सोफा हब काठमाडौ द्वारा वनभोज तथा लक्की ड्र’को नतिजा घोषणा उत्कृष्ट चार कर्मचारी पुरस्कृत
मंसिर २३,काठमाडौ। सोफा तथा फर्निचर क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत सात वर्ष देखि सेवा प्रदान गर्दै आएको सोफा हब काठमाडौले धमाकेदार ‘दशैं तिहार बम्पर लक्की ड्र’को विजेता घोषणा गरेको छ । सोफा हबले शुक्रबार…
आयोगद्वारा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा दलहरुले प्राप्त गरेको मत र सिट संख्या निर्धारण
काठमाडौ ।निर्वाचन आयोगले संवत २०७९ साल मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत निर्वाचनमा तीन प्रतिशत वा सो भन्दा बढी मत प्राप्त गर्ने राजनीतिक दलहरुले…
कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा स्पेनलाई पराजित गर्दै मोरक्को क्वार्टरफाइनलमा प्रवेश
काठमाडौँ, २१ मंसिर । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा स्पेनलाई पराजित गर्दै मोरक्को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । कतारको दोहास्थित एजुकेशन सिटी रङ्गशालामा हिजो भएको खेलमा मोरक्कोले स्पेनलाई टाइब्रेकरमा ३-० गोलअन्तरले पराजित गर्दै…
ब्राजिल फिफा विश्वकप फुटबल २०२२ को क्वाटरफाइनलमा प्रवेश
काठमाडौँ, २० मङ्सिर ।ब्राजिल फिफा विश्वकप फुटबल २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । कतारमा भएको प्रि-क्वाटरफाइनल खेलमा ब्राजिलले दक्षिण कोरियालाई ४-१ गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । ब्राजिलका लागि खेलको ७औँ मिनेटमा…
प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ १६५ वटै क्षेत्रको नतिजा सार्वजनिक (सूचीसहित)
काठमाडौं । यही मंसिर ४ गते भएको निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ १६५ वटै क्षेत्रको नतिजा सार्वजनिक भएको छ । अन्तिम मत परिणाम दोलखाको सार्वजनिक भएको छ । जहाँ माओवादीका उमेदवार विजयी भएका छन् । सार्वजनिक…
सत्ता गठबन्धनले हाल कायम रहेको गठबन्धनलाई निरन्तरता दिने निर्णय
काठमाडौं । सत्ता गठबन्धनले हाल कायम रहेको गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले यो निर्णय गरेको हो । ‘गठबन्धनलाई निरन्तरता दिने र गठबन्धनकै नेतृत्वमा सरकार बनाउने निर्णय…
मंसिर २२ गतेदेखि १४औं मानव अधिकार राष्ट्रिय महाभेला हुने, महाभेलाको उद्घाटन उपराष्ट्रपति पुनले गर्ने
काठमाडौं, १९ मंसिर । नेपालमा पनि विभिन्न कार्यक्रम गरी ७४औं अन्तराष्ट्रिय मानव अधिकार दिवस मनाइने भएको छ । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर “सबैका लागि मर्यादा, स्वतन्त्रता र न्याय” भन्ने मूल नाराका…
प्रतिनिधि सभा क्षेत्रको १६५ मध्ये १६४ क्षेत्रको नतिजा सार्वजनिक, कुन दलले कति सिट जिते ?
काठमाडौं । प्रतिनिधि सभा क्षेत्रको १ सय ६५ मध्ये हालसम्म १ सय ६४ क्षेत्रको नतिजा आइसकेको छ । मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रतिनिधि सभा निर्वाचनको मतपरिणामको नतिजा आउने क्रम अन्तिम चरणमा…
कतारमा जारी फिफा विश्वकप २०२२ को नकआउट समिकरण पुरा
काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ को नकआउट समिकरण पुरा भएको छ। शुक्रबार समूह ‘जि’ र ‘एच’ को खेलसँगै जारी संस्करणमा अन्तिम १६ मा पुग्ने सबै टिमको तय भएको हो। युरोपबाट सर्वाधिक ८ राष्ट्र…
आमनिर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम अन्तिम चरणमा – राष्ट्रिय दल बन्न के पाइन्छ सुविधा ?
काठमाडौं । आमनिर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम अन्तिम चरणमा पुगेका बेला कुन दलले राष्ट्रिय दलको मान्यता पाए पाएनन् भन्ने चासो बढेको छ । विशेषगरी पूर्वप्रधानमन्त्रीसमेत रहेका माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी राष्ट्रिय दलको मान्यता…