पर्वतारोहणका साहसिक व्यक्तित्व र जीवन बचाउने नायक 'छिरिङ पेम्बा शेर्पा'आजको देशभरको मौसम ।। कतै हल्का बर्षा–कतै हिमपात ।। बाँकी भू‍–भागमा आंशिकदेखि साधारणतया बदलीहुम्लामा हिमपात ।। चिसो बढ्यो ।। ढिला हिमपात भएकोमा हुम्लावासी खुशी ।।आज अमेरिकी डलर एकको खरिदर १ सय ३५ रूपैयाँ २१ पैसाप्राचार्य गरैको सेवासँगै दान, आश्रमको एउटा कोठा निर्माण गर्नेगायक गोबिन्द राज आचार्यको नयाँ गित 'एकदिन उज्यालो छाउला' सार्वजनिकचलचित्र ‘मिसिङः केटी हराएको सूचना’ अब माघ ११ गतेचलचित्र ‘द्रौपदी’ आगामी ८ चैतबाट देशब्यापी रिलिज हुनेमोवाइल फोनको आविष्कारक मार्टिन कूपर अव ९५ बर्षबागलुङका पाँच सरकारी विद्यालय बन्द

मधेस प्रदेश

महागढीमाई मेलाका अवसरमा आज मधेश प्रदेशभर सार्वजनिक बिदा

जनकपुरधाम । बाराको बरियारपुरमा लाग्ने महागढीमाई मेलाका अवसरमा सरकारले आज मधेश प्रदेशभर सार्वजनिक बिदा दिएको छ । स्थानीय विद्यालयहरु शुक्रबारदेखि नै बन्द छन् । गढीमाईमा हरेक पाँच–पाँच वर्षमा ठूलो मेला लाग्दछ । हाल बरियारपुरमा दर्शनार्थीहरुको…

मधेश प्रदेशमा शेखर समुह बाट जिवछी यादव राज्यमन्त्री बन्दै

साउन,०८ जनकपुर । अर्थसँगै चारवटा मन्त्रालय लिएर नेपाली कांग्रेस मधेश प्रदेश सरकारमा सहभागी भएको छ । मन्त्रालय बिस्तार संगै नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइराला समुह बाट सिराहा निर्वाचन क्षेत्र नं २ क का प्रदेश…

भोजपुरी टेलिसिरियल ‘खेलाडी’ को घोषणा

२५ फेब्रुअरीदेखि भोजपुरी भाषाको टेलिश्रृंखला प्रसारण हुँदै नेपालीहरुद्वारा निर्मित पहिलो भोजपुरी कमेडी ‘खेलाडी’ आउँदै काठमाडौं । नेपालमा पहिलोपटक नेपाली कलाकर्मीहरुद्वारा निर्मित भोजपुरी टेलिसिरियल ‘खेलाडी’ प्रसारण हुन लागेको छ । शनिबार काठमाडौंस्थित मधेश मिडिया हाउसमा पत्रकार…

वीरगञ्जमा आजदेखि जुत्ता–चप्पल एक्स्पो मेला सुरु हुँदै वीरगञ्ज

काठमाडौं । वीरगञ्जमा एक महिनासम्म जुत्ता–चप्पल व्यापार मेला आयोजना हुने भएको छ । बुधबारदेखि एक महिनासम्म मेला आयोजना हुने मंगलबार पत्रकार सम्मेलन गरेर आयोजकले जानकारी दिएका छन् । मेलामा नेपाल र भारतका करिब २ लाख…

राष्ट्रिय सभा निर्वाचन: मधेश प्रदेशमा गठबन्धनका उम्मेदवार ढुंगाना र चौधरी विजयी

काठमाडौं,११ माघ । राष्ट्रिय सभा निर्वाचनमा मधेश प्रदेशमा नेपाली कांग्रेसका आनन्द ढुंगाना र जसपाकी पूजा चौधरी विजयी भएका छन् । अन्य समूहतर्फ निर्वाचित ढुङ्गाना नेपाली कांग्रेस र महिला समूहतर्फ निर्वाचित चौधरी जसपाकी हुन् । ढुङ्गाना…

मधेश प्रदेशमा आज सहिदहरूको सम्झनामा बलिदानी दिवस मनाइँदै

काठमाडौं, माघ ५ । मधेश प्रदेशमा आज सहिदहरूको सम्झनामा बलिदानी दिवस मनाइँदै छ। मधेश प्रदेश सरकारले आज विशेष कार्यक्रमको आयोजना गरी बलिदानी दिवस मनाउन लागेको हो। मधेश आन्दोलनका क्रममा सिरहाको लहानमा रमेश महतोको मृत्यु भएको…

महिला हिंसा न्यूनीकरणका सवालहरूलाई समावेश गर्दै ३ दिने प्रशिक्षक प्रशिक्षण

६ असोज २०८० शर्मिला विश्वकर्मा, काठमाडौँ अपाङ्गता भएका व्यक्तिहरू तथा महिलाहरू मध्ये आदिवासी जनजाति अपाङ्गता भएका महिलाहरू पनि पर्दछन् । अन्य नागरिकहरूको तुलनामा अपाङ्गता भएका महिला त्यसमा पनि आदिवासी जनजाति अपाङ्गता भएका महिलाहरू अझै विभिन्न…

मधेसप्रति न्याय गर्न उद्योग समिति सभापतिबाट पछि हट्यौँः रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टीले मधेसप्रति न्याय गर्नका लागि आफूले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समितिको सभापतिको उम्मेदवारीबाट पछि हटेको बताएको छ । सोमवार समितिको सभापतिको उम्मेदवारी फिर्ता लिइ जनमत पार्टीका सांसद अब्दुल खानलाई…

चन्द्रपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम नगर भेला शनिबार हुदै

साउन ०३ रौतहट। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चन्द्रपुर प्रथम नगर भेला हुने भएको छ ।आउँदो साउन ६ गते चन्द्रपुर नगरपालिका वडा नम्बर–४ स्थित पशुपति होटलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चन्द्रपुर प्रथम नगर भेला हुने भएको…

नेपाल डेरी एसोसिएसनको मधेस प्रदेशमा सिंह निर्वाचित”

चैत , १२ , नेपाल डेरी एसोसिएसन मधेश प्रदेशको दोस्रो साधरण सभा एवं अधिवेशन सम्पन्न भएको छ । कार्यक्रम नेपाल डेरी एसोसीयसनका केन्द्रिय सचिव विजय प्रसाद चौरसियाको प्रमुख आतिथ्यता एवं मधेस प्रदेश अध्यक्ष राघो सिंहको…