नेपाल-श्रीलंका चेम्बरको २०औँ साधारणसभा सम्पन्न, श्रेष्ठसहित विभिन्न व्यक्तित्व सम्मानित, नयाँ कार्यसमिति निर्वाचित⚡ग्लोबल नेपाल साइप्रसको पहिलो बैठक सम्पन्न, रौनक शर्माको नेतृत्वमा नयाँ कार्यसमिति गठन⚡नेपालमै सिकाइँदै कोरियन ‘के–ब्युटी’ प्रविधि, ३० नोभेम्बरमा विशेष सेमिनार⚡मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने

exclusive

कृषि विकास बैंकलाई नेष्टुको चेतावनी : यदि हामी सडकमा आउनपर्यो भने बैंकले त के राज्यले पनि आन्दोलन थेग्न सक्दैन्

काठमाडौं, ७ साउन । नेपाल सुरक्षा श्रमिक ट्रेड युनियन (नेष्टु) ले नेपाल राजपत्रमा प्रकाशित न्यूनतम पारिश्रमिक कार्यान्वयन नगर्ने कृषि विकास बैंकका कर्मचारीलाई हदैसम्मको कारबाही हुनुपर्ने माग गरेको छ। नेष्टुले झण्डै एक हजार श्रमिकहरुले २०७८ साउनदेखि…

फजुल खर्च कम नगरे देशको आर्थिक अवस्थामा सुधार हुँदैन् : प्रा. डा. पोखरेल

काठमाडौं, ७ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रा.डा. गोविन्दराज पोखरेलले मौद्रिक नीतिले आयात प्रतिस्थापन गर्नको लागि उल्लेखनीय कुरा नगरेको टिप्पणी गरेका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले…

मौद्रिक नीति अझै कसिलो आउनुपर्दथ्यो : डा. खनाल

काठमाडौं, ७ साउन । अर्थविद् डा. डिल्लीराज खनालले मौद्रिक नीति अझै कसिलो आउनुपर्नेथियो भन्ने धारणा राखेका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘के विशुद्ध…

मौद्रिक नीतिले तरलता झन संकुचन गर्ने स्थिति देखियो : उपाध्यक्ष कमलेश अग्रवाल

काठमाडौं, ७ साउन । नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवालले मौद्रिक नीतिले सरकारले लिएको आर्थिक वृद्धिद्धरको लक्ष्य हाँसिल गर्न मद्दत नपुगेको टिप्पणी गरेका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा…

नेपाल, मधेश र संघीयता रहुञ्जेलसम्म नेपाल सद्भावना पार्टीको अस्तित्व कायम रहन्छ ः सरिता गिरी

काठमाडौं, ७ साउन । पूर्वमन्त्री एवम् निवर्तमान सांसद सरिता गिरी नेपाल सद्भावना पार्टीमा सक्रिय हुने भएकी छिन् । उनलाई आज पार्टीका अध्यक्ष रामकुमार महतोलगायतले दोसल्ला र माला ओढाएर पार्टीमा स्वागत गरेका हुन् । गिरीले पनि…

निर्विकल्प राष्ट्रिय शक्ति निर्माणका लागि साना चार दलको खुल्ला आह्वान, साउन ९ गते सर्वपक्षीय भेलाको आयोजना

काठमाडौं, ६ साउन । विभिन्न साना चार दलले निर्विकल्प राष्ट्रिय शक्ति निर्माण गर्ने सत्कर्ममा जुट्न आह्वान गरेका छन् । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै स्वागत नेपाल नेतृत्वको उन्नत लोकतन्त्र पार्टी, रमेश खरेल…

डेरी एसोसिएसनमा अध्यक्ष दाहालको पदस्थापना संस्थापक अध्यक्ष राजेन्द्र गोपाल श्रेष्ठको उपस्थितिमा

काठमाडौं । निजी डेरीको छाता संगठन नेपाल डेरी एसोसिएसनको ८ औं राष्ट्रिय महाधिवेशनबाट केन्द्रिय अध्यक्षमा निर्वाचित प्रल्हाद दाहालले एसोसिएसनका अग्रज एवं संस्थापक अध्यक्ष राजेन्द्र गोपाल श्रेष्ठको विशेष उपस्थितिमा पदस्थापना हुँदै आफूले सधैं अग्रजहरुको सम्मान गर्दै…

एनआरएनए र सामाजिक सुरक्षा कोषबीच समझदारी, वैदेशिक रोजगारमा रहेका नेपालीलाई सामाजिक सुरक्षा योजनामा समेटिने (समझदारीसहित)

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) र सामाजिक सुरक्षा कोषबीच वैदेशिक रोजगारमा रहेका नेपालीलाई सामाजिक सुरक्षा योजनामा समेट्ने विषयमा सम्झौतामा हस्ताक्षर भएको छ । बिहीबार काठमाडौंमा भएको एक कार्यक्रममा गैरआवसीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल…

पशुपतिको गुरुयोजना तयार, प्राविधिक समितिद्वारा पर्यटनमन्त्रीलाई मस्यौदा हस्तान्तरण

५ साउन, काठमाडौं । पशुपति क्षेत्र विकास कोषको गुरुयोजना तयार भएको छ । कोष सञ्चालक परिषद्ले बनाएको गुरुयोजनालाई स्थानीयवासी एवं सरोकार भएका निकायसँग छलफल गरी अन्तिम रुप दिन २०७७ कार्तिक २० गते संस्कृति, पर्यटन तथा…

कर्पोरेट मिडियाको आयोजनामा १४ औँ कर्पोरेट विजनेश अवार्ड भब्य रूपमा सम्पन्न

काठमाण्डौं । कर्पोरेट मिडियाको आयोजना तथा प्रतिष्ठित उद्योगपति एवं नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष स्व. ईश्वरलाल श्रेष्ठको स्मृतिमा स्थापित संस्था ईश्वरलाल प्रतिष्ठानको सह आयोजनामा १४ औँ कर्पोरेट विजनेश अवार्ड सम्पन्न भएको छ । अवार्ड…