‘माछी बस्ने’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक
काठमाडौं, २० पुस । मिडिया टप नेपालको प्रस्तुतिमा गायक गोपाल तिवारीको ‘माछि बस्ने’ बोलको दोहोरी गीतको म्युजिक भिडियोे सार्वजनिक गरिएको छ । रिपोर्टर्स क्लब नेपालमा मिडिया टप नेपालले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष…
संगीतका महान सिल्पी तथा अग्रज संगीत स्रष्टा अमरराज शर्माको भव्य सम्मान सांझ हुने
काठमाडौं। संगीतका महान सिल्पी तथा अग्रज संगीत स्रष्टा संगीतज्ञ अमरराज शर्मा सम्मान सांझ हुने भएको छ। यही आउने पुस २६ गते विहीवारका दिन काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघरमा वरिष्ठ संगीत स्रष्टा अमरराज सम्मान साँझ हुने…
कवि तथा भाषासेवी नातिबज्रको दुःखद निधन
काठमाडौंं। नेपालभाषाका ख्यातिप्राप्त कवि, भाषासेवी तथा बौद्ध अभियन्ता नातिबज्र बजाचार्यको बुधवार दुःखद निधन भएको छ। वीर अस्पतालमा उपचारको क्रममा नातिबज्रको निधन भएको हो। भाषाप्रेमी अग्रज लेखक तथा संचारकर्मी बसन्त महर्जनका अनुसार नातिबज्रको ८० बर्षको उमेरमा…
राष्ट्रिय बाणिज्य बैंकको ब्राण्ड एम्बासडर भइन मिस नेपाल श्रृंखला खतिवडा
काठमाडौं। नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय बाणिज्य बैंकको बिजनेस प्रमोसनमा मिस नेपाल श्रृंखला खतिवडा प्रयोग हुने भएकी छन्। मिस नेपाल खतिवडालाई यस कार्यका लागि राष्ट्रिय बाणिज्य बैंकले ब्राण्ड एम्बासडर नियुक्त गरेको हो। बैंकले बुधवार आयोजित…
बलिवुडका सय करोड क्लबका सुपरस्टार
काठमाडौँ : बलिवुडमा सन् २०१८ मा बलिवुड बक्स अफिसमा संजु, पद्मावत जस्ता ठुला बजेटका फिल्मले राम्रो कलेक्सन गरे भने बधाई हो, स्त्री जस्ता सानो बजेटका फिल्मले सय करोडको व्यापार गरेर सबैलाई चकित बनाए । सलमान खानका लागि…
बलिउड अभिनेता कादर खानको निधन
काठमाडाै । प्रसिद्ध बलिउड अभिनेता कादर खानको निधन भएको छ । ८१ वर्षीया एक दिग्गज अभिनेता खानको मृत्यु भएको उनका छोरा सरफराज खानले पुष्टि गरेको भारतिय सञ्चार माध्यमहरुले जनाएका छन् । क्यानडाको एक अस्पतालमा उपचारकै क्रममा निधन…
हिमालयन अन्तर्राष्ट्रिय नेपाली म्युजिक अवार्डका नोमीनेशनमा परेकालाई सम्मान
हिमालयन नेपाली इभेन्ट्स प्रा.लि.को आयोजना हिमालयन अन्तर्राष्ट्रिय नेपाली म्युजिक अवार्ड २०१९को नोमीनेशन टप फाइभ प्रमाणपत्र बितरण एब सम्मान कार्यक्रम आज राजधानीमा सप्पन्न भयो।प्रमुख अतिथि माननीय राधीका तामाङ प्रदेश न.३ उपसभामुख ,बिशिस्ट अतिथी शम्भुजित बास्कोटा,अतिथिहरु जनजाति आयोगका…
स्मरण शक्ति बढाउने आठ सरल तरीका
काठमाडौं। कतिपय मानिसमा बढ्दो प्रविधिसंगै संझना शक्ति गुम्न थालेको छ। अहिलेको अहिले नै विर्सने प्रवृति आम मानिसहरुमा देखा पर्न थालेको छ। त्यो हुनु निश्चित रुपमा पनि राम्रो होइन्। संझना शक्तिलाई ताजा बनाउने कार्य गर्न कुनै…
हिमालयन अन्तर्राष्ट्रिय नेपाली म्युजिक अवार्ड कतारमा हुने
काठमाडौं, ११ पुस । हिमालयन नेपाली ईभेन्ट्स प्रा.लिले ‘हिमायलयन अन्तर्राष्ट्रिय नेपाली म्युजिक अवार्ड–२०१९’ को आयोजना गर्ने भएको छ । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त प्रा.लि.ले यसबारे जानकारी दिएको हो । आगामी माघ…
पुरुषले दुई वटी श्रीमती बिबाह गरे अतिरिक्त भत्ता
काठमाडौं । नेपालमा कानुनका कारण पुरुषले दुई वटी श्रीमती बिबाह गरे झमेला बेहोर्नुपर्ने अवस्था छ । तर युएइ सरकारले भने अतिरिक्त घरभाडा भत्ता दिने भएको छ । अविवाहित महिलाहरुको बढ्दो संख्यालाई मध्यनजर गर्दै सरकारले पुरुषहरुलाई दोश्रो बिहे…