पर्यटनमन्त्रीको ‘एक्सन’: लुम्बिनी गुरूयोजनाविपरीत गरिएको ‘रिसोर्ट सञ्चालन अनुमति’ खारेज
१७ साउन, काठमाडौं । लुम्बिनी विकास गुरूयोजनाविपरीत रिसोर्टलाई जग्गा दिने निर्णय खारेज गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा लुम्बिनी विकास कोष परिषद्का अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा आज बसेको परिषद् बैठकले क्याम्पेन ग्राउन्डको…
घरका मुलढोकामा नागको तस्बिर टाँसेर पुजाआजा गर्दै आज नाग पञ्चमी पर्व मनाइँदै
काठमाडौ, साउन १७ । घरका मुलढोकामा नागको तस्बिर टाँसेर पुजाआजा गर्दै आज नाग पञ्चमी पर्व मनाइँदै छ ।हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नाग पञ्चमी मनाउने गरिन्छ । यस दिन घरका मँल ढोकामाथि नागका तस्बिरमा…
पछिल्लो २४ घण्टामा ८९५ जनामा कोरोना संक्रमण पुष्टि
१६ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा ८९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार नौ सय नौ जनामा गरिएको नमूना परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो…
नागरिकता बिधेयकको विरोधमा उत्रियो देशभक्त नागरिक समूह, बिधेयक प्रमाणित नगर्न राष्ट्रपतिको ध्यानाकर्षण
काठमाडौं, १६ साउन । हालै संघीय संसद्बाट पारित भई प्रमाणिकरणको लागि राष्ट्रपति कार्यलयमा पुगेको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक–२०७९ को देशभक्त नागरिक समूहले परिमार्जनको माग गरेको छ । विद्येयकमा भएका कतिपय…
डेमोक्रेटिक सोसलिस्ट एलाएन्सको साझा अवधारणा सार्वजनिक, एउटै चिन्हमा ११ दल चुनावमा जाने
काठमाडौं, १५ साउन । डेमोक्रयाटिक सोसलिस्ट एलाएन्स (डिएसए)ले विधान र साझा अवधारणा सार्वजनिक गरेको छ । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा आजको आवश्यकता राजनीतिक दलहरुबीच एकता, सहकार्य र संयुक्त मोर्चा विषयक अन्तक्रिया कार्यक्रमको आयोजना गर्दै…
निगरानी दैनिक मिडियाको प्रथम वार्षिकोत्सव समारोह सम्पन्न, संचारक उद्यमी सहित अन्य पेशाकर्मीहरु सम्मानित
काठमाडौं । निगरानी दैनिक मिडियाकोआफनो प्रथम वार्षिकोत्सव भव्यतापूर्वक सम्पन्न गरेको छ । मिडियाले आईतबार भृकुटिमण्डप स्थित नेपाल पर्यटन बोर्डको सभा हलमा वैदेशिक रोजगारका क्षेत्रमा देखिएका समस्या समाधानका उपायहरु विषयक विचार गोष्ठि तथा पुरस्कार एवं सम्मान…
आज साउन १५, खीर खाने विचारमा हुनुहुन्छ ? यसरी पकाउनुहोस्
भान्से लक्ष्मन प्रसाद भण्डारी (अभियान्ता "आली देखी थाली सम्म")- हजुरहरुलाई थाहा छ एक ग्राम एनिमल प्रोटिन उत्पादन गर्न एक ग्राम वनस्पती प्रोटिन उत्पादन गर्नभन्दा १२ गुणा बढि जमिन, १३ गुणा बढि इन्धन तथा १५ गुणा…
स्वदेश फाउण्डेशन नेपालको आयोजनामा स्व. स्वदेश सेढाईको तेस्रो स्मृति सभा सम्पन्न
काठमाडौ ।स्वदेश फाउण्डेशन नेपालको आयोजनामा स्व. स्वदेश सेढाईको तेस्रो स्मृति सभा सम्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा २०७९ साउन १३ गते शुक्रबार साँस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) जमलमा कार्यक्रम…
देशभर पछिल्लो २४ घण्टामा थप ५७७ जनामा कोरोना संक्रमण पुष्टि
१३ साउन, काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ५७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार चार हजार २८२ जनामा गरिएको परीक्षणमा ५७७ जनामा संक्रमण पुष्टि भएको…
अमेरिकी अधिकारीहरुको भ्रमणलाई सकारात्मक रुपमा लिनुपर्छ, एसपिपी लागु गर्न अमेरिकाबाट दबाब आएको छैन्’ : मन्त्री श्रेष्ठ
काठमाडौं, १३ साउन । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले आफूले मन्त्रालयको नेतृत्व सम्हालेपछि महत्वपूर्ण काम भएको दाबी गरेका छन् । उनले भने,‘हाम्रो मन्त्रालय विशेषगरि दुइ पिल्लरमा उभिएको छ, पहिलो संघीय मामिला, दोस्रो भनेको…