ग्लोबल नेपाल साइप्रसको पहिलो बैठक सम्पन्न, रौनक शर्माको नेतृत्वमा नयाँ कार्यसमिति गठन⚡नेपालमै सिकाइँदै कोरियन ‘के–ब्युटी’ प्रविधि, ३० नोभेम्बरमा विशेष सेमिनार⚡मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा

exclusive

सरकारद्धारा मन्त्रीको भेटघाटमा कडाई विदेशी प्रतिनिधि भेट्दा परराष्ट्रका कर्मचारी अनिवार्य राख्नुपर्ने

काठमाडौ ।सरकारले मन्त्रीहरुले कूटनीतिक नियोग र विदेशी प्रतिनिधि भेटमा कडाई गरेको छ । अब मन्त्रीहरुले कूटनीतिक नियोग र विदेशी प्रतिनिधिलाई भेट्दा अनिवार्य रुपमा परराष्ट्र मन्त्रालयका कर्मचारी राख्नुपर्ने निर्णय सरकारले गरेको हो । बुधबार सिंहदवारमा बसेको…

प्रतिनिधिसभाको सभामुख पदका लागि निर्वाचन आज हुँदै-

बिहिबार, माघ ५, २०७९ काठमाडाैं । प्रतिनिधिसभाको सभामुख पदका लागि सत्तापक्ष र विपक्षी गठबन्धनबाट गरी दुईजनाको उम्मेदवारी परेको छ । सत्तागठबन्धनबाट एमालेका देवराज घिमिरे र विपक्षी गठबन्धनबाट कांग्रेसकी ईश्वरीदेवी न्यौपानेले सभामुख पदमा मनोनयन दर्ता गराएका हुन् ।…

यस्ता छन् मन्त्रीपरिषद बैठकका निर्णयहरु

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिइएको छ । बुधबार अपरान्ह सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बसेको मन्त्रीपरिषदको बैठकले सञ्चारमन्त्री शर्मालाई नेपाल सरकारको प्रवक्ताको जिम्मेवारी दिने औंपचारिक निर्णय गरेको हो…

सभामुखमा उम्मेदवारी दर्ता आज, यस्तो छ कार्यतालिका

काठमाडौं, माघ ४ । सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभाका सभामुख चयनको कार्यतालिका प्रकाशन गरेको छ। प्रकाशित कार्यतालिका अनुसार आज दिउँसो १ देखि ४ बजेसम्म मनोनयन दर्ताको समत तोकिएको छ। सभामुख चयनको कार्यक्रम सकिएपछि माघ ७…

बालुवाटारको सर्वदलीय बैठक सम्पन्न

काठमाडौं ३, माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आव्हान गर्नुभएको सर्वदलीय बैठक सम्पन्न भएको छ। पुस २६ गतेको संसदमा सरकारलाई विश्वासको मत दिने दलहरूलाई प्रधानमन्त्री प्रचण्डले मंगलबार दिउँसो बालुवाटार बोलाउनुभएको थियो। बैठकमा प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको…

प्रधानमन्त्रीनिवास बालुवाटारमा सर्वदलीय बैठक सुरु

काठमाडौ ।प्रधानमन्त्रीनिवास बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा सर्वदलीय बैठक सुरु भएको हो ।

२३ सदस्यीय मन्त्रिपरिषद् विस्तार, कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गरेका छन् । उनले आज पाच दलका १२ मन्त्री र तीन राज्यमन्त्रीलाई समेट्दै २३ सदस्यीय मन्त्रिपरिषद विस्तार गरेका हुन् । योसँगै प्रचण्ड नेतृत्वको सरकारले लगभग पूर्णता पाएको…

मन्त्रिपरिषद विस्तार, नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएकी हुन् । सत्ता साझेदार दलमध्ये एमालेले सबैभन्दा बढी ८ वटा मन्त्रालय पाएको छ भने माओवादीले ३ वटा पाएको छ…

सत्ता साझेदार दलहरुबीच मन्त्रालयको भागवण्डामा समझदारी

काठमाडौँ । सत्ता साझेदार दलहरुबीच मन्त्रालयको भागवण्डामा समझदारी जुटेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार ५ बजेदेखि करीव ५ घण्टा १० बजेसम्म भएको छलफलपछि सहमति भएको छ । सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठकमा दलहरुले…

विदेशका नेपालीले भोगेका समस्या समाधान गरि मन जित्छु : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्षत्रयसहितको प्रतिनिधिमण्डलबीच सोमबार विशेष भेटघाट सम्पन्न भएको छ । भेटका क्रममा प्रधानमन्त्री दाहाललाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संघको तर्फबाट ज्ञापनपत्र हस्तान्तरण गरिएको छ…