नेपाल-श्रीलंका चेम्बरको २०औँ साधारणसभा सम्पन्न, श्रेष्ठसहित विभिन्न व्यक्तित्व सम्मानित, नयाँ कार्यसमिति निर्वाचित⚡ग्लोबल नेपाल साइप्रसको पहिलो बैठक सम्पन्न, रौनक शर्माको नेतृत्वमा नयाँ कार्यसमिति गठन⚡नेपालमै सिकाइँदै कोरियन ‘के–ब्युटी’ प्रविधि, ३० नोभेम्बरमा विशेष सेमिनार⚡मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने

exclusive

पर्यटनमन्त्री श्रेष्ठसँग कतारका राजदुत हैलको शिष्टाचार भेट, पर्यटन प्रवर्द्धनमा सहकार्यबारे छलफल

१३ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हैलले शिष्टाचार भेट गर्नुभएको छ । सोमबार मन्त्रालयमा भएको भेटमा उहाँहरुबीच नेपाल र कतारबीच पर्यटन प्रवर्द्धनमा…

तिज विशेष: यसरी बनाउनुस् घरमै स्वादिष्ट ढकनी

१०-११ जानको लागि ढकनी पकाउन चाहिने सामग्रीहरु: - १ किलो चामललाई आधा घण्टासम्म भिजाउने र पानी तारी सुख्खा बनाउने - घिउ ३०० ग्राम - दुध ६ लिटर - चिनी ४०० ग्राम - ड्राई फ्रुट्स (काजु,…

भोटाहिटी क्षेत्रमा बनेको अवैध संरचना भत्काउँदै महानगर

काठमाडौं, भदौ १२ । काठमाडौं महानगरले आज भोटाहिटी क्षेत्रमा बनेको अवैध संरचना भत्काउन थालेको छ। नगर प्रहरीको टोलीले आज भोटाहिटीमा अवैध संरचना भत्काउने काम सुरु गरेको हो। भोटाहिटी र रत्नपार्क जोडिने अण्डरपासमाथि बनेको अवैध संरचना…

माग पूरा नगरे थप सशक्त आन्दोलन गर्ने नेपाल विद्यालय कर्मचारी परिषद्को उद्घोष, यस्ता छन् माग

काठमाडौं, ११ भदौ । नेपाल विद्यालय कर्मचारी परिषद्ले पूर्ण सेवा सुविधा तत्काल लागु गर्नुपर्ने माग गरेको छ। परिषद्ले विद्यालय कर्मचारी सहायक (लेखापाल) हरुका लागि ३४ हजार ७ सय ३० मा २ हजार थपेर ३६ हजार…

सिट बाँडफाँडमा समस्या छैन्, हाम्रो पार्टीको तर्फबाट भावी प्रधानमन्त्री प्रचण्ड नै हो ः शक्ति बस्नेत

काठमाडौं, ११ भदौ । नेकपा (माओवादी केन्द्र) नवनियुक्त उपमहासचिव शक्ति बहादुर बस्नेतले गठबन्धनको सिटको बाँडफाँड सबैलाई स्विकार्य हुनेगरि मिल्ने दाबी गरेका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले अहिले सिट…

तत्काल नियन्त्रण नगरे आन्दोलन गर्ने उपभोक्ता संरक्षण महासंघको चेतावनी

काठमाडौं, १० भदौ । नेपाली उपभोक्ता संरक्षण महासंघले मुलुकमा भइरहेको कालोबजारी, मूल्यबृद्धि एवं् गुणस्तरहीन वस्तुको बिक्रि–वितरण तत्काल नियन्त्रण नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै महासंघले…

देशभरिको रिपोर्टपछि हामी उत्साही छौं, एक्लै बहुमत ल्याउँछौं ः तामाङ

काठमाडौं, ९ भदौ । नेकपा (एमाले) का प्रभावशाली नेता शेरबहादुर तामाङले आगामी मंसिर ४ गते हुने निर्वाचनमा आफ्नो पार्टीले एक्लै बहुमत ल्याउने दाबी गरेका छन् । उनले सबै दल मिलेर आएपनि एमाले एक्लै चुनाव लड्न…

गठबन्धनले एक÷दुई दिनभित्रै सिट बाँडफाँड टुँगो लगाउँछ ः देवप्रसाद गुरुङ

काठमाडौं, ८ भदौ । नेकपा (माओवादी केन्द्र) का नवनियुक्त महासचिव देवप्रसाद गुरुङले आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि गठबन्धनमा एक÷दुई दिनभित्रै सिट बाँडफाँड टुँगो लाग्ने स्पष्ट पारेका छन् । उनले अहिले त्यसको लागि गठबन्धनका…

काठमाडौंमा पहिलोपटक सम्पदा लक्षित ‘लोकल गाइड’ तालिमको पर्यटनमन्त्री श्रेष्ठद्वारा शुभारम्भ

७ भदौ, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौंमा पहिलोपटक सम्पदा लक्षित 'लोकल गाइड' तालिमको शुभारम्भ गर्नुभएको छ । नेपाल पर्यटन तथा होटल व्यास्थापन प्रतिष्ठानले स्थानीय कला, शिल्प र काठमाडौं महानगरका सम्पदाबारे…

प्रतिनिधि सभा बैठक एक साताका लागि स्थगित

काठमाडौं , भदौ ७ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आग्रहमा प्रतिनिधि सभा बैठक एक साताका लागि स्थगित गरिएको छ । आजदेखि १२ गतेसम्म पार्टीका विभिन्न कमिटीका बैठक रहेको भन्दै एमालेले प्रतिनिधि सभा बैठक नराख्न…