शुल्क फिर्ता नलिएसम्म आन्दोलनका कार्यक्रमहरु यथावत रहने चक्रवर्ती ल कलेजका विद्यार्थी संगठनको घोषणा
काठमाडौं, १३ साउन । काठमाडौंको बिजुलीबजारमा रहेको चक्रवर्ती ल कलेजमा शिक्षण शुल्क बृद्विको विरोधमा उत्रिएका विद्यार्थीमाथीे प्रहरीले गरेको दमनको कलेजका विद्यार्थी संगठनहरुले विरोध जनाएका छन् । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर विद्यार्थीहरुले…
पर्यटनमन्त्री श्रेष्ठसँग पोल्याण्डका राजदुत बुराकोव्स्कीको शिष्टाचार भेट
१३ साउन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग नेपालका लागि गणतन्त्र पोल्याण्डका गैरआवाशीय राजदूत आडम बुराकोव्स्कीले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच नेपाल र पोल्याण्डबीच रहिआएको सम्बन्ध, आपसी…
पूर्व गृह राज्यमन्त्री डा. दिपक प्रकाश बाँस्कोटाको आत्मकथा ‘निष्ठाको यात्रा’लोकार्पण
काठमाडौं । निष्ठाको धरोहरका रुपमा चिरपरिचित रहदै आउनुभएका बहुआयामिक व्यक्तित्व पूर्व गृह राज्यमन्त्री डा दिपक प्रकाश बाँस्कोटाको आत्मकथा ‘निष्ठाको यात्रा’ लोकार्पण भएको छ । राष्ट्रिय नाचघरमा विहिबार आयोजित पुस्तक लोकार्पण तथा वैदिक नेपालको भबिष्य बिषयक…
एस.इ.इको नतिजा निराशजनक छैन् : अध्यक्ष महाश्रम शर्मा
काठमाडौं, १२ साउन । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले एस.इ.इको नतिजा निराशजनक नरहेको स्पष्ट पारेका छन् । उनले एस.इ.इको नतिजामा सन्तोष गर्ने ठाउँ धेरै रहेको जिकिर गरे । एस.इ.इको नतिजा आएको भोलिपल्ट आज…
एस.इ.ईको नतिजा सुखद् छैन्, हाम्रो शिक्षा फेलियर छ : सिलवाल
काठमाडौं, १२ साउन । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) का अध्यक्ष रमेश सिलवालले एस.इ.ईको हिजो प्रकाशित नतिजा सुखद् नभएको टिप्पणी गरेका छन् । उनले २०७५ र २०७८ नतिजा विश्लेषण गर्दा अहिलेको परीक्षाफल…
पर्यटनमन्त्री श्रेष्ठद्वारा पशुपतिमा ‘एक भक्त, एक वृक्षरोपण’ अभियान शुभारम्भ
१२ साउन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पशुपतिमा ‘एक भक्त, एक वृक्षरोपण’ अभियान शुभारम्भ गर्नुभएको छ । पाशुपति क्षेत्रमा आज आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले रुद्राक्षको विरुवा रोपेर वृक्षरोपण अभियानको शुभारम्भ गर्नुभयो…
सामाजिक एकता पार्टीको नीति तथा कार्यक्रम सार्वजनिक, धर्मनिरपेक्षतादेखि पूर्ण धार्मिक स्वतन्त्रतासम्म मुख्य एजेण्डा
काठमाडौं, १० साउन । सामाजिक एकता पार्टीले लोकतन्त्रविरोधी शक्तिहरुद्धारा संघीयता, धर्मनिरपेक्षता, समावेशिता र सामाजिक न्यायमाथि आक्रमण भइरहेको टिप्पणी गरेको छ । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनमार्फत पार्टीको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उक्त…
पर्यटनमन्त्री श्रेष्ठसँग काठमाडौंका मेयर साहको भेट
९ साउन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले भेट गर्नुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा मन्त्री श्रेष्ठले कोभिड–१९ महामारीबाट अति प्रभावित पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्ने मन्त्रालयको…
रुख ढलेर बस र स्कुटरलाई च्याप्दा ३ जनाको मृत्यु
८ साउन, काठमाडौं । भक्तपुरको भक्तपुर नगरपालिका- १ सल्लाघारीमा रुख ढलेर बस र स्कुटरलाई च्याप्दा ३ जनाको मृत्यु भएको छ । काठमाडौंबाट भक्तपुरको दुधपाटीतर्फ जाँदै गरेको बा. २ ख ३५८४ नम्बरको मिनिबस र बा.६१ प…
राजदूतहरुले लिए नेपालमा उत्पादित चियाको स्वाद, आर्थिक कुटनीतिलाई प्राथमिकता दिने जनाए प्रतिबद्धता
काठमाडौं । विभिन्न देशका लागि नेपाल सरकारबाट नवनियुक्त नेपाली राजदुतहरु टि टेष्टिङ् कार्यक्रममा सहभागी हुँदै आर्थिक कुटनीतिलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन् । हिमालयन अर्थोडक्स टि प्रोडुसर्स एशोसियसन ९हट्पा० नेपाल र हिमालयन टि प्रोड्युसर्स कोअपरेटिभ…