“दुग्ध क्षेत्रको उन्नति, हामी सबैको समुन्नति“ भन्ने नाराका साथ नेपाल डेरी एसोसिएशनको २४औं स्थापना दिवस सम्पन्न
काठमाडौं - माघ ७, नेपाल डेरी एसोसिएसनको २४औं स्थापना दिवस ललितपुर स्थित नवकिरण अनाथ असाहाय बाल उत्थान समाज, हात्तिवनमा दुध तथा दुग्ध पदार्थ सेवन गराई सम्पन्न गरियो । अनाथालयमा ४५ जना बालबालिकाहरु रहेका छन् ।…
स्वर्गिय लक्ष्मीदास मानन्धरको जीवनी पुस्तक परिवर्तनका संवाहक लक्ष्मीदास लोकार्पण
काठमाण्डौं । भाषासेवी, धर्मसेवी, सफल उद्यमी, राजनीतिज्ञ एवम् समाजसेवी स्वर्गिय लक्ष्मीदास मानन्धरको जीवनी पुस्तक परिवर्तनका संवाहक लक्ष्मीदास शनिवार लोकार्पण गरिएको छ । उक्त पुस्तकको लोकार्पण पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले गर्नुभएको हो ।सो अवसरमा परिवर्तनका…
आफ्नो स्थापना दिवसका दिन डेरी एसोसिएसनले अनाथालयमा अक्षयकोषको घोषणा “
काठमाडौ ।नेपाल डेरी एसोसिएशनको २४औं स्थापना दिवस २०७९ माघ ०७ गते ललितपुर स्थित नवकिरण अनाथ असाहाय बाल उत्थान समाज, हात्तिवनमा दुध तथा दुग्ध पदार्थ सेवन गराइयो। अनाथालयमा ४५ जना बालबालिकाहरु रहेका थिए । एसोसिएसनले अनाथालयमा…
कम्युनिस्टहरूको एउटै केन्द्र आवश्यक छ : प्रधानमन्त्री
काठमाडौं, ६ माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालका सच्चा कम्युनिस्टहरूको एउटै केन्द्र बनाउन आवश्यक रहेको बताउनुभएको छ। शुक्रबार दिउँसो सिंहदरबारमा नेकपा (बहुमत) का नेता धमेन्द्र बास्तोलाको नेतृत्वमा आएको टोलीसँग कुराकानी गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको…
नवनिर्वाचित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ
काठमाडौं। नवनिर्वाचित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट सभामुख घिमिरेले पद तथा गोपनीयताको शपथ लिएका हुन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकले घिमिरेलाई…
प्रधानमन्त्री प्रचण्डद्वारा मृत्युपश्चात् अंगदान गर्ने घोषणा
काठमाडौं, ६ माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो मृत्युपश्चात् आफ्नो शरीरका सम्पूर्ण अंग दान गर्ने घोषणा गर्नुभएको छ। शुक्रबार बिहान प्रज्ञा भवन कमलादीमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले १ हजार वटा मिर्गौला प्रत्यारोपण सम्पन्न गरेको…
मिटरब्याजी समस्या समाधान गर्छु : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं, ६ माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मिटरब्याजी समस्या समाधानका लागि आफूले यथाशीघ्र पहल गर्ने बताउनुभएको छ। शुक्रबार बिहान बालुवाटारमा मिटरब्याजी समस्याबाट पीडित किसानहरूसँग भेट गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो। प्रधानमन्त्रीले भन्नुभयो, अघिल्लो सरकारसँग…
उखुको मूल्य प्रतिक्लिन्टल २० रुपैयाँ वृद्धि, कृषि उत्पादनमा जोड दिँदै लगानी दशक घोषणा, कृषि बीमाको अनलाइन भुक्तानी
काठमाडौं, ५ माघ । नवनियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले किसानका पीडामा मलम लगाउने गरी काम गर्ने प्रतिबद्धता जनाएकी छन् । ‘मैले कृषि तथा पशुपन्छी मन्त्रालय सम्हालेको तीन दिन मात्र भयो । म…
सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित
काठमाडौं । सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् । प्रतिनिधिसभामा बिहीबार उनलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६७ र विपक्षमा १०० मत पर्यो । प्रतिनिधिसभाका २७५ मध्ये २६८ जना मतदानमा सहभागी भएका…
संघीय संसदअन्तर्गत प्रतिनिधि सभा बैठक सुरु
काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधि सभा बैठक सुरु भएको छ। नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक सुरु भएको हो। यो सभाको तेस्रो बैठक हो। आजको बैठकबाट प्रतिनिधिसभाको सभामुख चयन हुनेछ। सभामुख पदका लागि सत्ता साझेदार दलबाट…