संघीय संसद् सचिवालयले सभामुख चयनका लागि निर्वाचनको तयारी
काठमाडौं । संघीय संसद् सचिवालयले सभामुख चयनका लागि निर्वाचनको तयारी थालेको छ । प्रतिनिधिसभाले आफ्नो सभामुख चुन्न ५ माघमा निर्वाचन तोकेको छ । सभाध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले ३ माघमा निर्वाचनको सूचना प्रकाशित गर्न महासचिव भरतराज…
दुर्घटनामा निधन भई पहिचान भएका व्यक्तिको शव आज आफन्तलाई जिम्मा लगाइने
काठमाडौं, माघ २ । पोखरामा आइतबार भएको यति एयरलायन्सको विमान दुर्घटनामा निधन भई पहिचान भएका व्यक्तिको शव आज आफन्तलाई जिम्मा लगाइने भएको छ । दुर्घटनामा मृत्यु भएका व्यक्तिका पहिचान भएका शवहरू विहान ९ बजेदेखि आवश्यक…
यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाउने ११ जनाको सनाखत
पोखरा । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाउने ११ जनाको सनाखत भएको छ । पोखराको गण्डकी अस्पतालले दिएको विवरण अनुसार १ विदेशीसहित ११ जनाको सनाखत भएको हो । दुर्घटनामा ६८ जनाको मृत्यु…
उच्चस्तरीय जाँचबुझ आयोग गठन, सोमबार सार्वजनिक विदा
काठमाडौं, १ माघ । काठमाडौंबाट यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज दुर्घटनामा परेपछि बसेको मन्त्रिपरिषदको आकस्मिक बैठक सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आकस्मिक बैठकले घटनाप्रति गहिरो दुख व्यक्त गर्दै…
विमान दुर्घटनाः यी हुन् ६८ यात्रु र चालक दलका सदस्यहरु
काठमाडौं, १ माघ । यती एयरको जहाज दुर्घटनामा परेको छ । बिहान १०ः३५ बजे काठमाडौंबाट पोखराका लागि उडेको ९एन–एनसी एटीआर७२ जहाज दुर्घटना भएको हो । जहाजका क्याप्टेन कमल केसी थिए भने कोपाइलट अन्जु खतिवडा थिइन्…
पोखरा विमान दुर्घटना : घटनास्थलबाट ३२ जनाको शव निकालियो
काठमाडौं, १ माघ । आज पोखरामा दुर्घटना भएको यति एयरलाइन्सको विमानबाट ३२ जनाको शव निकालिएको छ। उक्त विमानमा ३ जना बच्चा, ३ जना बृद्ध र चालकदलका ४ जनासहित ७२ जना यात्रु सवार रहेका थिए। काठमाडौंबाट…
विमान दुर्घटनाप्रति प्रधानमन्त्री दाहालद्वारा दुःख व्यक्त, काठमाडौं एयरपोर्टमा दुर्घटनाको विवरण बुझ्दै
काठमाडौं, १ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरामा आज भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्। काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर–७२ जहाज पोखरामा आज बिहान दुर्घटनाग्रस्त भएको थियो । प्रधानमन्त्रीले उद्धारमा लाग्न…
पाइलट कमल केसीले उडाएको थिए यतीको दुर्घटनाग्रस्त जहाज
काठमाडौं, १ माघ । यती एयरको जहाज दुर्घटनामा परेको छ । बिहान १०ः३५ बजे काठमाडौंबाट पोखराका लागि उडेको ९एन–एनसी एटीआर७२ जहाज दुर्घटना भएको हो । जहाजका क्याप्टेन कमल केसी थिए भने कोपाइलट अन्जु खतिवडा थिइन्…
मन्त्रिपरिषदको आकस्मिक बैठक आव्हान
काठमाडौं, १ माघ। काठमाडौंबाट यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाजको दुखद र त्रासदीपूर्ण दुर्घटनाप्रति दुख व्यक्त गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाउनुभएको छ। दुर्घटनाप्रति प्रचण्डले दुख व्यक्त…
चालक दलका सदस्यसहित ७२ जना सवार यती एयरको जहाज पोखरामा दुर्घटना
काठमाडौं, १ माघ । यती एयरको जहाज दुर्घटनामा परेको छ । काठमाडौंबाट पोखराका लागि उडेको ९एन–एनसी एटीआर ७२ जहाज दुर्घटना भएको हो । जहाज पूर्णरुपमा जलेको छ । दुर्घटनास्थलमा उदार कार्य भइरहेको छ । जहाजमा…