‘द १०० हिरोज अफ मधेश’ कार्यक्रमको घोषणाः नोमिनेशन सुरु
काठमाडौं, १८ पुस । मधेशबाट एक सयजना हिरोलाई सम्मान तथा अवार्ड गर्ने कार्यक्रमको घोषणा भएको छ । संघीय राजधानीको थपाथली क्याम्पसमा मंगलबार एक समारोहको वीच ‘द १०० हिरोज अफ मधेश’ नामक कार्यक्रमको घोषणा गरि कार्यक्रम…
अव सर्बोच्च अदालतको प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर जबरा
काठमाडौं। सर्बोच्च अदालतको प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर जबराको नाम सर्वसम्मतले स्वीकृत भएको छ। संसदको सार्वजनिक सुनुवाई विशेष समितिको आज मंगलवारको बैठकले उनी विरुद्ध परेका उजुरी उपर छलफल गर्दै प्रधान न्यायाधीशमा जबराको नाम स्वीकृत गर्ने निर्णय गरेको…
सहकारी ठगेर फरार सारिका जैनका लोग्ने हेमराज जैनसहित तीन पक्राउ
काठमाडौं–न्यूरोडस्थित एअरटेल सहकारी संस्थामा सयौंजना बचतकर्ताको करोडौं रकम ठगी गरेर फरार सारिका जैनका लोग्ने हेमराज जैनसहित तीन मारवाडी कालोबजारी प्रकरणमा पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाका एसपी सोमेन्द्र सिंह राठौरको नेतृत्वमा गएको प्रहरी…
कैलाश खड्कालाई काठमाडौं जिल्ला अदालतले दियाे सफाइ
काठमाडौं–स्वास्थ्य व्यवसायी महासङ्घका अध्यक्ष एवम् वेलकेयर अस्पतालका सञ्चालक कैलाश खड्कालाई काठमाडौं जिल्ला अदालतले सफाइ दिएको छ । मलेसिया जाने कामदारलाई स्वास्थ्य परीक्षणका नाममा ठगी गरेको आरोप लगाउँदै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले खड्कामाथि बायोमेट्रिक…
बलिउड अभिनेता कादर खानको निधन
काठमाडाै । प्रसिद्ध बलिउड अभिनेता कादर खानको निधन भएको छ । ८१ वर्षीया एक दिग्गज अभिनेता खानको मृत्यु भएको उनका छोरा सरफराज खानले पुष्टि गरेको भारतिय सञ्चार माध्यमहरुले जनाएका छन् । क्यानडाको एक अस्पतालमा उपचारकै क्रममा निधन…
सन् २०१८ मा युएईमा १०३ नेपालीको मृत्यु
काठमाडौं– सन् २०१८ मा संयुक्त अरब इमिरेट्स (युएई) मा विभिन्न कारणबाट १०३ नेपाली कामदारको मृत्यु भएको छ । मृत्युहुनेमा आठ महिला र ९५ पुरुष रहेको आवुधावीस्थित नेपाली दूतावासले जनाएको छ । मृतकमध्ये तीन महिला र…
पिडितहरूको घाउमा मलमपटी लगाउने जिम्मेवारी ने.का.को काधमा आएकोले खरोभएर जनताको पक्षमा उत्तिन कार्यकता लाई पाण्डेको निदेशन
पाैष १६। ४३अाै राष्ट्रिय मेलमिलाप दिवसको अवसमा नेपाली काङ्ग्रेस रूकुम (पश्चिम )ले सदरमुकाम खलंगामा शुभकामना कामना आदन प्रदान कार्यक्रम प्रेम प्रकाश अोलिको सभापति र ने.का.केन्द्रीय सदस्य बालकृष्ण पाण्डेको को प्रमुख अतिथि मा सम्पन्न गरेको छ।…
कोमल वलीले भनिन्,‘२०१९ मै मेरो स्वयम्बर हुन्छ’ (भिडियोसहित)
काठमाडौं, १६ पुस । राष्ट्रिय सभाकी सांसद कोमल वलीले आफ्नो यही स्न २०१९ भित्रै स्वयम्बर हुने खुलासा गरेकी छिन् । मंगलबार रिपोर्टर्स क्लब नेपालमा गुरु मञ्जरी गु्रपद्धारा सञ्चालित ‘माइस्वयम्वर डटकम’को उद्घाट्न गर्दै वलीले यस्तो बताएकी…
गुल्मी दिगाम रुपन्देही सम्पर्क समाजद्वारा टोपी दिवस कार्यक्रम सम्पन्न
सगरमाथा झैं उच्च हाम्रो स्वाभिमान, नेपालि टोपी राष्ट्रको पहिचान” भन्ने मुल नाराका साथ गुल्मी दिगाम रुपन्देही सम्पर्क समाजले बुटवलको ट्राफिक चोकमा एक कार्यक्रमका बिच राष्ट्रिय टोपी दिवस सम्पन्न गरेको छ । राष्ट्रिय पहिचानको…
इजरायलका लागि नेपाली राजदूतमा डा.अञ्जान शाक्य नियुक्त
काठमाडौं। इजरायलका लागि नेपाली राजदूतमा डा.अञ्जान शाक्य नियुक्त भएकी छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा २८२ को उपधारा १ अनुसार शाक्यलाई राजदूत नियुक्त गरेकी हुन्। मन्त्रिपरिषद्को सिफारिसलाई संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि डा.शाक्यलाई राष्ट्रपति…