नेपाल-श्रीलंका चेम्बरको २०औँ साधारणसभा सम्पन्न, श्रेष्ठसहित विभिन्न व्यक्तित्व सम्मानित, नयाँ कार्यसमिति निर्वाचित⚡ग्लोबल नेपाल साइप्रसको पहिलो बैठक सम्पन्न, रौनक शर्माको नेतृत्वमा नयाँ कार्यसमिति गठन⚡नेपालमै सिकाइँदै कोरियन ‘के–ब्युटी’ प्रविधि, ३० नोभेम्बरमा विशेष सेमिनार⚡मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने

exclusive

काठमाडौं महानगरपालिकाले असन, इन्द्रचोक,भेडासिंहलगायत क्षेत्रका फुटपाथमा रहेका पसल हटाउन निर्देशन

काठमाडौं, भदौ २१ । काठमाडौं महानगरपालिकाले असन, इन्द्रचोक,भेडासिंहलगायत क्षेत्रका फुटपाथमा रहेका पसल हटाउन निर्देशन दिएको छ। आइतबार २४ घन्टे समयसीमा दिएर पसल हटाउन आग्रह गरेको महानगरले हालसम्म नहटाएपछि पुनः सम्झाएको हो। सडक व्यापार व्यवसायले काठमाडौंको…

पूर्व सुरक्षाकर्मी परिषद् नेपालले माग्यो पर्यटनमन्त्री श्रेष्ठको राजीनामा, गुरुङलाई रिहा गर्न २४ घण्टे अल्टिमेटम

काठमाडौं, २० भदौ । पुर्व सुरक्षाकर्मी परिषद् नेपालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठको राजीनामा माग गरेको छ । मन्त्री श्रेष्ठले ठमेलस्थित् भिएफएस ग्लोबलको सुरक्षामा खटिएका सुरक्षागार्ड शेरजंग गुरुङमाथि राज्यशक्तिको दुरुपयोग गरेर जेल हालेको…

काभ्रे–२ बाट गंगालाल श्रेष्ठ र झापा–३ बाट ओमप्रकाश खरेलद्वारा स्वतन्त्र उम्मेद्धवारीको घोषणा

रमेश खरेलदेखि पुण्यप्रसाद प्रसाईले दिए खरेल र श्रेष्ठलाई शुभकामना काठमाडौं, १८ भदौ । स्वतन्त्र राजनीतिक शक्ति नेपाल मोर्चाका सदस्य एवम् सचेत नेपाली पार्टीका प्रवक्ता ओमप्रकाश खरेलले झापा–३ र नौलो जनवादी पार्टीका अध्यक्ष गंगालाल श्रेष्ठले काभ्रेपलाञ्चोक–२…

पर्यटनमन्त्री श्रेष्ठद्वारा पर्यटकीय स्थलमा विशेष सरसफाई अभियानको सुरुवात

१७ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौंको हनुमानढोका दरबार स्क्वायर क्षेत्रबाट पर्यटकीय स्थलमा विशेष सरसफाई अभियानको सुरुवात गर्नुभएको छ । सम्पदा स्थलहरुलाई सफा एवं आकर्षक वनाउने लक्ष्यका साथ सरसफाई अभियान…

देशभर पछिल्लो २४ घण्टामा थप २६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौ , भदौ १६ । देशभर पछिल्लो २४ घण्टामा थप २६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको अपडेट अनुसार ३५५७ जनामा परीक्षण गर्दा २६९ जनालाई कोरोना संक्रमण पुष्टि…

ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्त ऋषिको पूजाआराधना गरी मनाउँदै

काठमाडौं, भदौ १६। प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्त ऋषिको पूजाआराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई…

काठमाडौं उपत्यकामा रात्रीकालिन सम्पदायात्रा संचालन हुने

१५ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौं उपत्यकामा रात्रीकालिन सम्पदायात्रा संचालन गर्ने योजना अघि बढाउनुभएको छ । काठमाडौं, भक्तपुर, पाटन र किर्तीपुरका सम्पदा क्षेत्रमा रात्रीकालिन पदयात्रा सुरु गर्नेबारे मन्त्री श्रेष्ठले…

बसन्तपुर क्षेत्रमा छरपस्ट निर्माण सामग्री तत्काल हटाउन पर्यटनमन्त्री श्रेष्ठको निर्देशन

१४ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले हनुमानढोका दरबार क्षेत्रमा छरपस्ट रहेका निर्माण सामग्री तत्काल हटाउन निर्देशन दिनुभएको छ । यत्रतत्र राखिएका इँटा, जस्ताको छाप्रो र अन्य संरचनाका कारण आन्तरिक तथा…

हिन्दु नारीहरुको महान पर्व तीजको रौनक

काठमाडौं, भदौ १४ । हिन्दु नारीहरुको महान पर्व तीजको रौनक सबैभन्दा बढी यतिखेर पशुपतिनाथमा देखिएको छ । हजारौँको संख्यामा पशुपतिनाथको दर्शन गर्न आएका महिलाहरु पुजापाठसंगै नाचगान गरेर रमाइरहेका छन् । भाद्र शुक्ल तृतीयाका दिन मनाइने…

सम्पदा यात्राका लागि ‘होप अन हप अफ’ बस संचालनको तयारी तीव्र

१३ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौं उपत्यकामा रहेका सम्पदा क्षेत्रको अवलोकनमा पर्यटकहरुलाई सहज बनाउन ‘होप अन हप अफ’ सिटी बस सञ्चालनबारे सरोकारवालाहरुसँग छलफल गर्नुभएको छ । मन्त्रालयमा आज भएको…