एक दिवसीय र टी ट्वान्टी सिरिजको लागि बन्द प्रशिक्षण शुरु
काठमाडौँ: संयुक्त अरब इमिरेट्स ९युएई०सँग एक दिवसीय र टी ट्वान्टी सिरिज खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण आजदेखि शुरु भएको छ । कीर्तिपुरको त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुरु भएको बन्द प्रशिक्षणमा २० खेलाडी…
विश्व साइकलयात्री खत्रीले भेटे कतारमा कतारका उच्च अधिकारी
काठमाडौँ–मंगलबार बिस्व साइकलयात्री खग बहादुर (यासिन मामा ) खत्रीले कतारको गृहमन्त्रालय अन्तर्गतको कम्युनिटी पुलिसिङ्ग डिपार्टमेन्टका प्रमुख लेफ्टिनेण्ट कर्णेल सुल्तान मोहम्मद अल काअबी, मेजर मुहम्मद अहमद अल मुहन्नदी र कम्युनिटी कोअर्डिनेटर डाक्टर बहाउद्दिन अल हुदावी सङ्ग…
म्यानपावरको धरौटीबारे वृद्धि नगर्न सांसद तथा व्यवसायीहरुको सुझाव, समितिले गर्यो सहयोगको बाचा
काठमाडौँ, २५ पुस । म्यानपावर कम्पनीहरुको धरौटी रकम वृद्धि गर्न नहुनेमा सांसदहरु तथा व्यवसायीहरुले जोड दिएका छन् । मंगलबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा भएको छलफलमा बोल्दै सांसदहरुले सरकारले प्रस्ताव…
अझै मलेसिया रोजगारी अनिश्चित
काठमाडौं, २५ पुस । मलेसियातर्फ वैदेशिक रोजगारमा पठाउन खुला गर्ने सम्बन्धमा मंगलबार संघीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा छलफल भएको छ। समितिमा नेपाल वैदेशिक रोजगार प्रतिनिधिसँग छलफल भएको हो। छलफल पश्चात…
कांग्रेसले संसदीय दलका नेता तथा सभापति शेरबहादुर देउवाको नेतृत्वमा छायाँ सरकार बनाउने
काठमाडौँ–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलका नेता तथा सभापति शेरबहादुर देउवाको नेतृत्वमा छायाँ सरकार बनाउने निर्णय गरेको छ । मंगलबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले यस अघिनै गरेको निर्णयलाई कार्यान्वयनमा ल्याउने निर्णय गरेको…
काठमाडौं महानगरपालिकाका जननिर्वाचित वडा सदस्यहरु वीच उत्साहप्रद अन्तरक्रिया
काठमाडौं। काठमाडौं महानगरपालिकाको योजना तर्जुमाका लागि वडा सदस्यहरु वीच अन्तरक्रिया तथा सुझाव संकलन कार्य संपन्न भएको छ। आइतवार र सोमवार आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिकाका जननिर्वाचित वडा सदस्यहरुको सहभागितामा कार्यक्रम भएको हो। जननिर्वाचित वडा सदस्यहरुले वडामा…
पाटे बाँघको छाला, हड्डी सहित दुई जना पक्राउ
बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ११ बसपार्क क्षेत्रबाट पाटे बाँघको छाला, हड्डी सहित दुई जनालाई पक्राउ गरिएको छ । प्रदेश अनुसन्धान ब्युरो शाखा कार्यालय नेपालगंज र इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेबाट खटी गएको प्रहरी टोलीले…
मन्दिरका लागि तीन आना जग्गा दान
रसुवा, रसुवाको बनुवा घुम्तीमा रहेको राधाकृष्ण मन्दिरका लागि गंगादेवी लामिछानेले तीन आना जग्गा दान गरेकी छिन् । रसुवाको उत्तरगया गाउँपालिका–५ की लामिछानेले मन्दिरलाई जग्गा दिएकी हुन् । सोमबार दानपत्र जिल्ला मालपोत कार्यालयमा बनाएर हस्तान्तरण गरिएको…
जिल्ला अस्पताल नुवाकाेटमा रगत अभाव
जिल्ला अस्पताल त्रिशूलीमा रगतको अभाव भएको छ । नियमित रक्तदान कार्यक्रम नहुँदा तथा दाताबाट रगत उपलब्ध नहुँदा जिल्ला अस्पतालमा रगत अभाव भएको रक्तसञ्चार केन्द्रका प्रमुख लक्ष्मी श्रेष्ठले बताए । ‘गर्भवतीलाई शल्यक्रिया गरी सुत्केरी गराउन रगत…
ए.टि.एम मेसिन फुटाउन खोज्ने २ जना पक्राउ
काठमाण्डौ, २४ पुस महानगरीय प्रहरी वृत्त जगतीबाट खटिएको प्रहरी टोलीले ए.टि.एम मेसिन फुटाउन खोज्ने २ जनालाई पक्राउ गरेको छ । प्रहरीले बनेपा बस्ने काभ्रेका रमेश पाण्डे र भक्तपुर सुर्यविनायक बस्ने दिनेश सुकु भट्ट लाई यहि…