मध्य तराईमा दिन प्रतिदिन चिसो बढ्दै
वीरगन्ज । मध्य तराईमा दिन प्रतिदिन चिसो बढ्दै गएपछि यहाँको जनजीवन अप्रत्यासित रूपमा प्रभावित भएको छ । कोरोनाको ओमिक्रोन भेरियन्ट भाइरससँगै चिसो पनि बढेपछि मध्य तराईको जनजीवन थप प्रभावित बनेको हो । पुस महिनामा खासै…
कोरोना महामारी स्वास्थ्य चौकी तथा बिधालय स्वास्थ्य सामग्रीहरु वितरण
नमराज भट्ट रौतहट, ०१ मङ्सिर २०७८ छाया नेपाल नामक संस्थाले रौतहटका विभिन्न कोभिड स्वास्थ्य चौकी तथा बिधालयहरूको लागि स्वास्थ्य सामग्री बितरण गरेको छ । जिल्लामा बढ्दो क्रममा रहेको कोरोना महामारी न्यूनीकरणका लागि प्रयोग हुने विभिन्न…
वर्ष खुलेर छठ पर्व मनाउन नपाएका भोजपुरावासी यो वर्ष भने पर्व मनाउन निकै सक्रिय
पर्सा, कार्तिक २४। कोरोना कहरका कारण गत वर्ष खुलेर छठ पर्व मनाउन नपाएका भोजपुरावासी यो वर्ष भने पर्व मनाउन निकै सक्रिय भएका छन् । छठ पर्वको मुख्य दिन आउने पर्खाइमा पूर्वतयारी गरिरहेका यहाँका व्रतालु तथा…
नेकपा एमालेको जितपुर सिमरा ४ को वडा अधिवेशन सम्पन्न
सिमरा,— जितपुर सिमरा उपमहानगरपालिका अन्तर्गत वडा नं ४ औराहामा नेकपा एमाले वडा कमिटिका कार्य बाहक अध्यक्ष भिमादेवी लिम्वुको अध्यक्षतामा र नेकपा एमाले केन्द्रिय सदस्य तथा प्रदेश नं २ सह इन्चार्ज अच्युत मैनालिको प्रमुख आतित्यथामा प्रथम…
छायाँ नेपाल द्वारा स्वास्थ्य चाैकी तथा बर्थीङ्ग सेन्टरकाे उदघाटन
ललन कुमार चौरसिया । रौतहट २८ साउन । राैतहट जिल्लाकाे कटहरिया नगरपालिका वडा नं ३ विरतीप्रष्टोकामा स्वास्थ्य चाैकी तथा बर्थीङ्ग सेन्टरकाे उदघाटन गरिएको छ ।साे नगरपालिकाकाे वडा नम्बर ३ बिर्ती प्रष्टाेकामा स्वास्थ्य चाैकीकाे समुदघाटन गरिएको…
पछिल्लो घण्टामा देशैभरी ३,३६५ जना कोरोनाका नयाँ संक्रमित थपिए
१४ साउन, काठमाडौं । नेपालमा आज ३,३६५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ९,५५५ पिसीआर र ४,६८७ ऐन्टिजेन गरी १४,२४२ वटा नमुना परीक्षणमा ३,३६५ जना…
समस्यामा परेका परिवारलाई छाँया नेपाल नामक संस्थाको सहयोग
ललन कुमार चौरसिया असार,१२ रौतहट। नयाँ भेरियन्ट सहित विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण दोस्रो चरणको लकडाउन निशेधाज्ञाका कारण समस्यामा परेका परिवारलाई छाँया नेपाल नामक संस्थाले राहत प्रदान गरेको छ । कोरोनाभाइरसको संक्रमणवाट बच्न र…
मन्त्री राजकिशोर यादवलाई गृहजिल्लामा भव्य स्वागत
सिरहा-उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री राजकिशोर यादवलाई गृहजिल्लामा भव्य स्वागत गरिएको छ । मन्त्रीको रुपमा जिम्मेवारी सम्हालेपछि शुक्रवार पहिलो पटक गृह जिल्ला पुगेका मन्त्री यादवलाई नेता तथा कार्यकर्ताले भव्य स्वागत गरेका हुन् । मन्त्री यादवलाई स्वागत…
समाजसेवी बिरेन्द्र झा द्वारा किसानलाई उन्नत जातको धानको बिउ हस्तान्तरण
मो.मोजिबुल्लाह जेष्ठ २३,रौतहट। रौतहट जिल्ला ईशनाथ नगरपालिका निवासी समाजसेवी बिरेन्द्र झाले नगरपालिकाका २,३ नम्बर वडाको तिनसय किसानलाई उन्नत जातको धानको बिउ हस्तान्तरण गरेका छन। बिरेन्द्र झा रौतहटको ईशनाथ नगरपालिकाकी चर्चित समाजसेवी अन्जु झाको पिता हुनुहुन्छ…
छाँ-या नेपाल द्वारा स्वास्थ्य सामग्री वितरण
रौतहट । छायाँ नेपाल नामक संस्थाको सहयोगमा रौतहटका विभिन्न कोभिड अस्पतालहरूका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । जिल्लामा बढ्दो क्रममा रहेको कोरोना महामारी न्यूनीकरणका लागि प्रयोग हुने विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको राजेश साह…