नेपाल-श्रीलंका चेम्बरको २०औँ साधारणसभा सम्पन्न, श्रेष्ठसहित विभिन्न व्यक्तित्व सम्मानित, नयाँ कार्यसमिति निर्वाचित⚡ग्लोबल नेपाल साइप्रसको पहिलो बैठक सम्पन्न, रौनक शर्माको नेतृत्वमा नयाँ कार्यसमिति गठन⚡नेपालमै सिकाइँदै कोरियन ‘के–ब्युटी’ प्रविधि, ३० नोभेम्बरमा विशेष सेमिनार⚡मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने

exclusive

आज देखि पितृपक्ष अर्थात् सोह्रश्राद्ध सुरु

काठमाडौ, २६ भदौ । । हिन्दू परम्पराअनुसार आज (२६ भदौ) देखि पितृपक्ष अर्थात् सोह्रश्राद्ध सुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म यो कायम रहने सोह्रश्राद्धमा पितृ वा दिवङ्गत पितृको तिथिमा तर्पण, सिधादान…

आत्महत्या रोकथामका लागि स्वदेश फाउण्डेशनको प्रयास

भाद्र २६, काठमाडौं । विश्व आत्महत्या रोकथाम दिवस १० सेप्तेम्बरका अवसरमा स्वदेश फाउण्डेशन नेपालले राजधानीको पिंगलास्थानमा रहेको नेपाल फिल्म क्याम्पसमा एक अन्तक्रिया कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा प्रमुख अतिथी स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री…

गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा नाम लेखाउने तयारीमा एलिस विष्ट

काठमाडौं, २५ भदौ । कञ्चनपुर–२ कृष्णनगरका २७ वर्षीय एलिस विष्टले ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा नाम लेखाउने तयारी गरिरहेका छन् । आज(शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर विष्टले ३ महिनाभित्र वल्र्ड रेकर्ड राख्ने तयारी…

तीन दिनमा ५१ हजारले अवलोकन गरे फर्निचर एक्स्पो, सोमबार सकिँदै

काठमाडौ ।राजधानीको भृकुटीमण्डपमा जारी आठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पोमा अवलोकनकर्ताको घुइचो लागेको छ । सार्वजनिक विदाका कारण एक्स्पो अवलोकन गर्न आउनेको संख्या शनिबार मात्रै २२ हजार पुगेको हो । बिहीबारदेखि सुरु भएको एक्स्पोमा शनिबारसम्म…

नेपालका लागि नेपाली पार्टीले सार्वजनिक गर्यो चुनावी प्रतिबद्धतापत्र, बालकृष्ण न्यौपाने काठमाडौं–१ उठ्ने घोषणा

काठमाडौं, २४ भदौ । नेपालका लागि नेपाली पार्टीले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भाग लिने भएको छ। सो पार्टीले ‘‘शंख’’ चुनाव चिन्ह लिएर चुनावमा भाग लिने भएको हो । पार्टीले आज…

मोहन वैद्य नेतृत्वको पार्टीका असन्तुष्ट समूहद्वारा ‘क्रान्तिकारी मोर्चा नेपाल’ घोषणा

काठमाडौं, २४ भदौ । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)पार्टी असन्तुष्ट समूह नयाँ मोर्चा घोषणा गरेको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर असन्तुष्ट समूहले ‘क्रान्तिकारी मोर्चा नेपाल’ घोषणा गरेको हो…

राजधानीमा फर्निचर तथा फर्निसिङ एक्स्पो सुरु, एकै छानामुनी गुणस्तरीय उत्पादनको प्रदर्शनी

काठमाडौ ।आठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२ सुरु भएको छ । काठमाण्डौंको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थालमा आयोजित एक कार्यक्रमकाबीच बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री मिलन बाबु श्रेष्ठले एक्स्पोको उद्घाटन गरेका हुन् । एक्स्पो उद्घाटन गर्दै…

अरुण तेस्रो जलविद्युत आयोजना ः सव–कन्ट्राक्टर ‘पटेल इन्जिनियरिङ कम्पनी’ले साढे ६ करोड नदिएको भन्दै नेपाली पेटी ठेकेदारको रुवाबासी

काठमाडौं, २२ भदौ । भीम कर्णाली हाइड्रो कन्ट्रक्सन कम्पनीको सञ्चालक कालिकोटका दिनेशबहादुर शाहीले पटेल इन्जिनियरिङ कम्पनीले साढे ६ करोड रुपैयाँ नदिएको खुलासा गरेका छन् । उनले अरुण तेस्रो जलविद्युत आयोजनाको ठेक्का पाएको पटेल इन्जिनियरिङ कम्पनीबाट…

भीमसेनदास प्रधानको दाबी–गठबन्धनमा कांग्रेस ९० सिटभन्दा तल झर्दैन, भावी प्रधानमन्त्री देउवा नै हो

नेपाललाई भारतसँग गाभ्ने, ‘नेहरु डक्ट्रिन’लाई सार्थकता बनाउनको लागि अहिलेको गठबन्धन लागेको छ ः आनन्द पोखरेल गठबन्धनमा देउवा–प्रचण्ड सुझबुझपूर्ण तवरले अघि बढे एमाले धेरै तल झर्छ ः शर्मा काठमाडौं, २१ भदौ । नेपाली कांग्रेसका प्रभावशाली नेता…

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यररत चिकित्सक कुटिएको प्रकरण ः चिकित्सकमाथि भएको अन्याय ७२ घण्टाभित्र सम्बोधन नभए आन्दोलन गर्ने संघको चेतावनी

काठमाडौं, २१ भदौ । नेपाल चिकित्सक संघले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक विभागमा कार्यरत चिकित्सक डा. करण शाहमाथि प्रतिष्ठानकै कर्मचारीले कुटपिट गरी गम्भीर घाईते बनाएको र सो सम्बन्धमा दोषीलाई थुनामा राखेर कारबाही प्रक्रिया अघि बढाउँदा…