तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

समायोजनले कुनै पनि कर्मचारीको वृत्तिविकास रोकिँदैन– मन्त्री पण्डित

काठमाडौँ: सरकारले कुनै पनि राष्ट्र सेवकको वृत्ति विकासलाई नरोक्ने गरी कर्मचारी समायोजन अध्यादेश विधेयक, २०७५ ल्याएको स्पष्ट पारेको छ । राष्ट्रियसभाको आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सबै कर्मचारीलाई सहजरूपमा सेवा सुविधा तथा…

नेपाल रेमिटर्स एसोसिएसनको अध्यक्षमा सुमन पोखरेल र उपाध्यक्षमा चन्द्र टण्डन निर्वाचित

काठमाडौं । नेपाल रेमिटर्स एसोसिएसनको अध्यक्षमा सुमन पोखरेल निर्वाचित भएका छन् । विहीबार सम्पन्न १३ औं साधारण सभाले पोखरेललाई निर्विरोध निर्वाचित गरेको हो । पोखरेल आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हुन् । साधारण सभाले सिटी…

विश्व सम्पदा सूचीमा रहेको अनुपम बौद्ध सम्पदा बौद्धस्तुपामा अव जथाभावी सजावट गर्न नपाइने

काठमाडौं। विश्व सम्पदा सूचीमा रहेको बौद्धमार्गीहरुको आस्थाको प्रतिक अनि अनुपम सम्पदा काठमाडौंको बौद्धस्थित बौद्धस्तुपामा जथाभावी सजावटका कार्य गर्न र गराउन नपाउने भएको छ। बौद्धस्तुपाको मौलिकता तथा सुन्दरतामा आँच पुग्ने गरेर कार्य नगर्न र नगराउन काठमाडौं…

बाबुको मृत्यु , आमाले गरिन् दोस्रो विवाह , तीन बालकको बिचल्ली

पर्वत: जन्म दिने बाबुको अकालमै मृत्यु हुनु र आमा दोस्रो विवाह गरी गएपछि उनीहरूले जन्म दिएका बालबालिकाको अवस्था कस्तो होला रु हामी सहजै अनुमान गर्न सक्छौँ, निकै दयनीय । यहाँको एक दलित समुदायका तीन बालक…

भारतीय संसद भवनमा भएको कार्यक्रममा एसिया प्यासिफिक समिटको चर्चा

दिल्ली – भारतीय संसद भवनमा भएको एक कार्यक्रममा   नेपालमा सम्पन्न एसिया प्यासिफिक समिट बारे छलफल भएको छ ।  सांसद तथा भारतीय राष्ट्रिय कांग्रेसका नेता भुवनेश्वर कलीताले एसिया प्यासिफिक समिटमा भारतबाट ५७ जना बिशिष्ट व्यक्तित्वहरु…

आइएमई ट्राभलद्धारा सटल बस सेवा सुरु

काठमाडौँ – आइएमई ग्रुप अन्र्तगत संचालित आइएमई ट्राभलले सटल बस सेवा सुरु गरेको छ । ट्राभलले पानीपोखरीदेखि चन्द्रागिरीसम्म सटल बस सेवा सुरु गरेको हो । चन्द्रागिरि हिल्स लिमिटेडको सीटी सम्पर्क कार्यालय पानीपोखरीस्थित आइएमई कम्प्लेक्सबाट हरेक दिन…

‘माछी बस्ने’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं, २० पुस । मिडिया टप नेपालको प्रस्तुतिमा गायक गोपाल तिवारीको ‘माछि बस्ने’ बोलको दोहोरी गीतको म्युजिक भिडियोे सार्वजनिक गरिएको छ ।  रिपोर्टर्स क्लब नेपालमा मिडिया टप नेपालले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष…

एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता

भद्रपुर:  झापा गाउँपालिकाले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ । गाउँपालिकाले गत वर्षदेखि नै ६० वर्ष माथिका एकल पुरुषलाई सामाजिक सुरक्षावापत मासिक रु ५०० का दरले भत्ता दिँदै आएको गाउँपालिकाका प्रमुख प्रशासकीय…

एप्पल कम्पनीलाई एकै दिनमा ७५ अर्ब डलरको नोक्सान

काठमाडौँ – प्रविधिसम्बन्धी विशाल कम्पनी एप्पलले आफ्नो आम्दानी अपेक्षा गरेभन्दा कम हुने चेतावनी दिएलगत्तै उसको शेयरको कुल मूल्यमा ७५ अर्ब डलरको नोक्सानी भएको छ। वाल स्ट्रिटमा बिहीवार एप्पलको शेयर मूल्य १० प्रतिशतले खस्कियो। एप्पलका प्रमुख कार्यकारी…