ग्लोबल नेपाल साइप्रसको पहिलो बैठक सम्पन्न, रौनक शर्माको नेतृत्वमा नयाँ कार्यसमिति गठन⚡नेपालमै सिकाइँदै कोरियन ‘के–ब्युटी’ प्रविधि, ३० नोभेम्बरमा विशेष सेमिनार⚡मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा

exclusive

लुम्बिनीमा गुरुयोजना विपरीत संरचना बन्न नदिने कोषको निर्णय

९ पुस, काठमाडौं । लुम्बिनी विकास कोषले गुरुयोजनामा उल्लेख भएअनुसार बाहेकका संरचना गुरुयोजना क्षेत्रभित्र निर्माण गर्न नदिने निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा कोषका अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा शनिवार बसेको कोषको…

बागमती प्रदेशका नवनिर्वाचित प्रदेश सभा सदस्यहरूको शपथग्रहण पुस १४ गते हुने

काठमाडौं । बागमती प्रदेशका नवनिर्वाचित प्रदेश सभा सदस्यहरूको शपथग्रहण पुस १४ गते हुने भएको छ । बागमती प्रदेश सभा सचिवालयले एक सूचना जारी गर्दै पुस १४ गते बिहीबार दिउँसो २ बजे शपथ ग्रहण हुने जानकारी…

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुले पद तथा गोपनीयता शपथ

काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुले पद तथा गोपनीयता शपथ लिएका छन् । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । प्रतिनिधिसभामा २७५ सदस्य रहेका…

प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई आज शपथ ग्रहण गराईदै

काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई आज शपथ ग्रहण गराईदै छ । नयाँबानेश्वरस्थित संसद् भवनमा दिउँसो १ बजे नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम छ । शपथ ग्रहणका लागि सांसद निर्वाचित भएको प्रमाणपत्र लिएर आउन अनुरोध…

नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन् । महामन्त्री गगनकुमार थापालाई ३९ मतान्तरले पराजित गर्दै देउवा दलको नेतामा निर्वाचित भएका हुन् । देउवाले ६४ मत पाउँदा गगनले २५ मत पाएका…

नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि मतदान हुँदै

काठमाडौं, पुस ६ । नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि मतदान हुँदैछ । संसदीय दलको नेताका लागि अहिले बिहान ८ बजेदेखि १० बजेसम्म मतदान समय तोकिएको छ । संसदीय दलको नेता बन्न सभापति शेरबहादुर…

राष्ट्रपति विद्यादेवी भण्डारीबाट ज्येष्ठ सदस्य जबराले शपथ लिने

काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपति सम्सेर जबराले आज पद तथा गोपनीयतको शपथ लिने भएका छन् । राष्ट्रपति भवन शीतल निवासमा दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीबाट ज्येष्ठ सदस्य जबराले शपथ लिने भएका हुन् । नागरिकताअनुसार,…

नेकपा (एमाले) ले आफ्नो पार्टीबाट निर्वाचित सांसदहरुलाई सम्मान एवम् बधाई ज्ञापन

काठमाडौं, ५ पुष । नेकपा (एमाले) ले आफ्नो पार्टीबाट निर्वाचित सांसदहरुलाई सम्मान एवम् बधाई ज्ञापन गरेको छ । सो क्रममा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको…

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको अवसरमा जलपान कार्यक्रम आयोजना

काठमाडौं, ४ पुष । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको अवसरमा जलपान कार्यक्रम आयोजना गरेको छ । आयोगले आज (सोमबार) आयोग परिसरमै जलपान कार्यक्रमको आयोजना गरेको हुन् । आयोग परिसरमा आयोजित कार्यक्रममा…

अर्जेन्टिनाले जित्यो फिफा विश्वकप २०२२ को उपाधि

काठमाडौँ । फिफा विश्वकप २०२२ को उपाधि अर्जेन्टिनाले जितेको छ । आइतबार कतारको लुसाइल रंगशालामा सम्पन्न फाइनल खेलमा टाईब्रेकरमा फ्रान्सलाई ४-२ गोलले हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो । निर्धारित समयसम्म खेल ३-३ को बराबरी भएपछि…