गृहमन्त्री बादलसँग इजरायलका राजदुतको भेटवार्ता
काठमाडौँ, ८ माघ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपालका लागि इजरायलका राजदूत बेनी ओमेरले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । गृह मन्त्रालयमा भएको भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रीत रहेको थियो…
प्रहरीले चलाएको गोली लागी एक युवक घाइते
काठमाण्डौं । माघ ८ । काठमाण्डौंको गोंगबुमा आज साँझ गोली चलेको छ । प्रहरीले चलाएको गोली लागी एक युवक घाइते भएका छन् । काठमाडौंको गोंगबुस्थित होटल नक प्रालिको कोठा नं १०४ मा बसिरहेका काभ्रेका अभिलास…
अवैध लागूऔषध सहित ७ जना पक्राउ
काठमाडौं, माघ ८ । काठमाडौं चन्द्रागिरी नगरपालिका(२ नागढुङगा चेकपोष्टबाट पर्सा पोखरीया नगरपालिका(४ का १८ वर्षीय अभिनास यादवलाई नियन्त्रित लागूऔषध डाईजेपाम १ सय एम्पुल, फेनरागन १ सय एम्पुल र नुफिन १ सय एम्पुल सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको …
‘निर्मला हत्या प्रकरण संगठनको लागि प्रतिष्ठाको विषय भएकोले उच्च प्राथमिकताका साथ अनुशन्धान गरिरहेका छौं’
बम दिदिबहिनी निर्दोष हुन : प्रहरी प्रवक्ता सुवेदी काठमाडौं, ८ माघ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले निर्मला हत्या प्रकरण संगठनको लागि पनि प्रतिष्ठाको विषय भएकोले उच्च प्राथमिकताका साथ अनुशन्धान गरिरहेको स्पष्ट…
श्रीस्वस्थानी व्रतकथा भोलीदेखि
काठमाडौँः प्रत्येक वर्ष पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूर्णिमासम्म मनाइने घरघरमा श्रीस्वस्थानी व्रत सोमबारदेखि शुरु हुँदैछ स्वस्थानी परमेश्वरीको व्रत बसी कथा भन्ने र सुनाउने गरे मनोकांक्षा पूरा हुने धार्मकि विश्वासका साथ प्रत्येक वर्ष घर–घरमा स्वस्थानीको…
विदेशमा नेपालबाट लगेर पैसा जम्मा गरेको छैन : उपेन्द्र महतो
काठमाडौँ : गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यध उपेन्द्र महतोले विदेशमा एक पैसा पनि जम्मा नगरेको दाबी गरेका छन् । केही दिन अघि खोज पत्रकारिता केन्द्रले नेपाललिक्स् अन्र्तगत सार्वजनिक गरेको एक रिर्पोटमा महतोले विदेशी बैँकमा जम्मा गरेकोे…
मेक्सिकोमा पाइप पड्केर मृत्यु हुनेको संख्या ७३ पुग्यो
मेक्सिको सिटी: मेक्सिकोको मध्य क्षेत्रमा शुक्रबार भएको तेलको पाइपलाइन विस्फोटमा परी मृत्युु हुनेको सङ्ख्या ७३ पुगेको छ । घाइते भएर अस्पतालमा उपचार गराइरहेकामध्ये थप केहीको मृत्यु भएकाले मृत्यु हुनेको संख्या बढेको स्थानीय सरकारी अधिकारीहरूले बताएका छन्…
प्रधानमन्त्री रोजगार कार्यक्रम प्रदेश ३ बाट
हेटौँडा: प्रधानमन्त्री रोजगार कार्यक्रम ३ नं प्रदेशबाट शुरु गर्ने तयारी भइरहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । सरकारले उक्त कार्यक्रमका लागि रु तीन अर्ब १० करोड चालू आवमा विनियोजन गरेको छ । चालू…
माइती ईण्डियाद्वारा उद्धार गरिएकी १६ वर्षीय किशोरी बेच्ने दलाल CIB द्वारा प्रहरी हिरासतमा
नयाँ दिल्लीको जि.बि. रोडको कोठी नं. ६४ को तेस्रो तल्लाबाट रु.६ लाख मा बेचिएकी परिवर्तित नाम उषा राईलाई नेपाल प्रहरीको सूचनाको आधारमा समाजसेवी श्री बालकृष्ण पाण्डे र दिल्ली प्रहरीको सहयोगमा उद्धार गरी CIB लाई जिम्मा…
कतार भिसा सेन्टरबाट नेपालीलाई फाइदै–फाईदा हुनेछ
अब्दुल्लाह खलिफा अल मोहन्नदी, हाल डिपार्टमेन्ट अफ भिसा सपोर्ट सेन्टर कतारको कार्यकारी निर्देशक रहेका छन् । भिसा सेवा सम्बन्धी लामो ज्ञान र अनुभव भएको कारण मोहन्नदीलाई सबै देशमा कतारको भिसा सपोर्ट सेन्टरको सञ्चालन जिम्मेवारी रहेको…