दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

साहित्य

ओझाको गीति कविता -सम्हालेर राखूँ भन्छु आँखाबाट

गोबिन्द राज ओझा - सम्हालेर राखूँ भन्छु आँखाबाट आशु झर्छ तिमिलाई नदेखेर किन मन रुन्छ जिन्दगीका आफ्ना कथा र व्यथा छन् जीवन जिउँदा अनेक मोडमा अनेक कथा बन्दछन् आफ्नो मन थाम्न नसकेर बसाई सर्छ यो…

गीति कविता –भेट्न आउँछु तिमिलाई घर

गोबिन्द राज ओझा- भेट्न आउँछु तिमिलाई घर मै बसिराख है दिलबाट सोचेर साँचो कुरा भन है भेट्न आउँछु तिमिलाई बाटोमा पर्खिराख है दिलबाट सोचेर साँचो कुरा भन है भेट्न आउँछु म मन खुसी बनाऊ तिमिले…

गीति कविता – तिमी भन्ने गथ्र्यौ मलाई

श्याम प्रसाद घिमीरे,दोलखा तिमी भन्ने गथ्र्यौ मलाई, खोइ तिम्रो उचाई तिमी सोध्ने गछ्र्यौ मलाई, छैन तिम्रो जिताई म भन्ने गर्छु तिमीलाई उचाइमा छु म प्रष्ट्याउँछु तिमीलाई सधै जिती रहेछु । तिमी सोध्छ्यौं मलाई नाम कही…

स्वर्गिय लक्ष्मीदास मानन्धरको जीवनी पुस्तक परिवर्तनका संवाहक लक्ष्मीदास लोकार्पण

काठमाण्डौं । भाषासेवी, धर्मसेवी, सफल उद्यमी, राजनीतिज्ञ एवम् समाजसेवी स्वर्गिय लक्ष्मीदास मानन्धरको जीवनी पुस्तक परिवर्तनका संवाहक लक्ष्मीदास शनिवार लोकार्पण गरिएको छ । उक्त पुस्तकको लोकार्पण पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले गर्नुभएको हो ।सो अवसरमा परिवर्तनका…

गीति कविता – मलाई तिम्रो मुस्कान

गोबिन्द राज ओझा मलाई तिम्रो मुस्कान हेरिरहन मन छ यो दिलमा तिम्रो मुस्कान सजाउनु छ मेरो मन तिम्रो मुस्कान देखेर खुसी भएको छ यो दिलमा तिम्रो मुस्कान सजाउनु छ यी सबै कुरा तिमिलाई भन्नु पनि…

गीति कविता -एउटा मान्छे मेरो ढुकढुकीमा

गोबिन्द राज ओझा- एउटा मान्छे मेरो ढुकढुकीमा बसेको छ मेरो मन मस्तकमा उसको नाम छ बिर्सँदैन मैले यादहरू खेल्छन् दिल भरि सहयोग गर्न आएको छौ कि मेरो साथी उसको मुस्कानले यो मनमा खुसी आउँछ म…

गीति कविता -देशलाई माया गर्छौ भने

गोबिन्द राज ओझा (राजन)सिलगढी न.पा.२ दिपायल डोटी देशलाई माया गर्छौ भने देशको लागि लड्नु छ सबैको सोच देशको भलाइको लागि लगाउनु छ सोचौँ सबैले देश रहे हाम्रो इतिहास रहन्छ यहाँको प्राकृतिक सुन्दरताले पनि देशको बारेमा…

गीति कविता – नेपाल आमा आफ्नो सिमाना

नेपाल आमा आफ्नो सिमाना खोजिरहेकी छिन यो भूमिको रक्षा गर्ने सच्चा नेपाली खोज्दिछिन लिपुलेक,कालापानी कहाँ छ सोधिरहेकी छिन नेपाल आमा आफ्नो सिमाना खोजिरहेकी छिन नेपाल एकीकरणको कथा सबैले पढ्नुपर्छ वीर पुर्खाहरुको त्याग र संङघर्षको कथा…

गीति कविता -तिम्रो याद आयो मलाई

तिम्रो याद आयो मलाई सम्झिएर बसे सम्झनाले सताएछ मलाई तिमिलाई खोज्न हिँडे सम्झन्छु हाम्रो भेट भएको समयको कुरा भन कहिले पुरा हुन्छ मेरो मनको चाहना मेरो जीवनको बारेमा तिमिलाई धेरै चासो हुन्छ तिमिलाई भेटूँ भन्छ…

गीति कविता -कसले होला मलाई सम्झाई

कसले होला मलाई सम्झाई बुझाई गर्ने यो जिन्दगीमा हो केवल तिम्रो साथ रोज्ने एक्लो बस्दा मलाई तिम्रो सम्झनाले सताउने भयो तिमी बाट बिदा भएर जाने पो कसरि हो खाएका कसमहरुले आशा अनेक बटुल्छन् जिन्दगि हो…