विभिन्न स्वादका केकका साथ मिठो बेकरीको गुरु पूर्णिमा विभिन्न स्किमयुवा संगठन नेपालद्वारा नुवाकोटमा वृक्षारोपण किसानलाई निःशुल्क बिरुवा वितरण२०८१ साउन ५ गते शनिवार, यस्तो छ तपाईँको राशिफलआलापोटमा सीपमूलक तालिम ।। नेपाल बन्धनको बेरोजगारलाई रोजगार बनाउने अभियान।।साउथ एशियन करातेमा नेपाल टिम प्रथमचर्चित गायिका सुमी पराजुलीको गीत ‘लुकामारी’ सार्वजनिकराष्ट्रपति पौडेलद्वारा पेरिस ओलम्पिकमा सहभागी हुने नेपाली टोलीको बिदाइशिव र पार्वतीको स्नान /क्रिडास्थलको रुपमा बिस्वास गरिएको सहस्रधारामा १०८ धारानेपाल इको प्यानलको मुख्य प्रायोजनमा कोरा भक्तपुर हुँदैकबड्डी प्रतियोगिताको उपाधि पनौती नगरपालिकालाई

बागमती प्रदेश

राजेश हिमालयको नेतृत्वमा सामाजिक सेवा

काठमाडौं। सामाजिक सेवामा अग्रणी अन्तरराष्ट्रिय सामाजिक संस्था लायन्स क्लव अफ काठमाडौं फेलोसिपले विभिन्न सामाजिक सेवा गर्दैआएको छ। यसक्रममा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नंबर ४ नवलपुर स्थित श्रीभीमसेन आधारभूत विद्यालयका विद्यार्थीहरुलाई लायन्स क्लव अफ काठमाडौं फेलोसिपका…

वागमती प्रदेश कमिटीको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा केपी ओली

नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको वामपन्थी आन्दोलनलाई समाप्त पार्ने योजनालाई रोक्न आफूले प्रतिनिधि सभा विघटन गरेको बताउनुभएको छ । मंगलवार नेकपा(एमाले) वागमती प्रदेश कमिटीको प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वामपन्थी आन्दोलनलाई समाप्त…

कृषि मन्त्रीसँग लम्पी स्किन पीडित किसानलाई राहत माग गर्दै बागमती प्रदेश सदस्य श्रेष्ठ र नगर प्रमुख खत्री

सन्जिब दुलाल भक्तपुर । बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठ र चाँगुनारायण नगर प्रमुख जीवन खत्रीले बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रीसँग लम्पी स्किन पीडित किसानलाई राहत दिनुपर्ने माग गर्नुभएको छ । बागमती प्रदेशका कृषि…

बागमती प्रदेशसभाको बैठक आज बस्दै

हेटौडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेश सभा भवन, हेटौडामा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाईएको छ । प्रदेशसभा सचिवालयका अनुसार आजवाट बजेटमाथि छलफल सुरु हुनेछ । जस अनुसार आजको…

बागमती प्रदेशको बजेट ६२ अर्ब ७० करोड ९० लाख

हेटौंडा । बागमती प्रदेश सरकारले बागमती प्रदेशले आगामी आर्थिक वर्ष २०८०/२०८१ को बजेट प्रस्तुत गरेको छ । शुक्रबार प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामाले प्रदेशा आ ब २०८०र२०८१ को लागि ६२ अर्ब…

सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक तथा पर्यटन महोत्सव हुने

भक्तपुर । नयाँवर्ष २०८० सालको अवसरमा भक्तपुरमा ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव–२०७९÷८०’ को आयोजना हुने भएको छ । शनिबार आयोजित पत्रकार सम्मेलनमा औद्योगिक शान्ति नेपाल संस्था, मध्यपुर ब्वाईज व्याण्डकोे आयोजना र भक्तपुर…

बाग्मतीका मुख्यमन्त्री जम्मरकट्टेलले दोस्रो पटक विश्वासको मत लिदैँ

हेटौडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिँदैछन् । सत्ता साझेदारसमेत रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिए पछि मुख्यमन्त्री जम्मरकट्टेलले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन । मुख्यमन्त्री जम्मरकट्टेलले विश्वासको…

बागमती प्रदेश सभाको बैठक आज बस्दै

हेटौडा । बागमती प्रदेश सभाको बैठक आज बस्दै छ । बाग्मती प्रदेश सभाको पहिलो अधिवेसनको दशौं बैकक अपरान्ह २ः १० मा बोलाइएको हो । सम्भावित कार्यसुची अनुसार यसअघिका सरकारबाट जारी भएका अध्यादेशहरुको प्रतिस्थापन विधेयक पेस…

पाँँचौं नेपाल एग्रिटेक अन्तरराष्ट्रिय प्रदर्शनीको दोश्रो दिनमा अवलोकन गर्नेको भीड

चितवन। माघ २७ गतेदेखि चितवन प्रदर्शनी केन्द्र भरतपुरमा शुरु भएको कृषि सँग सम्बन्धी बृहत पाँँचौं नेपाल एग्रिटेक अन्तरराष्ट्रिय प्रदर्शनीको दोश्रो दिन चितवन, नवलपुर, धादिङ, मकवानपुर लगायतका जिल्लाहरुका अवलोकनकर्ताहरुको उल्लेख्य सहभागिता रह्यो । कृषि र त्यससँग…

बाग्मतीका मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन्। नेपाल मजदुर किसान पार्टी बाहेक अन्य सबै दलले मत दिए पछि मुख्यमन्त्री जम्मरकट्टेलले आजको बैठकवाट अत्याधिक मतसहित विश्वासको मत पाएका हुन । मुख्यमन्त्री जम्कट्टेलले…