निर्वाचान विशेष

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको अवसरमा जलपान कार्यक्रम आयोजना

काठमाडौं, ४ पुष । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको अवसरमा जलपान कार्यक्रम आयोजना गरेको छ । आयोगले आज (सोमबार) आयोग परिसरमै जलपान कार्यक्रमको आयोजना गरेको हुन् । आयोग परिसरमा आयोजित कार्यक्रममा…

समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण

काठमाडौ ।निर्वाचन आयोग, नेपालले संवत् २०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचित सांसदहरूलाई आज प्रमाणपत्र वितरण गरेको छ । आयोगको कान्तिपथस्थित परिसरमा आयोजित…

समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण

काठमाडौं । निर्वाचन आयोगले मंसीर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ । आयोगको कान्तिपथस्थित कार्यालयमा आइतबार दिउसो आयोजित कार्यक्रममा मुख्य निर्वाचन अधिकृत एवं आयोगका सचिव गोकर्णमणि…

सात वटै प्रदेश प्रमुखसमक्ष निर्वाचन परिणामसहितको प्रतिवेदन प्रस्तुत

काठमाडौ ।निर्वाचन आयोगले यही मङ्सिर ४ गते सम्पन्न प्रदेश सभा सदस्य निर्वाचनको परिणमसहितको प्रतिवेदन प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम आज दिउँसो एकैसाथ सात वटै प्रदेशका माननीय प्रदेश प्रमुखसमक्ष प्रस्तुत गरेको…

नयाँ सरकार गठन र शक्ति बाँडफाँटका लागि दलहरुले गृहकार्य तीव्र

काठमाडौं, पुस १ । नयाँ सरकार गठन र शक्ति बाँडफाँटका लागि दलहरुले गृहकार्य तीव्र बनाएका छन् । निर्वाचन आयोगले चुनावको अन्तिम प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएसँगै नयाँ सरकार गठनको बाटो खुलेको छ । राष्ट्रपतिले आज…

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको शपथ गराउने तयारी हुँदै

काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको शपथ गराउने तयारी हुँदै छ । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन निर्वाचन आयोगले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाइसकेको छ । साथै आयोगले बुधबार पत्रकार सम्मेलन गरेर…

आमनिर्वाचन २०७९ को अन्तिम परिणाम सार्वजनिक

काठमाडौं । आमनिर्वाचन २०७९ को अन्तिम परिणाम सार्वजनिक भइसकेको छ । निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको अन्तिम परिणाम राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश भएको छ । राष्ट्रपतिसमक्ष निर्वाचन नतिजा पेस भएसँगै सरकार गठनको बाटोसमेत खुलेको छ…

सम्माननीय राष्ट्रपतिसमक्ष निर्वाचन परिणामसहितको प्रतिवेदन पेश

काठमाडौ ।निर्वाचन आयोग नेपालले संवत् २०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन, २०७९ को निर्वाचन परिणाम सहितको प्रतिवेदन प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम आज सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी…

मधेशी कोटामा मेरो नाम थियो, जनजातितर्फकी उम्मेदवारलाई सांसद बनाईयो, यसमा निर्वाचन आयोगले गम्भीर गलत गर्यो’ ः लक्ष्मीकुमारी ठाकुर (हजाम)

काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसकी नेतृ लक्ष्मीकुमारी ठाकुर (हजाम) ले आफ्नो एक नम्बर प्रदेशसभाको लागि पार्टीबाट समानुपातिकतर्फ मधेशी कोटामा दुई नम्बरमा नाम रहेको भएपनि पार्टी नेतृत्वले आफूलाई सांसद बन्नबाट वञ्चित गरेको आरोप लगाएकी छिन्…

निर्वाचन आचारसंहिता मङ्सिर २६ गतेदेखि लागू नरहने आयोगको निर्णय

काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषद्‍को मिति २०७९/०४/१९ को निर्णयानुसार प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६ को उपदफा (१) तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६ को उपदफा (१) बमोजिम…