रु १३ करोड नाफामा नेशनल माइक्रोफाइनान्स
धादिङबेसी: नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाले रु १३ करोड ४६ लाख नाफा गरेको छ । सो संस्थालाई गत वर्षको तुलनामा १५ प्रतिशत बढी नाफा भएको छ । नीलकण्ठ नगरपालिकामा केन्द्रीय कार्यालय रहेको वित्तीय संस्थाले हाल रु दुई…
पूर्वराजा ज्ञानेन्द्र शाहको पोखरा भ्रमण–२१ किलोको मालावाट स्वागत
काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाह पत्नी कोमल शाह सहित पोखरा पुगेका छन्। सोमवार काठमाडौंवाट बुद्ध एअरको फ्लाइटवाट पोखरा पुगेका हुन्। राजपरिवार समाचार श्रोतका अनुसार पूर्वराजा परिवार अंग्रेजी नयाँ बर्ष २०१९ मनाउने क्रममा दुईहप्ताको लागि पोखरा गएका…
नेपालमा सुरक्षित गर्भपतन गराउने महिलाको संख्यामा व्यापक बृद्धि
काठमाडौं। नेपालमा सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्यामा वृद्धि हुँदै गएको तथ्य सार्वजनिक भएको छ। नेपाल सरकारले ग्रामीण भेगसम्म सरकारी स्वास्थ्य संस्थाबाट निःशुल्क सुरक्षित गर्भपतनको सेवा प्रदान गर्न थालेपछि सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्यामा वृद्धि हुँदै…
निर्मला पन्त घटनामा प्रहरी भूमिकाउपर छानविन अध्ययन प्रतिवेदन
काठमाडौँ। कञ्चनपुरकी निर्मला पन्तको घटना अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीको भूमिकाउपर छानबिन गर्न गठित समितिले सोमवार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई अध्ययन प्रतिवेदन बुझाएको छ। प्रहरी अतिरिक्त महानिरीक्षक धीरु बस्न्यातको संयोजकत्वमा गठित समितिले प्रतिवेदन बुझाएको हो। आवश्यक…
कतारको राष्ट्रिय दिवसका अवसरमा एनआरएन कतारले आज कतारमा विभिन्न कार्यक्रम गर्दै, यस्ता छन् कार्यक्रम
कतार, ३ पुस । कतारको राष्ट्रिय दिवसका अवसरमा एनआरएन कतारले आज कतारमा विभिन्न कार्यक्रम गर्दैछ । नेपाल र कतारबीचको सम्बन्ध उच्च रहेको भन्दै एनआरएनए कतारले विभिन्न कार्यक्रम गर्न लागेको हो । एनआरएनको विज्ञप्ति : कतारबासी…
नेकपा स्थायी समिति बैठकमा ओली–प्रचण्डको चर्को आलोचना
काठमाडौं–सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सोमबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको स्थायी समितिको बैठक सम्पन्न भएको छ । शनिबारदेखि सुरु भएको स्थायी समितिको सोमबारको बैठकमा नेता वामदेव गौतम, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, हरिवोल गजुरेल,…
झडपले गरुडा क्षेत्र त्रसित, स्थिति नियन्त्रण गर्न सुरक्षाकर्मीद्वारा १५ राउंड ह्वाई फायर
-ललन कुमार चौरसिया रौतहट । पौष २ गते । गरुडा न.पा.मा भएको दुई पक्षबिचको झडपले क्षेत्र अशान्त बनेको छ । मंसिर २८ गते गरुडा न.पा ९ रघुनाथपुरका वडाध्यक्ष राजेश कुमार सहनी र उनको बुबा बर्ष…
पत्रकार अधिकारी समाम्नित पीम नेपाल पत्रकारिता सम्मान अधिकारीलाइ
काठमाडौँ।बिगत लामो समय देखि मोफसलको जिल्लामा रहेर पनि नेपालि कला संगीत र चलचित्र क्षेत्रको बिकास बिस्तार अनि नया कलाकारको खोजि गर्दै निरन्तर पत्रकारिता क्षेत्रमार्फत योगदान दिएको भन्दै पत्रकार किरण अधिकारी सम्मानित भएका छन् । पीम…
पाँच महिनामा ५२ आयोजनासँग विद्युत् खरीद सम्झौता
काठमाडौँ: नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पाँच महिनामा ५२ जलविद्युत् आयोजनाका प्रवद्र्धकसँग विद्युत् खरीद सम्झौता गरेको छ । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार विद्युत् खरीद सम्झौता भएका ती आयोजनाको क्षमता एक हजार ५१ मेगावाट…
खाडी मुलुकमा महिला कामदार जान रोकिएन
ललितपुर–राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारी, सरकारी र गैरसरकारी संस्थाका प्रतिनिधि तथा अधिकारकर्मीलगायतले सरकारले खाडी मुलुकमा जान रोक लगाएपनि महिला कामदार जान नछाडेको बताएका छन् । वैदेशिक रोजगारीमा गएका महिलाको संस्था पैरवीले आइतबार राष्ट्रिय मानव अधिकार…