नेपाल थाईल्याण्ड महिला टी-२० स्म्यास प्रतियोगिताको फाइनलमा प्रवेश
काठमाडौँ । इन्डोनेसियालाई सेमीफाइनलमा ९२ रनले पराजित गर्दै नेपाल थाईल्याण्डमा जारि थाईल्याण्ड महिला टी-२० स्म्यास प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। अब नेपालले भोलि शनिवार खेलिने फाइनलमा थाईल्याण्ड र युएई बीचको विजेतासँग खेल्नेछ। नेपालले दिएको १२० लक्ष्य पछाएको…
श्रीमतीले श्रीमानलाई पेट्रोल छर्केर जलाइन्
काठमाडौं : श्रीमान श्रीमतीबीच सामान्यतया विवाद हुनु स्वभाविक हो । कहिलेकाहीँ स–साना कुराले उग्ररुप लिन्छ । इन्डोनेशियामा यस्तै घटना सार्वजनिक भएको छ । जसलाई सुनेर जो कोही अचम्म पर्छ । सोच्नै नसकिने बिषयले भयावह रुप लिएको…
भारतमा स्वाईन फ्लुुका कारण ४० को मृत्यु
जयपुर: भारतको पश्चिमी क्षेत्रमा नयाँ बर्ष सन् २०१९ को सुरुवातीका बेला फैलिएको स्वाईन फ्लुका कारण अहिलेसम्म कम्तिमा ४० जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरूले शुक्रबार दिएको जानकारी अनुसार एक हजार भन्दा बढी विरामी परेका छन् । यस्तै…
बहुमूल्य पत्थरसहित पाँच युवा पक्राउ
सुर्खेत: जिल्ला प्रहरी कार्यालय सुर्खेतले बहुमूल्य पत्थरसहित पाँच युवालाई आज वीरेन्द्रनगर नगरपालिका–१ बाङ्गेसिमल सुर्खेत चेक प्वाइन्टभन्दा ५०० मिटर अगाडिबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर–४ सुर्खेतका ४० वर्षीय भीमबहादुर सुनार, वडा नं ५ का ३० वर्षीय…
लोकतन्त्रको आवरणमा सामन्तवादी धन्दा मौलायोः डा.केसी
काठमाडौं, ४ माघ । प्रा.डा.सुरेन्द्र केसीले लोकतन्त्रकको आवरणमा पक्षपात र सामान्तवादी आचरण मौलाएको टिप्पणी गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा सुदर्शन अर्याल ‘सितल’द्धारा लिखित पुस्तक ‘लोकतान्त्रिक सामन्तवाद’को विमोचन कार्यक्रममा बोल्दै डा.केसीले यस्तो टिप्पणी गरेका हुन।…
विश्वका दुई-चारवटा ठूला कम्पनीलाई भित्र्याउन सकेमात्र पनि प्रधानमन्त्रीको भ्रमणले सार्थकता पाउनेछ:प्रा.डा. पोखरेल
काठमाडौँ,४ माघ ।प्रा.डा. गोविन्दराज पोखरेलका पूर्व उपाध्यक्ष प्रा.डा. गोविन्दराज पोखरेलले प्रधानमन्त्री ओली उक्त सम्मेलनमा भाग लिन जानु खुशीको कुरा भएको स्पष्ट पारेका छन् । प्रधानमन्त्री ओलीको भ्रमणको पूर्व सन्ध्यामा शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको…
प्रधानमन्त्रीको स्वीट्जरल्याण्ड भ्रमण फलदायी हुन्छ: सल्लाहकार डा. भट्टराई
काठमाडौँ, ४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी आईतबारबाट हुने ६ दिने स्वीट्जरल्याण्ड भ्रमण फलदायी हुने प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले दाबी गरेका छन् । प्रधानमन्त्री ओलीको भ्रमणको पूर्व सन्ध्यामा शुक्रबार…
हाइड्रो एक्स्पो सुरु, नीजि क्षेत्र भन्छ, चुरोट कारखानालाई भ्याट फिर्ता दिइन्छ, तर जलविद्युतआयोजनालाई खै ?
दोस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ । शुक्रबार एक कार्यक्रमका बिच उपराष्ट्रपतिनन्दबहादुर पुनले उद्घाटन गरेका हुन् । एक्स्पोको उद्घाटन गर्दै उपराष्ट्रपतिलगानी मैत्रीवातवरण बनाउननीतितथाकानुनमा समयसापेक्ष सुधार औंल्याएका छन् । स्वतन्त्रउर्जा उत्पादकहरुको संस्था…
नेपालमा पहिलो पटक अश्वमेध गायत्री महायज्ञ वीरगन्ज हुने
वीरगन्ज : नेपालमा पहिलो पटक अश्वमेध गायत्री महायज्ञ हुने भएको छ । अश्वमेध गायत्री महायज्ञबारे जानकारी गराउन अखिल विश्व गायत्री परिवार वेदमाता गायत्री शक्ति पीठका संयोजक एवं वीरगन्ज महानगरपालिका मेयर विजयकुमार सरावगीले बुधबार पत्रकार सम्मेलनको…
महिला क्रिकेट–सेमिफाइनलः नेपाल इण्डोनेसियासँग भिँड्दै
काठमाडौं । थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास–२०१९ महिला क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले इण्डोनेशियाका सामना गर्ने भएको छ । बैंककको ट्रेडथाई क्रिकेट मैदनमा भोलि नेपालले फाइनलमा पुग्ने लक्ष्यका साथ इण्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल समूह चरणको खेलमा…