संखुवासभाबाट प्रतिनिधीसभामा भारी मतान्तरसहित दिपक खड्का विजयी, को हुन् खड्का ?
काठमाडौँ, ९ मंसिर । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका दीपक खड्का निर्वाचित हुनुभएको छ । कांग्रेसका खड्काले ३२ हजार एक सय ५८ मत ल्याएर निर्वाचित हुनुभएको सहायक निर्वाचन अधिकृत डा इन्द्र सापकोटाले जानकारी दिनुभयो ।…
१६५ क्षेत्रमध्ये ३४ निर्वाचन क्षेत्रको नतिजा आउन बाँकी, काे कहाँ अगाडी ?
काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको नतिजा आइरहेको छ। हालसम्म १६५ क्षेत्रमध्ये १३४ क्षेत्रको अन्तिम नतिजा आइसकेको छ। बाँकी रहेका ३४ क्षेत्रमध्ये ३ क्षेत्रको मतगणना अझै सुरू भएको छैन। बाँकी ३१ क्षेत्रमा…
१६५ प्रतिनिधिसभा सदस्यमध्ये हालसम्म १११ स्थानको अन्तिम परिणाम सार्वजनिक
काठमाडौं । १६५ प्रतिनिधिसभा सदस्यमध्ये हालसम्म १११ स्थानको अन्तिम परिणाम सार्वजनिक भएको छ। नेपाली कांग्रेसले सबभन्दा बढी ३८ स्थानमा जित निकालेको छ भने नेकपा एमालेले २६ स्थानमा जित हात पारेको छ। माओवादी केन्द्रले १२ स्थान…
चितवन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकाल विजयी
८ मंसिर, काठमाडौं । चितवन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकाल विजयी भएका छन् । हालै सम्पन्न गतगणना अनुसार ३४ हजार १८९ मत ल्याउँदै ढकाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।…
१६५ वटै निर्वाचन क्षेत्रको मतपेटिका मतगणना स्थलमा पुर्याइयो
काठमाडौं ।मंसिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको १६५ वटै निर्वाचन क्षेत्रको मतपेटिका मतगणना स्थलमा पुर्याइएको छ ।
नुवाकोटबाट प्रदेशसभामा माओवादी केन्द्रका ढुंगाना निर्वाचित
नुवाकोट ,८ मङ्सिर । नुवाकोट निर्बाचन क्षेत्र २ क को प्रदेशसभा सदस्यमा माओवादी केन्द्रका उम्मेदवार रामप्रसाद ढुंगाना विजयी हुनुभएको छ । ढंगानाले १२११० मत ल्याएर विजयी हुनुभएको हो । उहाँको निकतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार…
गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका राजेन्द्र बजगाईं विजयी
८ मंसिर, गोरखा । गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका राजेन्द्र बजगाईं विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रामशरण बस्नेतलाई फराकिलो मतान्तर १६ हजार ६४३ मतले पराजित गर्दै बजगाईं विजयी भएका…
राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाही शानदार मत ल्याई बिजयी
जुम्ला- जुम्ला प्रतिनिधि सभा सदस्यकालागि राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले १० हजार ८ सय ६० मत बढी ल्याएर विजयी भएका छन् । पुर्व राज्य मन्त्री बन्नु भएकी नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र पार्टीबाट र…
बारा ४ मा नेकपा (एकीकृत समाजवादी) कृष्णकुमार श्रेष्ठ विजयी
काठमाडौं, ७ मंसिर । बारा ४ मा नेकपा (एकीकृत समाजवादी) कृष्णकुमार श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले एमालेका एकवाल मियाँलाई पराजित गरेका हुन् । उनले २०२९१ मत ल्याएका छन् । मियाँले १३८६३ मत प्राप्त गरेका…
रोल्पाको प्रदेशसभा १ मा स्वतन्त्र उम्मेदवार दीपेन्द्रकुमार पुन निर्वाचित
मंसिर ७,रोल्पा । रोल्पाको प्रदेशसभा १ मा स्वतन्त्र उम्मेदवार दीपेन्द्रकुमार पुन निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका प्रदेश सभापति समेत रहेका सत्ता गठबन्धनका अमरसिंह पुनलाई पराजित गरे । नेकपा माओवादी केन्द्रले टिकट नदिएपछि बागी…