मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

exclusive

मन्त्रिमण्डल पुनर्गठनः गृहमन्त्री र नवप्रवर्तनमन्त्रीमा गुरुङ–पुनले लिए सपथ

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार प्रधानमन्त्री शाहले २ मन्त्री थप्दै मन्त्रिमण्डल पुनर्गठन गरेका हुन् । प्रधानमन्त्री शाहले गृहमन्त्रीमा सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई नियुक्त…

बजेट, कर र एमआरपी सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको आयोजनामा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य तथा आर्थिक विधेयक, कर, राजस्व, भन्सार, आर्थिक ऐन र एमआरपी (MRP) सम्बन्धी छलफल तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा…

“फुल कन्ट्याक्ट करातेले नेपालमा नयाँ सम्भावनाको ढोका खोलेको छ” — अध्यक्ष बुढाथोकी

काठमाडौं । नेपाल फुल कन्ट्याक्ट कराते महासंघको आयोजनामा सम्पन्न प्रथम राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगितामा नेपाल आर्मी क्लब र नेपाल एपीएफ क्लबले समान २–२ स्वर्ण पदक जित्दै उत्कृष्ट प्रदर्शन गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद…

परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमण सम्पन्न, स्वदेश फिर्ता

परराष्ट्रमन्त्री शिशिर खनालले भारतको तीनदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कनुभएको छ। भारतका विदेशमन्त्री डा. एस. जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ शुक्रबार नयाँदिल्ली प्रस्थान गर्नुभएको थियो। भ्रमणका क्रममा मन्त्री खनाल र उहाँका भारतीय समकक्षीबीच शनिबार…

विश्व बजारसँग जोडिन् निजी क्षेत्रको भूमिका अझ सशक्त हुनुपर्नेमा चेम्बर सल्लाहकार परिषद् अध्यक्ष श्रेष्ठको जोड

बर्दिबास, महोत्तरी, २४ जेठ । नेपाल चेम्बर अफ कमर्सका सल्लाहकार परिषद अध्यक्ष एवम् पूर्व अध्यक्ष राजेशकाजी श्रेष्ठले विश्व बजारसँग जोडिन् निजी क्षेत्रको भूमिका अझ सशक्त हुनुपर्ने बताएका छन् । महोत्तरी चेम्बर अफ कमर्सको आयोजनामा “नेपालको…

प्रथम राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगिता सुरु

काठमाडौं । नेपाल फुल कन्ट्याक्ट कराते महासंघको आयोजनामा प्रथम राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगिता आज शनिबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता…

नेपाललाई विद्युत तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा चेम्बर अध्यक्ष अग्रवालको जोड

काठमाडौं, जेठ २२ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले देशको औद्योगिक रूपान्तरण, ऊर्जा उपयोग र प्रविधि विकासलाई जोड दिँदै नेपाललाई विद्युत तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा जोड दिएका छन् । नेपाल विद्युुतीय…

राष्ट्रपति रनिङ सिल्डमा बागमती टिम च्याम्पियन

काठमाडौं जेठ २२ गते । साविक विजेता बागमती प्रदेशले १६ औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ । विभिन्न ६ खेल समावेश प्रतियोगितामा २२ स्वर्ण, २१ रजत र १३ कांस्य जित्दै…

बंगलादेशको यात्राः मित्रता, फोटो पत्रकारिता र पर्यटन प्रवद्र्धनको सशक्त सेतु बन्न सफल भयो

एल.वि. (सागर) श्रेष्ठ वरिष्ठ उपाध्यक्ष एनएफपिजे नेपाल काठमाडौं । एउटा छुटै ईतिहास बोकेको, नेपाल, नेपालको पर्यटकिय क्षेत्रहरु र साँस्कृतिक धरोहरालाई फोटोको माध्यमबाटै विश्वमा चिनाउन लागि परिरहेको राष्ट्रिय फोटो पत्रकार समूह नेपालका फोटो पत्रकारहरुले हालसालै बंगलादेशको…

भर्टेल टेक्नोलोजिजको नेपालमा सेवा विस्तार, स्ट्रिम ट्राभल सर्भिसेज जनरल सेल्स ऐजेण्ट नियुक्त

काठमाडौं, जेठ २० । हवाई सेवा वितरण तथा खुद्रा बिक्रीसम्बन्धी नयाँ वितरण क्षमता (एनडीसी) आधारित समाधान सेवा उपलब्ध गराउँदै आएको विश्वव्यापी ट्राभल टेक्नोलोजी कम्पनी भर्टेल टेक्नोलोजिजले जनरल सेल्स ऐजेण्ट स्ट्रिम ट्राभल सर्भिसेजमार्फत नेपालमा औपचारिक रूपमा…