हिमालयन हाइड्रो एक्स्पोको तयारी अन्तिम चरणमा
काठमाडौं ।स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेण्ट मेनेजमेण्ट सर्भिसेज प्रालिले संयुक्त रुपमा आयोजना गर्न लागेको दोस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको छ । योसँगै स्वदेशी तथा विदेशी प्रदर्शकहरुबाट…
भोलि राष्ट्रिय एकता दिवस भव्य रुपमा मनाउन र सार्वजनिक बिदा दिन कमल थापाको प्रधानमन्त्री ओलीसँग माग
‘यो एक वर्षमा जनताले सरकारबाट परिवर्तनको अनुभुति गर्न पाएनन्’ ‘एकताको लागि म त राणा र लोहनीजीलाई कुरेर बसिरहेको छु’ ‘स्थानीय तहदेखि केन्द्रिय तहसम्म भ्रष्टाचारले ब्रम्हलुटको रुप लिईसकेको छ’ काठमाडौं, २६ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका…
‘सालको पातको टपरी हुनी’ लोकगीतकाे युट्युबमा दुई करोड ‘भ्युअर्स’
बागलुङ: लोकदोहोरी गीत ‘सालको पातको टपरी हुनी’ ‘म्युजिक भिडियो’ युट्युबमा दुई करोड पटक हेरिएको छ । गत असोजमा युट्युब च्यानलबाट सार्वजनिक भएको यो गीत दर्शकबीच लोकप्रिय भएर चार महीना नपुग्दै दुई करोड बढी दर्शक पाएको…
एनआरएन विज्ञ सम्मेलन स्वेतपत्रः २३ बुँदै सुझावसहित भोली सरकारलाई हस्तान्तरण गर्ने
काठमाडौं : गैर आवासीय नेपाली संघले पहिलो पटक काठमाडौंमा आयोजना गरेको विज्ञ सम्मेलनको श्वेतपत्र तयार भएको छ । गत अक्टोवर १२ १४ मा काठमाडौंमा आयोजना गरिएको विज्ञ सम्मेलनको श्वेतपत्र तयार भएको हो । विज्ञ सम्मेलनले औल्याएका सुझावसहित…
बिरामीले पैसा तिर्न नसकेपछि गरे आगो लगाएर आत्मदाह
उदयपुरः उपचार अभावका कारण एक बिरामीले आगो लगाएर आत्मदाह गरेका छन् । उदयपुरगढी गाउँपालिका– ४ सातबोटे बस्ने ४८वर्षीय शेरबहादुर कार्की (ख) ले बुधवार राति परालको गोठ लागो लगाएर आत्मदाह गरेका हुन् । पायल्स, जण्डिस तथा…
बाजुरामा आगोमा जलेर आमासहित दुई बालकको मृत्यु
बाजुरा– बाजुराको उत्तरी भेगको बूढीनन्दा नगरपालिका–९ मा छाउगोठमा आगोले जलेर आमासहित दुई बालकको मृत्यु भएको छ । चिसोको बेला छाउगोठमा ताप्नका लागि बोलेको आगो निभाउन बिर्सिदा भएको आगलागीबाट आमासहित दुई बालकको मृत्यु भएको बताइएको छ…
क्यालिफोर्नियामा पृथ्वी जयन्ती मनाउन सम्पूर्ण तयारी पूरा
क्यालिफोर्निया – संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियामा पृथ्वी नारायण शाहको २९६ औँ जन्म जयन्तिको उपलक्षमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन सम्पूर्ण तयारी पूरा भएको आयोजकहरुले बताएका छन। हालै जनवरी ५ मा क्यास्ट्रो भ्यालीमा बसेको…
विदेशबाट फर्केका युवाको लगानीमा रेष्टुरेण्ट
काठमाडौं । वैदेशिक रोजगारका लागी मलेसिया गएर फर्केका नेपाली युवाले सामुहिक रुपमा व्यवसाय गरेका छन् । गएको साता काठमाडौंमा एक कार्यक्रमका बीच मलेसिया रिटर्नी समाज नेपाल नामक संस्था गठन गरेका उनीहरुले काठमाडौंको अनामनगरमा सहयात्रा नामको…
काठमाडौँ–टोकियो सिधा हवाई सेवा सञ्चालनका निम्ति मार्ग प्रशस्त
काठमाडौँ, २६ पुस । झन्डै २५ वर्ष पहिले नेपाल र जापानबीच भएको हवाई सेवा सम्झौता पुनरावलोकन गर्न दुवै देशबीच सहमति भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उहाँका जापानी समकक्षी तारो कोनो नेतृत्वको प्रनिधिमण्डलबीच बुधबार अपराह्न…
आजदेखि पोखराबाट पनि श्रम स्वीकृति लिन सकिने
काठमाडौं– गण्डकी प्रदेशको पोखराबाट आजदेखि पुनः श्रम स्वीकृति लिन सकिने भएको छ । श्रमरोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार विभागको कामलाई विकेन्द्रीत गरेको हो । प्रदेशका कार्यालयबाट पनि सेवा दिने निर्णय गरेको श्रम मन्त्रालयले…