अधिकारीको निधनले मुलुकलाई अपुरणीय क्षति : श्रेष्ठ

काठमाडौं, १८ फागुन । सत्तारुढ दल नेकपाका नेता रुपनारायण श्रेष्ठले पर्यटनमन्त्री रवीन्द्र अधिकारीको असमायिक निधनले मुलुकलाई अपुरणीय क्षति पुगेको बताएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले स्वर्गीय रवीन्द्र अधिकारीको सम्झनामा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै…