कोशी कटान पीडितहरुको गुनासो : ‘तीन पुस्तासम्म पनि मुआब्जा पाईएन’
काठमाडौं, २२ पुस । कोशी कटान पीडितहरले तीन पुस्तासम्म पनि आफुहरुले मुआब्जा नपाएको गुनासो पोखेका छन् । रिपोर्टर्स क्लब नेपालमा श्री कोशी कटान सरोकार समाजले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पीडितहरुले यस्तो गुनासो पोखेका हुन्…
नगर प्रमुख सिंहले सार्वजनिक जग्गा निजीकरणको प्रयास गरेको ई.यादवको आरोप
काठमाडौँ, २२ पौस । ईन्जिनियर आलोक यादवले सप्तरीको बोदे बर्साईन नगरपालिकाका नगर प्रमुख आतेश कुमार सिंहले सरकारी जग्गा शक्तिको दुरुपयोग गरी आफ्नो नाममा निजीकरण गर्न खोजेको आरोप लगाएका छन् । आइतबार रिपोेर्टर्स क्लब नेपालमा सप्तरी…
जाँनाै जाडोमा एलर्जीवाट बच्ने घरेलु सरल उपाय
काठमाडौ। यो पुस महिनाको मध्य अझ धेरै जाडो बढेको छ। यो जाडोमा एलर्जीले पनि धेरैलाई दुःख दिने गरेको छ। जाडो र एलर्जीबीच धेरै सम्बन्ध रहेको छ। जाडोमा हुने एलर्जीले स्वास्थ्यमा भिन्नै प्रकारको समस्या निम्त्याउने गर्दछ।…
‘हाम्रो पार्टीले कसैलाई जोगाउँदैन, दोषीलाई कारबाही हुनुपर्छ’ : सांसद भट्टराई
काठमाडौं, २१ पुस । संसदको सार्वजनिक लेखा समितिका सदस्यहरुले एक स्वरमा वाईडबडी खरिद प्रकरणमा दोषी देखिएका सबैलाई कारबाही गरिनुपर्ने स्पष्ट पारेका छन् । उनीहरुले यो प्रकरणमा दोषी देखिने कसैलाईपनि उन्मुक्ति दिन नहुने धारणा राखेका छन्…
‘कांग्रेसकै नेता भएपनि कारबाही हुन्छ, हाम्रै नेता भएपनि पार्टीको तर्फबाट कुनै ढाकछोप हुँदैन’ : सांसद चौधरी
काठमाडौं, २१ पुस ।समितिका अर्का सदस्य एवम् नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले उपसमितिले आधारभुत आधारमै प्रतिवेदन ल्याएको जिकिर गरे । उनले यो प्रकरणमा दोषी देखिएका सबैलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने बताए । समितिले सोमबार सर्वसम्मतीमा…
‘उपसमितिको प्रतिवेदन लेखा समितिले सर्वसम्मतीमा पारित गर्छ’ : सांसद चौधरी
काठमाडौं, २१ पुस ।समितिकी अर्की सदस्य एवम् राजपा नेपालकी सांसद चन्दा चौधरीले उपसमितिले ल्याएको प्रतिवेदन सोमबार बस्ने लेखा समितिको पूर्ण बैठकले सर्वसम्मतीमा पारित हुने दाबी गरिन् । उनले भनिन्,‘प्रतिवेदनको भाषामा अलिकति तलमाथि भएकोले हामी त्यसमा…
सरकारले संसदीय समितिलाई अवरोध गर्नेगरि हस्तक्षेपकारी कदम चालेको गौतमको अवरोध
काठमाडौं, २१ पुस ।नेपाली कांग्रेसका सांसद एवम् पूर्वमन्त्री सञ्जय गौतमले वाईडबडी खरिद प्रकरणमा भएको घोटालाबारे लेखा समितिले राम्रो परीणाम ल्याउनेमा आफू विश्वस्त रहेको सुनाए । गौतमले सार्वजनिक लेखा समिति वा उपसमिति भनेको संसदको ‘मिनि–पार्लियामेन्ट’ भएकोले…
विकास-निर्माणमा जनसमुदाय महत्वपूर्ण हात रहन्छ : अध्यक्ष श्रेष्ठ
ललितपुर, २१ पौष- ललितपुर महानगरपालिका ०५ का वडा अध्यक्ष विकासमान श्रेष्ठले विकास-निर्माणमा जनसमुदायको महत्वपूर्ण हात रहने बताएका छन् । उनले शनिबार महालक्ष्मीस्थानमा सम्पन्न श्री महालक्ष्मी टोल बिकास संस्थाको साधारणसभा…
त्रिवि एलुम्नाईको साधारण सभा सम्पन्न !
कीर्तिपुर (२१ पौष)÷त्रिवि एलुम्नाई एशोसिएशनको प्रथम वार्षिक साधारण सभा सुनिती श्रेष्ठ हाडाको अध्यक्षतामा २७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गर्दै शनिवार सम्पन्न भएको छ । समितिको उपाध्यक्षमा प्रा.डा. सुदर्शनराज तिवारी, महासचिवमा प्रा.डा. ऋदिशकुमार पोख्रेल, सचिव श्री…
कंसाकारको दावी चन्दा नदिएपछि आफूमाथि कालोमोसो
काठमाडौ। नेपाल वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले मागे अनुसार चन्दा नदिएपछि आफूमाथि कालोमोसो दलिदिएको बताएका छन् । महाप्रवन्धक कंसाकारले आफूसंग चन्दा माग गरेको र आफूले दिन नसक्ने भनेपछि कालोमोसो दलेर भागेको प्रतिक्रिया दिएका छन्।…