संगीतका महान सिल्पी तथा अग्रज संगीत स्रष्टा अमरराज शर्माको भव्य सम्मान सांझ हुने
काठमाडौं। संगीतका महान सिल्पी तथा अग्रज संगीत स्रष्टा संगीतज्ञ अमरराज शर्मा सम्मान सांझ हुने भएको छ। यही आउने पुस २६ गते विहीवारका दिन काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघरमा वरिष्ठ संगीत स्रष्टा अमरराज सम्मान साँझ हुने…
अमेरिकी तल्लो सदनको नयाँ कार्यकाल शुरु, ट्रम्पमाथि थप दबाब
वासिङ्टन: अमेरिकी कङ्ग्रेसको तल्लो सदनको कार्यकाल बिहीबारदेखि शुरु हुँदैछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विपक्षी डेमोक्र्याटिक पार्टीले तल्लो सदनमा बहुमत ल्याएका कारण पनि संसदीय कामकारबाहीप्रति सबैको ध्यान गएको छ । हाउस अफ रिप्रिजेन्टेटिभ्स भनिने तल्लो सदनको सभामुखमा…
क्रिकेट खेलाडीले दुई वर्षदेखि रोकिएको तलब पाउने
काठमाडौँ: राष्ट्रिय खेलकूद परिषद् (राखेप)को विशेष पहलमा विगत दुई वर्षदेखि रोकिएको पारिश्रमिक नेपाली राष्ट्रिय क्रिकेट खेलाडीले पाउने भएका छन् । साधारणसभा तथा नयाँ नेतृत्व चयनको विषयलाई लिएर नेपाल क्रिकेट संघमा देखिएको (क्यान) विवादले उग्ररुप लिएपछि अन्तर्राष्ट्रिय…
खोटाङको सबै स्थानीय तहमा विभिन्न बैंकको शाखा विस्तार
खोटाङ: जिल्लाका सबै स्थानीय तहमा बैंक स्थापना भएपछि आर्थिक कारोवार गर्न सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङको सबै स्थानीय तहमा विभिन्न बैंकको शाखा विस्तार भएपछि सदरमुकाम दिक्तेल बजार धाउनुपर्ने…
वाईडबडी खरिद प्रकरणबारे संसदीय समितिको प्रतिवेदन मान्य छैन, अन्तर्राष्ट्रिय सरोकारवालालाईपनि सहभागी गराउनुपर्छ : कँडेल
काठमाडौ, १९ पुस । ‘इनोभेटर’ ई.दीपेन्द्र कँडेले वाइडबडी विमान खरिद प्रकरणमा छानबिन गर्न गठित संसदीय छानबिन समितिले सार्वजनिक गरेको प्रतिवेदन गलत र अपुरो भएको टिप्पणी गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर कँडेलले…
देशलाई भ्रष्टाचारमा लैजाने कसैलेपनि उन्मुक्ति पाउनु हुँदैन : चन्द्र भण्डारी
काठमाडौं, १९ पुस ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले वाईडबडी खरिद प्रकरणमा भ्रष्टाचार गर्ने सबैलाई कारबाही गर्नुपर्ने बताए । उनले भने,‘यो प्रकरणमा मात्रै होइन, भ्रष्टाचार गर्नेजति सबैलाई कारबाही गर्नुपर्छ । जेल हाल्नुपर्छ ।…
वाईडबडी खरिदमा ठूलो घोटाला भएको छ ः मन्त्री, महाप्रबन्धक र सचिवलाई तत्काल बर्खास्त गरेर जेल हाल्नुपर्छ : छानबिन समितिका सदस्य यादव
काठमाडौं, १९ पुस । नेपाल वायुसेवा निगमको दुईवटा वाइडबडी विमान खरिदबारे अध्ययन गर्न गठित संसदीय छानबिन उपसमितिका सदस्य प्रदीप यादवले विमान खरिदमा ठूलो घोटाला भएको भन्दै बहालवाला मन्त्री, सचिव र महाप्रबन्धकलाई तत्काल बर्खास्त गरी जेल…
भ्रष्टाचारीहरुलाई कारबाही नगर्नेलाई जनताले कारबाही गर्छन् : मोदी
काठमाडौं, १९ पुस । सत्तारुढ नेकपाका सांसद एवम् संसदको सार्वजनिक लेखा समितिका सदस्य अमनलाल मोदीले वाईडबडी खरिद प्रकरणमा लेखा समितिले भ्रष्टाचार गरेको ठहर गरे जोसुकै भएपनि कारबाहीको भागिदार हुने स्पष्ट पारे । बिहीबार रिपोर्टर्स क्लब…
कवि तथा भाषासेवी नातिबज्रको दुःखद निधन
काठमाडौंं। नेपालभाषाका ख्यातिप्राप्त कवि, भाषासेवी तथा बौद्ध अभियन्ता नातिबज्र बजाचार्यको बुधवार दुःखद निधन भएको छ। वीर अस्पतालमा उपचारको क्रममा नातिबज्रको निधन भएको हो। भाषाप्रेमी अग्रज लेखक तथा संचारकर्मी बसन्त महर्जनका अनुसार नातिबज्रको ८० बर्षको उमेरमा…
पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर दुई रुपैयाले घट्यो
काठमाडौं। नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्यमा प्रतिलिटर दुई रुपैया घटाएको छ। समायोजन गरिएको मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर रु १०८, डिजेल र मट्टीतेल प्रतिलिटर रु ९५ भएको छ। यसअघि पेट्रोल प्रतिलिटर रु ११०, डिजेल…