ग्लोबल नेपाल साइप्रसको पहिलो बैठक सम्पन्न, रौनक शर्माको नेतृत्वमा नयाँ कार्यसमिति गठन⚡नेपालमै सिकाइँदै कोरियन ‘के–ब्युटी’ प्रविधि, ३० नोभेम्बरमा विशेष सेमिनार⚡मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा

exclusive

सत्ता साझेदार दलहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु

काठमाडौं । सत्ता साझेदार दलहरुको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो । प्रधानमन्त्री प्रचण्डसहित सरकारलाई समर्थन गरेका दलका शीर्ष नेता बैठकमा सहभागी भएका छन् । मन्त्रिपरिषद् विस्तार र शक्ति…

प्रचण्डले बालकोटको बार्दलीबाट हात हल्लाएपछि नयाँ ढंगले सहकार्य भयो, प्रचण्डका लागि जीवनमा कहिल्यै नपाएको अवसर छ : सूर्य थापा

काठमाडौं, १२ पुष ।नेकपा (एमाले) का नवनिर्वाचित सांसद तथा प्रभावशाली नेता सूर्य थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीको बालकोटको बार्दलीबाट हात हल्लाएपछि नयाँ ढंगले सहकार्यको सुरुवात भएको टिप्पणी गरेका…

माओवादीले कांग्रेसलाई मुर्गा बनाएको होईन, प्रचण्ड प्रधानमन्त्री बनेपछि जनतामा उत्साह छ : दिनानाथ शर्मा

काठमाडौं, १२ पुष । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता दिनानाथ शर्माले आफूहरुले नेपाली कांग्रेसलाई मुर्गा नबनाएको स्पष्ट पारेका छन् । उनले भने,‘हामी मओादीले कांग्रेसलाई मुर्गा बनाएको होईन । हामी त राम्रो बनाउन आएका हौं…

उपप्रधान एवम् गृहमन्त्री लामिछानेद्धारा पदभार ग्रहण

काठमाडौं, ११ पुष । नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने बताएका छन् । उपप्रधान एवम् गृहमन्त्रीको पदभार ग्रहणलगत्तै उनले यस्तो निर्णय गरेका हुन् ।…

प्रधानमन्त्री पुष्पकमल दाहालले ८ सदस्यीय मन्त्रिपरिषद गठन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । प्रधानमन्त्री प्रचण्डले ३ उपप्रधानमन्त्री र ४ मन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । उपप्रधानमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ…

नवनियुत्त प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्रीका रूपमा शपथ

प्रधानमन्त्री प्रचण्डले लिए पद तथा गोपनियताको सपथ माउन्टेन खबर सोमवार, पुस ११, २०७९ 0 SHARES काठमाडौं । नेपालका ४४औं प्रधानमन्त्रीका रुपमा पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीतल…

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित तीन उपप्रधानमन्त्रीले शपथ लिने तयारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित तीन उपप्रधानमन्त्रीले शपथ लिने तयारी गरेका छन् । तीन उपप्रधानमन्त्रीमा नेकपा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ, एमालेका विष्णु पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने रहेका छन् । त्यसबाहेक करिब…

नवनियुक्त प्रधानमन्त्री प्रचण्डले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् । राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारीका अनुसार, नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीहरूको शपथ ग्रहण…

माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री नियुक्त, शपथ भोलि

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ (२) अनुसार दुईभन्दा बढी दलको समर्थनमा नेपालको ४४औं प्रधानमन्त्रीका रुपमा प्रचण्डलाई नियुक्त गरेकी हुन्…

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार गठनका लागि राष्ट्रपति समक्ष दाबी पेश

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार गठनका लागि राष्ट्रपति समक्ष दाबी पेश गरेका छन् । माओवादीसहित नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय…