वातावरण विभागले पाँच चार्जिङ स्टेशन निर्माण गर्ने
काठमाडौँ:काठमाडौँमा विद्युतीय सवारी साधनको प्रवद्र्धन गर्ने लक्ष्यका साथ वातावरण विभागले चालु आर्थिक वर्षभित्रै पाँच विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माण गर्ने भएको छ । पछिल्लो समयमा नागरिकले विद्युतीय सवारी साधनको प्रयोगमा चासो देखाएको भएपनि चार्जिङ स्टेशनको अभावमा…
एटिएमको ताला फुटाएर पैसा चोर्न खोज्ने पक्राउ
काठमाडौँ: एटिएमको ताला फोडेर पैसा चोर्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–१४ कलङ्कीस्थित एसबिआई बैंकको एटिएमको ताला फुटाउँदै गरेको अवस्थामा बारा कलैया नगरपालिका घर भई ललितपुर सातदोबाटो बस्दै आएका रोहित शर्मालाई पक्राउ…
नेविसंघका नेताहरुको चेतावनी : ‘माघ १० गते अघि नैंनसिंह महरले कुनै काम गरे आक्रमण हुन्छ’
काठमाडौं, ३ माघ । नेपाल विद्यार्थी संघका नेताहरुले संघका अध्यक्ष नैनसिंह महरले आगामी माघ १० गते पहिले कुनैपनि गतिविधि गरे अनपेक्षित कारबाही हुने चेतावनी दिएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै…
हाइड्रो एक्स्पोको सबै तयारी सकियो, उपराष्ट्रपतिले शुक्रबार उद्घाटन गर्ने
काठमाडौं, ३ माघ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेण्ट मेनेजमेण्ट सर्भिसेज प्रालिले संयुक्त रुपमा आयोजना गर्न लागेको दोस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा भएको छ । राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा…
प्रस्तावित दरबन्दी संरचना फिर्ता नगरे सरकारविरुद्ध झन कडा आन्दोलन गर्ने (हान)को चेतावनी
काठमाडौं, ३ माघ । ९ दिनदेखि आन्दोलनरत हेल्थ असिस्टेन्ट संघ नेपाल (हान) ले प्रस्तावित दरबन्दी संरचना तत्काल फिर्ता गर्न सरकारसमक्ष आग्रह गरेको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर संघले यस्तो आग्रह गरेको…
आयोग अलोकतान्त्रिक छ, यसका कामहरु छापामार शैलीका छन् : एनप्याब्सन अध्यक्ष सापकोटा
नेपाललाई ‘एजुकेशन–हब’ बनाउनेगरि प्रतिवेदन आएको छ : सिलवाल आयोगले संविधानअनुसार प्रतिवेदन तयार पारेको छ : प्रा.डा. कोइराला आयोग अलोकतान्त्रिक छ, यसका कामहरु छापामार शैलीका छन् : एनप्याब्सन अध्यक्ष सापकोटा आयोगले हाम्रो आवाजहरु समावेश गर्यो भन्ने…
फिलिपिन्समा ५.९ म्यानिच्युडको भूकम्प
दाभाओ सिटी: दक्षिण फिलिपिन्समा बुधबार बिहान सबेरै ५.९ म्यानिच्युडको भूकम्प आएको छ । तर यस भूकम्पको कारण मानवीय भौतिक क्षतिको भने हालसम्म कुनै समाचार प्राप्त नभएका यहाँको भू विज्ञान विभागले जानकारी दिएको छ । स्थानीय समयानुसार…
घोडेपानी–घान्द्रुक पदमार्गमा ६५ हजार पर्यटक
म्याग्दी : म्याग्दी र कास्कीको अन्नपूर्ण गाउँपालिकामा पर्ने पर्यटकीय क्षेत्र घोडेपानी र घान्द्रुक क्षेत्रमा एक वर्षमा ६५ हजार विदेशी पर्यटक भित्रिएका छन् । सन् २०१८ मा ६५ हजार ७६ विदेशी पर्यटकले घोडेपानी–घान्द्रुक पदमार्गमा पर्ने पर्यटकीयस्थलको भ्रमण…
हत्या आरोपीलाई पक्राउ गर्न प्रहरीले गोली चलायो
काठमाडौं । बर्दियामा गोली चलेको छ । हत्या आरोपीलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको हो । पक्राउ पर्नेमा युवराज गिरी छन् । यसअघि २६ माघमा बाँकेको कोहलपुरमा नेपाल प्रहरीको असई पदमा भर्ना हुन सुर्खेतबाट कोहलपुर पुगेका दीपकसिंह…
पृथ्वी नारायण शाहको न आलोचना गर्नुछ न आराधना नै, तर केही भन्नुछ..: शिव प्रसाद लामिछाने (भिडियाे)
https://www.youtube.com/watch?v=3FYt6vSg-s4&feature=youtu.be&fbclid=IwAR0yJF4bB3zGtuckAlGNo-zX1Uib46FPPwRRXErMzhL2N6XbztQbWZeDZ74