प्रतिनिधिसभाको पहिलो बैठक सम्पन्न
काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठक सम्पन्न भएको छ। आज बसेकाे पहिलो बैठकमा संसदमा सहभागी दलका शीर्ष नेतृत्व तथा स्वतन्त्र सांसदले सम्बोधन गरेका थिए। प्रतिनिधिसभाको अर्को बैठक ०७९ पुस २६ (भोलि) बस्ने भएको छ। मंगलबार बिहान…
अर्थतन्त्रका समस्या हल गर्न तत्काल नतिजामुखी काम गर्नु जरुरी छः प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रमा देखिएका समस्या हल गर्न नतिजामुखी काम गर्नुपर्नेमा जोड दिनुभएको छ । ग्लोबल आइएमई बैंक तथा बैंक अफ काठमाडौबीच एक आपसमा गाभ्ने (मर्जर) सम्पन्न भई एकिकृत कारोवारको शुभारम्भको अवसरमा…
आजदेखि शुरु हुने सङ्घीय संसद्को पहिलो अधिवेशनको सबै तयारी पूरा
काठमाडौं । सङ्घीय संसद् सचिवालयले आजदेखि शुरु हुने सङ्घीय संसद्को पहिलो अधिवेशनको सबै तयारी पूरा भएको जनाएको छ। सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले सोमवार अपराह्न १ बजेका लागि आह्वान भएको सङ्घीय संसद्को पहिलो…
सत्ता साझेदार दलहरुबीच प्रदेशको भागबण्डामा सहमति
काठमाडौं । सत्ता साझेदार दलहरुबीच प्रदेशको भागबण्डामा सहमति जुटेको छ। आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकमा प्रदेशको भागबण्डाबारे सहमति जुटेको हो। बालुवाटारमा जुटेको सहमतिअनुसार प्रदेश १, गण्डकी र लुम्बिनीमा एमालेको नेतृत्वमा…
घट्यो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आइतबार बसेको सञ्चालक समितिको बैठकले पेट्रोल,डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य घटाउने निर्णय गरेको हो। निगमले पेट्रोल,डिजेल र मट्टितेलमा तीन-तीन रुपैयाँका दरले मूल्य घटाएको छ…
सत्ता गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुको बैठक सुरु
काठमाडौं । सत्ता गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकको अध्यक्षता प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका छन् । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपाका सभापति…
स्वास्थ्य क्षेत्रको विकृति अन्त्य गर्न मन्त्रालयको मातहतमा अधिकारसम्पन्न समिति गठन हुनुपर्ने स्वास्थ्य व्यवसायी संघको माग
काठमाडौं, २२ पुष । स्वास्थ्य व्यवसायी संघले स्वास्थ्य क्षेत्रमा देखिएका विभिन्न विकृतिहरुको निराकरणका लागि स्वास्थ्य मन्त्रालयको माताहतमा अधिकार सम्पन्न समिति गठन गर्नुपर्ने माग सरोकारवालासमक्ष राखेको छ । संघले आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन…
१६ औं अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनीको उद्घाटन
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकभित्र उपलब्ध श्रोत र साधनको दिगो उपयोग गर्दै स्वाधिन र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न स्वदेशी उत्पादनमा वृद्धि गर्न अति आवश्यक भइसकेको बताउनुभएको छ । बिहीवार काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको…
आर्थिक अवस्थालाई सुधार गर्ने विषयलाई जोड दिएर सरकारको न्युनतम साझा कार्यक्रम ल्याउने
काठमाडौं । सत्तारुढ गठबन्धनले देशको आर्थिक अवस्थालाई सुधार गर्ने विषयलाई जोड दिएर सरकारको न्युनतम साझा कार्यक्रम ल्याउने भएको छ । सत्तारुढ गठबन्धनका नेताहरु सरकारको न्युनतम साझा कार्यक्रम बनाउने क्रममा रहेका छन् । कतिपय दलहरु भने…
सत्ता साझेदार दलका शीर्ष नेताहरुले सरकारको न्यूनमत साझा कार्यक्रमबारे छलफल
काठमाडौं । सत्ता साझेदार दलका शीर्ष नेताहरुले सरकारको न्यूनमत साझा कार्यक्रमबारे छलफल गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा बुधबार बसेको बैठकमा भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहलाई चुस्त बनाउने विषयलाई प्राथमिकता दिएर न्यूनमत साझा कार्यक्रमलाई भोलिसम्म अन्तिम…