मन्त्रीमन्त्री श्रेष्ठले कार्यभार सम्हालेको दुई सातामै पर्यटन क्षेत्र पुनरुत्थान कार्ययोजना तयार
३० असार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कार्यभार सम्हाले लगतै गठन गर्नुभएको नेपालको पर्यटन क्षेत्र पुनरुत्थान कार्ययोजना तर्जुमा समितिले कार्ययोजना सहितको प्रतिवेदन बुझाएको छ । मन्त्रालयमा आयोजित कार्यक्रममा कार्ययोजना तर्जुमा समितिका…
प्रतिस्पर्धात्मक र गुणस्तरीय शिक्षा अहिलेको आवश्यकता- पोखरेल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले शिक्षा क्षेत्रमा परिवर्तनको खाँचो रहेको बताएका छन् । फोकस नेपालले २०९औँ भानुजयन्ती एवं गुरुपूर्णिमाका अवसरमा आज यहाँ आयोजना गरेको ‘वर्तमान शिक्षा नीति र आगामी…
यो सरकार चुनाव गर्नको लागिपनि लायक छैन्, एमालेले राष्ट्रिय सरकार गठनको लागि पहल गर्नेछ ः पद्यमा अर्याल
काठमाडौं, २९ असार । नेकपा (एमाले) की सचिव तथा पूर्वमन्त्री पद्यमा अर्यालले वर्तमान सरकार पूरै असफल भएको आरोप लगाएकी छिन् । उनले भनिन्–‘प्रमुख प्रतिपक्षी दलको हैसियतले मात्रै नभएर मुलुकको एउटा जिम्मेवार नागरिकको हैसियतबाट हेर्दा यो…
अस्ट्रेलियाको होटलमा नेपाली सेफ राम शरण डङ्गोलको किचन कमाण्ड
-आर.बि.बुढाथोकी पछिल्लो समय नेपालबाट अस्ट्रेलिया जानेको लर्को लागेको छ । दिनहु सयौको संख्यामा नेपालीहरु अस्ट्रेलिया छिरिरहेका छन। धेरै जसो नेपालीहरु अध्ययन भिसामा नै अस्ट्रेलिया जान्छन। वर्क भिजामा छिर्ने अस्ट्रेलिया निकै गार्हो छ। जसका कारण अधिकाम्स…
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो १ बजे केन्द्रीय कार्यालयमा पुनः बस्दै
काठमाडौं, असार २९ । सोमबारदेखि जारी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा जारी बैठकको दोस्रो दिन मंगलबार सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले मर्यादाक्रम निर्धारण सम्बन्धी मस्यौदा छलफलका लागि…
आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदै
काठमाडौं, असार २९ । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ…
पुष्पलाल राष्ट्रिय पुरस्कारबाट विभिन्न स्रष्टा सम्मानित
२८ असार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुष्पलाल राष्ट्रिय पुरस्कार–२०७८ बाट विभिन्न स्रष्टाहरूलाई सम्मानित गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित पुरस्कार समर्पण कार्यक्रममा राष्ट्रपति भण्डारीले पुष्पलाल राष्ट्रिय पुरस्कार २०७८ बाट धनेन्द्र बस्नेत,…
नेपाली कांग्रेसमा नेताहरूको मर्यादाक्रम प्रस्ताव
२८ असार, काठमाडौं । नेपाली कांग्रेसमा नेताहरूको मर्यादाक्रम प्रस्ताव गरिएको छ । पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा मयार्दाक्रम निर्धारणका लागि मस्यौदा प्रतिवेदन प्रस्तुत गरिएको हो । उक्त प्रतिवेदनमाथि छलफल भएर केन्द्रीय समितिले पारित…
नेपाली काँग्रेसको केन्द्रिय कार्यसमितिको बैठक आज पनिबस्दै
२८ असार, काठमाडौं । नेपाली काँग्रेसको केन्द्रिय कार्यसमितिको बैठक आज पनिबस्दैछ । सोमवारबाट पार्टी केन्द्रिय कार्यालय सानेपामा शुरु भएको बैठकमा भ्रातृ तथा शुभेच्छुक संस्थालाई पूर्णता दिने र विभाग गठन लगायतका विभिन्नएजेण्डाहरुमा छलफल हुनेछ । सोमवारको…
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु
२७ असार, काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ । केही समयअघि पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक सुरु भएको हो । स्थानीय तह निर्वाचनपछि कांग्रेस केन्द्रीय समिति बैठक पहिलो…