नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु
काठमाडौं, ७ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को स्थायी कमिटी बैठक सुरु भएको छ । कमिटीको बैठक केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको हो ।
नेपाल बन्दको काठमाडौं उपत्यकामा न्यून प्रभाव
काठमाडौं , भदौ ७ । नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित ४ पार्टीले संयुक्त रुपमा घोषणा गरेको नेपाल बन्दको काठमाडौं उपत्यकामा न्यून प्रभाव देखिएको छ। बन्द घोषणा गरिएको भनिए पनि मंगलबार उपत्यकामा सामान्य रुपमा…
नेपाली कलासंस्कृति पर्यटनको आधार हो – पर्यटनमन्त्री श्रेष्ठ
६ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाली कलासंस्कृति पर्यटनको आधारको रुपमा रहेको बताउनुभएको छ । सोमवार नेपाल व्यवसायिक कलाकार संघले नेपाल आर्ट काउन्सिलमा आयोजना गरेको कलाकार तथा लेखक सुरेशकुमार द्यःलाद्वारा…
पछिल्लो २४ घण्टामा ६५८ जना कोरोना संक्रमित थपिए
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६५८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ६ हजार ६४३ नमुना परीक्षणमा ६५८ कोरोना संक्रमित थपिएका हुन् । आज थपिएका…
सर्लाही–३ बाट उम्मेद्धवारी घोषणा गरेका पञ्च सिंतानले भने–‘कार्यकारी पदमा राजा चाहिन्छ’
) काठमाडौं, ६ भदौ । सर्लाही–३ बाट प्रतिनिधिसभा सदस्यका लागि पञ्च बहादुर सिंतानले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै सिंतानले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनका…
काठमाडौं–५ बाट प्रा.डा.गोपीलाल न्यौपानेको स्वतन्त्र उम्मेद्वारी घोषणा
काठमाडौं, ६ भदौ । काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रा.डा.गोपीलाल न्यौपानेले उम्मेद्वारी घोषणा गरेका छन् । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै न्यौपानेले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा चुनावमा…
पर्यटनमन्त्री श्रेष्ठद्वारा पशुपति संग्रहालयको उद्घाटन
काठमाडौं, ६ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाल इन्भेष्टमेन्ट बैंकको आर्थिक सहयोगमा पुनर्निर्माण सम्पन्न भएको पशुपति संग्रहालय तथा महास्नान भवनको उद्घाटन गर्नुभएको छ । संग्रहालयमा धार्मिक महत्त्वका सुनका जलप लगाइएका मूर्ति,…
किसानहरुसंग कृषि अनुदान सम्झौता गरेर अनुदान रकम उपलब्ध नगराई सरकारले विचल्लीमा पारेको भन्दै आन्दोलनको चेतावनी
काठमाडौं, ५ भदौ । झापाका किसानहरुले नेपाल लाइभस्टक सेक्टर इनोभेशन आयोजनासँग गरेको सम्झौता अनुुसार काम गर्दै आएकोमा सर्वोच्च अदालतको अन्तरिम आदेशले अनुदान रकम रोकिदिएकोमा आपत्ति जनाउँदै आन्दोलनको चेतावनी दिएका छन् । अदालतले निजी फर्म र…
१० राजनीतिक दल आबद्ध डि. एस. एले एउटै साझा चिन्ह ‘गितार’ लिएर चुनाव लड्ने, भदौ ७ गतेदेखि २३ गतेसम्मका चुनावी कार्यक्रम सार्वजनिक
काठमाडौं, ५ भदौ । विभिन्न १० दल आबद्ध डेमोक्रेटिक सोसलिस्ट एलायन्स (डि. एस. ए.) ले आगामी निर्वाचनमा गोलाकारभित्रको गीतार साझा चुनाव चिन्ह लिएर चुनाव लड्ने घोषणा गरेको छ । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार…
प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका दिवङ्गत नेता एवम् सांसद प्रदीप गिरीप्रति श्रद्धाञ्जली अर्पण
काठमाडौं, ५ भदौ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका दिवङ्गत नेता एवम् सांसद प्रदीप गिरीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । सभापति देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको गिरीको पार्थिव शरीरमा पार्टीको चारतारे…