तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

पेट्रोलियम पाइप अब १२ दशमलव दुई किलोमिटर मात्र ओछ्याउन बाँकी

वीरगञ्ज:नेपाल तथा भारत सरकारको प्राथमिकतामा रहेको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप अब १२ दशमलव दुई किलोमिटर मात्र ओछ्याउन बाँकी रहेको छ । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना कार्यालय सिमराका अनुुसार नेपालतर्फको ३६ दशमलव दुई किलोमिटर भूभागमध्ये २४ किलोमिटर क्षेत्रमा…

भिसा लागेका नेपाली कामदारलाई दूतावासमार्फत सिधै मलेसिया पठाउने तयारी

काठमाडौं – सरकारले भिसा लागेका नेपाली कामदारलाई नेपालस्थित मलेसियन राजदूतावासमार्फत् पठाउने तयारी गरेको छ । सरकारले गत जेठ २ गतेअघि कलिङ भिसा लागेर सबै प्रक्रिया पूरा गरेर पनि मलेसिया जान रोकिएका कामदारलाई राजदुतावासबाट पठाउने तयारी…

वैज्ञानिक ट्याक्सी भाडादर कायम गर्न चालकहरुको माग

काठमाडौं, ५ पुष । उपत्यका संयुक्त ट्याक्सी चालक व्यवस्थापन समितिले वैज्ञानिक भाडा समायोजन दर तोक्न सरकारसँग माग गरेको छ। बिहीबार रिपोर्टर्स क्लब नेपालमा समितिले पत्रकार सम्मेलन गरेर मिटर समायोजन–२०६९ लाई परिमार्जित गरेर वैज्ञानिक रुपमा भाडादर…

अध्यादेशबारे आएका कर्मचारीका गुनासाहरु सम्बोधन गर्छौं : सहसचिव भट्टराई

काठमाडौं, ५ पुष । कर्मचारी समायोजना अध्यादेश–२०७५ गुनासो व्यवस्थापन समितिका संयोजक एवम् संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सह–सचिव रुपनारायण भट्टराईले अध्यादेशप्रति कर्मचारीको तर्फबाट आएका गुनासाहरुलाई आफूहरुले आत्मसात गर्ने स्पष्ट पारेका छन् । बिहीबार रिपोर्टर्स…

‘कर्मचारीको मनोवल बढाउनेगरि अध्यादेश सच्याउनुपर्छ’ : अध्यक्ष ढकाल

काठमाडौं, ५ पुष । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले समायोजन अध्यादेशले कर्मचारीको मनोवल गिराउने काम गरेको गुनासो पोखेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘कर्मचारीको मनोवल बढाउनेगरि अध्यादेश…

कर्मचारीले क्षमताअनुसार देशको मुख्य सचिव हुन पाउनुपर्छ : अध्यक्ष बानियाँ

काठमाडौं, ५ पुष । विप्लव नेतृत्वको नेकपा निकट राष्ट्रिय निजामती कर्मचारी संगठनका अध्यक्ष टोपबहादुर बानियाँले अध्यादेशले कर्मचारीलाई विभेद गरिएको गुनासो पोखे । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘सरकारले दुईतिहाइको दम्भमा कर्मचारीमाथि…

सरकारले उच्च प्रशासकको लहैलहैमा हतारमा अध्यादेश ल्यायो, सच्याउनुपर्छ : अध्यक्ष पोखरेल

काठमाडौं, ५ पुष । नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपाल प्रसाद पोखरेलले अध्यादेशप्रति आफूहरुको असहमति नभएको तर यसभित्र रहेका विषयमा असहमति रहेको स्पष्ट पारेका छन् । उनले हतारमा अध्यादेश ल्याईएको भन्दै आपत्ति पनि जनाए । बिहीबार…

कसरी हुने तनाबबाट मुक्त?

काठमाडौ। तनाव सबैलाई हुन्छ। बच्चा, किशोर, युवा, वयस्क, बृद्धा सबैलाई। धनी, गरिब। दुर्गमका, सुगमका। शिक्षित, अशिक्षित। तनाव नहुने मानिस शायदै होलान। तनाव भनेको मानसिक दबाव हो। हाम्रो काम, करियर, भविष्य सबैले यस किसिमको दबाव पैदा…

कतारले ‘नेपाल भ्रमण वर्ष २०२०’लाई सफल बनाउन सहयोग गर्छ : राजदूत हैल

काठमाडौँ — कतारी राजदूत युसुफ बिन अल हैलले नेपाली र कतारी नागरीकबीच घनिष्ठ सम्बन्ध रहेको बताएका छन् । कतारको राष्ट्रिय दिवसको पूर्वसन्धामा राजदूत हैलले ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई पनि कतारको समर्थन र सहयोग रहने बताएका…

पत्रकार बजगाईंको ‘यसो गरे कसो होला ?’ सार्वजनिक

सरकारका लागि ‘यसो गरे कसो होला ? पुस्तक प्रतिपक्षी बनेर आएको छ : पूर्वमन्त्री पोखरेल काठमाडौं, ४ पुस । पत्रकार लक्ष्मण बजगाईंको १६औं पुस्तक ‘यसो गरे कसो होला ?’ विमोचन गरिएको छ । रिपोर्टर्स क्लब…