प्रधानमन्त्रीको सचिवहरुलाई ३० बुँदे निर्देशन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पुस १९ गते नेपाल सरकारका सचिवहरुलाई ३० बुँदे निर्देशन दिनुभयो । पुस १८ र १९ गते सचिवहरुसँगको छलफलपछि उहाँले सचिवहरुलाई आफ्नो विभागमा रहेका समस्या समाधान गर्न र सर्वसाधारणका समस्या राम्रोसँग…
सत्तारुढ गठबन्धन दलको बैठक अपराह्न ४ बजे बस्दै
काठमाडौँ । सत्तारुढ गठबन्धन दलको बैठक आज अपराह्न ४ बजे बस्दैछ । बैठकमा न्यूनतम साझा नीति कार्यक्रमबारे छलफल हुने बताइएको छ । यसअघि हिजो बेलुका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी…
सर्भे गरिएकै स्थानमा सवस्टेशन राख्नुपर्ने अपर तामाकोशी जलविद्युत परियोजना पीडित संघर्ष समितिको माग, पक्राउ परेकाहरुलाई अविलम्ब रिहा गर्नुपर्ने
काठमाडौं, १८ पुष । अपार तामाकोशी जलविद्युत परियोजना पीडित संघर्ष समितिले परियोजनाको सबस्टेसन सुरुमा सर्भे गरिएकै स्थानमा राख्नुपर्ने माग गरेको छ। आयोजनाको निर्माण कार्य अघि बढाउने बेलामा सबस्टेशन काभ्रेको मण्डन देउपुरमा राख्ने भनेर गरिएको सर्भेभन्दा…
निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन माघ २५ गतेभित्र तोक्न सिफारिस
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन माघ २५ गतेभित्र तोक्न सिफारिस गरेको छ । नेकपा एमालेका खिमलाल भट्टराईले राजीनामा दिएपछि राष्ट्रिय सभामा एक सदस्य पद रिक्त छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई…
छिट्टै निजगढ विमानस्थलको निर्माण सुरु गछौँ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छिट्टै निजगढ विमानस्थलको निर्माण सुरु गर्ने घोषणा गरेका छन् । आज पोखरामा आयोजित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले छिट्टै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सुरु गर्ने घोषणा गरेका…
नेपालको अर्थतन्त्रलाई श्रीलंकाको बाटोमा जान नदिन राष्ट्रिय उद्योग तथा व्यापार महासंघले अघि सार्यो ११ बुँदे ध्यानाकार्षण
काठमाडौं, १६ पुष । राष्ट्रिय उद्योग तथा व्यापार महासंघले नेपालको अर्थतन्त्र श्रीलंकाको बाटोमा जाने प्रवल खतरा बढेको औंल्याएको छ । महासंघले मुलुकलाई आर्थिक संकटबाट जोगाउनको लागि तत्काल महत्वपूर्ण कदम चाल्नपनि सुझाएको छ । उसले बैक…
मेरो कार्यकालमा भाषण कम, काम धेरै गर्ने छु : प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो कार्यकालमा आफूले भाषण कम र काम धेरै गर्ने बताएका छन् । शनिबार चितवनको नारायणी नमुना माध्यमिक विद्यालयको हिरक महोत्सवको उद्घाटन गर्दै उनले यस पटक भाषण कम गर्ने बताएका…
विभिन्न सांस्कृतिक कार्यक्रमसहित काठमाडौंसहित देशभर ल्होसार मनाइयो
काठमाडौं । गुरुङ समुदायले आज तमु ल्होसार मनाएका छन् । गुरुङ समुदायहरुले पुरानो वर्षलाई बिदाई गरी नयाँ वर्षलाई स्वागत गरी आज विभिन्न सांस्कृतिक कार्यक्रमसहित काठमाडौंसहित देशभर ल्होसार मनाएका हुन् । काठमाडौंको टुँडिखेलमा विशेष सांस्कृतिक कार्यक्रम…
गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज ‘तमु ल्होसार’ पर्व मनाउँदै
काठमाडौं, पुस १५ । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । पुस १५ गतेलाई गुरुङ समुदायले प्रत्येक बर्ष नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । ‘ल्हो’ को…
सत्ता गठबन्धनले न्यूनतम साझा कार्यक्रम ल्याउने तयारी
काठमाडौं । सत्ता गठबन्धनले न्यूनतम साझा कार्यक्रम ल्याउने तयारी गरेको छ । यसको लागि उसले आज संयोजक पनि तोकेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सत्ता साझेदार दलको संयोजकमा एमाले अध्यक्ष…